मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
मेक्सिकोमा रक्सी सेवनबाट ४२ जनाको मृत्यु
एजेन्सी
जेठ ०१, २०७७
मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना...
भारतमा एकै दिन १३४ जनाको मृत्यु, कति पुगे संक्रमित ?
एजेन्सी
जेठ ०१, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको...
स्पेनमा ११३ वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त
एजेन्सी
जेठ ०१, २०७७
एजेन्सी । स्पेनमा सबैभन्दा ज्येष्ठ ११३ वर्षीया वृद्धा महिला कोरोना संक्रमणमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केयर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया ती वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।...
भारतमा ७४ हजार भन्दा बढी संक्रमित, यस्तो छ पछिल्लो अवस्था
एजेन्सी
बैशाख ३१, २०७७
नयाँदिल्ली । भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये २४ हजार ३८५...
तीन महिनाभित्र अमेरिकामा एक लाख ४७ हजारको ज्यान जान सक्ने
एजेन्सी
बैशाख ३१, २०७७
एजेन्सी । युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ । आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका...
लकडाउनमा सलमान र ज्याकलिनको रोमान्स (भिडियो)
एजेन्सी
बैशाख ३०, २०७७
बलिउड सुपरस्टार सलमान खानको स्वर हरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मंगलबार सलमानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै सामाजिक सञ्जालमा गीतको भिडियोको युट्युब लिंक समेत सेयर गरेका छन्। तेरेबिना बोलमा रहेको...
भारतमा ७० हजारभन्दा बढी संक्रमित
एजेन्सी
बैशाख ३०, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार...
लकडाउन उल्लंघन गरेको भन्दै होटलहरु भत्काइयो
एजेन्सी
बैशाख ३०, २०७७
बीबीसी । नाइजेरियाको सरकारले कोरोनाभाइरस संक्रमण फैलन रोक्ने उद्देश्यसहित लागू गरेको लकडाउनको नियम उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काइदिएको छ । राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । त्यहाँका गर्भनरले...
पाँच प्रेमी बनाउने बलिवुड नायिका नेहा धुपियाको वर्षगाँठ
एजेन्सी
बैशाख ३०, २०७७
एजेन्सी । भारतिय अभिनेत्री तथा बलिउड नायिका नेहा धुपिया तथा उनका श्रमिान नायक अंगद बेदीले आइतबार आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाएका थिए । नायिका नेहाले आफ्नै शैलीमा श्रीमानलाई विवाहको दोस्रो वर्षगाँठको शुभकामना दिइन् । साथै, उनले आफ्नो एक विवादित बयानलाई...
इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
एजेन्सी
बैशाख २९, २०७७
काठमाडौं । तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरू१५ जना घाइते भएको इरानी संचार माध्यमहरुले जनाएका छन्...
मनमोहन सिंह अस्पताल भर्ना
एजेन्सी
बैशाख २९, २०७७
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि ८७ वर्षीय उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । छाती दुखेर असहज महसुस...
चीनको एक शहरमा कोरोना संक्रमित बढेपछि 'लकडाउन' घोषणा
एजेन्सी
बैशाख २९, २०७७
चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएको बताइएको छ । ४५ वर्षीया महिलाबाट...
कोरोनाको महामारी फैलिएको यी देशमा हट्दैछ लकडाउन
एजेन्सी
बैशाख २९, २०७७
बीबीसी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्तसहितको योजना सार्वजनिक गरेका छन्। उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।...
भारतीय नायिका पुनम पाण्डे पक्राउ
एजेन्सी
बैशाख २९, २०७७
एजेन्सी । भारतीय नायिका पुनम पाण्डे पक्राउ परेकी छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार नायिका पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् । नायिका पाण्डेमाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ...
इरान अमेरिकासँग कैदी आदानप्रदान गर्न तयार
एजेन्सी
बैशाख २९, २०७७
एजेन्सी । अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न इरानले तेहरान तयार रहेको बताएको छ । यस विषयमा कुनै पनि शर्त राख्न नहुने धारणा तेहरानको भएको बुझिएको छ । यसबारे अमेरिकी धारणा भने आएको छैन । तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान...
एक युवा नाइट क्लब पुगे, कोरियामा फेरि संक्रमित बढे
एजेन्सी
बैशाख २८, २०७७
दक्षिण कोरियामा शनिबार ३४ जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । अप्रिल ९ यता एकै दिनमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । संक्रमितको संख्या वृद्धि हुनुमा सिओलको नाइटक्लब मुख्य कारक भएको बताइएको छ । एक...
दिल्लीमा फेरि पनि भूकम्पको धक्का
एजेन्सी
बैशाख २८, २०७७
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीम भूकम्पको झट्का महसुस भएको छ । आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको हो । एक महिनाको अवधीमा तेस्रो पटक भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । रेक्टर स्केलमा भूकम्पको...
कोरोनाको अनौठो लक्षण, तीन बालबालिकाको मृत्यु
एजेन्सी
बैशाख २८, २०७७
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट अमेरिकाको न्युयोर्कमा तीन बालबालिकाको मृत्यु भएको छ। तर, बालबालिकामा देखिएका रोगका लक्षणहरु विश्व स्वास्थ्य संगठन डब्लूएचओले पहिचान गरेका कोरोनाका लक्षणसँग मिल्दैनन्। डब्लूएचओका अनुसार यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने,...
ओबामाले गरे राष्ट्रपति ट्रम्पको आलोचना
एजेन्सी
बैशाख २८, २०७७
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पले चालेको कदमप्रति उनले आलोचना गरेका हुन् । ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक निजी कुराकानीमा उनले जसरी...
२४ घण्टामा विश्वभर ५४ सयको मृत्यु
एजेन्सी
बैशाख २७, २०७७
एजेन्सी । विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७ सय २९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ४०लाख २७हजार...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
59
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय