मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
नासाले लिएको मंगल ग्रहको फोटोमा देखियो रहस्यमयी प्वाल
एजेन्सी
जेठ २२, २०७७
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर लिएको थियो । उक्त तस्बिर नासाले यही मार्च १ मा प्रदर्शन गरेको छ । मंगल ग्रह कैद गरिएको उक्त तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ । वैज्ञानिकहरूले मंगल ग्रहका...
संकट बढेपछि अमेरिका तनावमा, विभिन्न देशका मन्त्रीहरुसँग छलफल
एजेन्सी
जेठ २२, २०७७
एजेन्सी । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरेका छन् । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गरेका हुन् । हालै अमेरिका तथा विश्वका ती देशहरु पनि...
भारतमा एकैदिन थपिए ९ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ २२, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै...
यसकारण स्थगित भयो 'कश्मीर फिल्म फेस्टिभल'
एजेन्सी
जेठ २२, २०७७
कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण पाँचौ संस्करणको कश्मीर वर्ल्ड फिल्म फेस्टिभल स्थगित भएको छ । सात दिने फेस्टिभल १० जुन २०२० देखि सुरु हुने तय भएको थियो । कश्मीर वल्र्ड फिल्म फेस्टिभलको सल्लाहकार समितिसँगको छलफलपछि यस्तो निर्णय गरिएको फेस्टिभल...
विश्वमा कोरोनाबाट संक्रमित र मृतकको संख्या कति पुग्यो ?
एजेन्सी
जेठ २२, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बिहानसम्म...
अमेरिकामा तनावः बर्खास्त गरिएका प्रहरीमाथि नयाँ अभियोग
एजेन्सी
जेठ २२, २०७७
अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ। अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक...
मान्छेका कारण पाँच सय प्रजातिका जीवजन्तु छिट्टै लोपको संघारमा रहेको वैज्ञानिकको दाबी
एजेन्सी
जेठ २१, २०७७
आगामी दुई दशकभित्र ठूलो संख्यामा जीवजन्तुहरु लोप हुने वैज्ञानिकहरु चेतावनी दिएका छन्। पाँच सयभन्दा बढी प्रजातिका जीवजन्तुहरु लोपको संघारमा पुगेको वैज्ञानिहरुले बताएका छन्। आगामी २० वर्षभित्र जीवजन्तु लोप हुने खतरामा रहेको अमेरिकास्थित नेसनल एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ। मानिसकै...
भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २१, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । यसअघि मंगलबार एकैदिन भारतमा ८ हजार ९ सय ९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो आँकडाअनुसार भारतमा कुल संक्रमित संख्या २ लाख ८ हजार ४ सय ४ जना पुगेको...
कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति
एजेन्सी
जेठ २१, २०७७
सियोल । दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ । संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ...
जर्ज फ्लोयडका दाइको गुनासो– ‘ट्रम्पले फोनमा मलाई बोल्ने मौकै दिएनन्’
एजेन्सी
जेठ २१, २०७७
गत सोमबार अफ्रिकीमूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको एक प्रहरी अधिकृतले हत्या गरेपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भइरहेका छन्। यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मृतकका परिवारलाई फोनमार्फत सान्त्वना दिएको र दोषीले सजाय पाउने कुरामा विश्वस्त दिलाएको बताएका थिए। मैले जर्जको...
ब्राजिलमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
एजेन्सी
जेठ २१, २०७७
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) बाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २६२ जनाको मृत्यु भएको छ । यससँगै...
कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी
एजेन्सी
जेठ २१, २०७७
दोहा । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन । सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु...
नरेन्द्र मोदीलाई ट्रम्पको कल, चीनलाई जवाफ दिने तयारी
एजेन्सी
जेठ २१, २०७७
चीनसँगको तनाव जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको टेलिफोन वार्तामा ट्रम्पले मोदीलाई जी-7 सम्मेलनको लागि निमन्त्रणा दिएको बताइएको छ । राष्ट्रपति ट्रम्पले भारतलाई पनि जी-7 मा सहभागी...
कोरोनाबाट एक मन्त्रीको मृत्यु
एजेन्सी
जेठ २१, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि...
काश्मिरमा अर्का आतंककारी पनि मारिए: भारतीय प्रहरी
एजेन्सी
जेठ २०, २०७७
भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ । काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो...
कोरोनाबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु
एजेन्सी
जेठ २०, २०७७
ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार...
अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु
एजेन्सी
जेठ २०, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित...
चीनमा होइन फ्रान्समा देखिएको थियो कोरोनाको पहिलो केस !
एजेन्सी
जेठ २०, २०७७
फ्रान्सका वैज्ञानिक तथा चिकित्सकको एक समूहले दाबी गरेका छन् कि, युरोपमा कोरोनाको पहिलो केस जनवरीमा देखिएको थियो । जनवरीभन्दा दुई महिना अघि नै युरोपमा कोरोना भाइरस देखिएको थियो । तर उक्त समयमा चिकित्सक कोरोनाको बिरामी तथा लक्षणहरुबारे अनविज्ञ थिए ।...
अभिनेत्री मोहनालाई कोरोना संक्रमण पुष्टि
एजेन्सी
जेठ २०, २०७७
टेलिभिजन अभिनेत्री मोहना कुमारी सिंहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोहनाले ये रिश्ता क्या कहलाता हे जस्ता कार्यक्रममा काम गरिसकेकी छिन् । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका...
कोरोनाभाइरसः विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २०, २०७७
पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) बाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
56
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय