मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
कोरोनाभाइरसः संक्रमितको संख्या ३४ लाख नाघ्यो
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । गत २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित...
अमेरिकामा कोरोनाविरुद्धको औषधि प्रयोग गर्न अनुमति
एजेन्सी
बैशाख २०, २०७७
बीबीसी । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ। तर एफडीएको आपत्कालीन अनुमति...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ । १० हजारभन्दा बढी संक्रमित निको भएका छन् । शुक्रबारमात्रै महाराष्ट्रमा थप १,००८ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै गुजरातमा ३२६, दिल्लीमा २२३, पञ्जाबमा १०५, राजस्थानमा ८२, तमिलनाडुमा...
बटालियनका जवानमा पनि कोरोना संक्रमण
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । पूर्वी दिल्लीको एक सीआरपीएफ बटालियनका थप ६८ जवानमा कोरोना भाइरस संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । योसँगै यस बटालियनमा रहेका १२२ जवानमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । जसमध्ये एक जना निको भइसकेका छन्...
एउटा ट्विटले १४ अर्ब अमेरिकी डलर घाटा
एजेन्सी
बैशाख २०, २०७७
बीबीसी । संस्थापक इलोन मस्कको ट्विटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ। ट्विटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ। 'टेस्लाको शेअर मूल्य धेरै...
यसरी सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । विश्वभर चौतर्फी मृत्यको हल्ला भएपछि उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन शुक्रबार एक कार्यक्रममा रिबन काट्दै सार्वजनिक भएका छन् । अहिले उनी कार्यक्रममा सहभागी भएका तस्बिर विभिन्न मिडियामा भाइरल बनेको छ भने उनकाबारे गलत आशंका गर्नेहरू पनि...
नसिरुद्दिन शाह पनि अस्पताल भर्ना भएका हुन् ?
एजेन्सी
बैशाख १९, २०७७
एजेन्सी । भारतमा दुई दिनमा दुई दिग्गज कलाकार तथा अभिनेताको निधन भयो । बुधबार अभिनेता इरफान खान र बिहीबार ऋषि कपूरको निधन भएको हो । यसैबीच, बलिउडका चर्चित अभिनेता नसिरुद्दिन शाह तथा संगीतकार बप्पी लहरीको स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई अस्पताल...
वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार
एजेन्सी
बैशाख १९, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् । प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास...
शरणार्थी शिविरमा खिचिएको तस्बिर सर्वोत्कृष्ट
एजेन्सी
बैशाख १९, २०७७
बीबीसी । बंगलादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिन्ज्या शरणार्थी बालबालिकाको तस्बिरले खाद्यसामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ। केएम असदलाई सन् २०२० को 'पिङ्क लेडी फूड फोटोग्राफर'का रूपमा सम्मानित गरिएको छ। उनले बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्बिर...
भारतमा ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण
एजेन्सी
बैशाख १९, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या १,१४७ पुगेको छ । गएको २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४...
अमेरिकामा औषधि परीक्षणले आशा जगायो
एजेन्सी
बैशाख १८, २०७७
वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र...
जापानमा आपतकाल लम्ब्याउने तयारी
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लागेको खबर सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण...
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आकस्मिक बैठक बिहीबार बस्दैछ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले डब्ल्यूएचओको आकस्मिक बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको...
भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । भारतमा कोरोना भइरस (कोभिड१९) संक्रमितको संख्या ३३ हजार ६२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतको महाराष्ट्र कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा ५९७ जना संक्रमित भेटिएका छन् । त्यसैगरी गुजरातमा ३०८, मध्यप्रदेशमा १७३ र...
रहेनन् बलिउड स्टार इरफान खान
एजेन्सी
बैशाख १७, २०७७
एजेन्सी । बलिउडका निकै चर्चित अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएको छ। मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको मृत्यु भएको हो । पेटमा संक्रमण भएकाले इरफान मंगलबार आइसीयूमा भर्ना भएका थिए । गत शनिबार मात्रै...
भारतमा एक हजारभन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख १७, २०७७
एजेन्सी । गत २४ घण्टमा भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण ७० भन्दा बढी मानिसको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ । भारतमा ३१ हजार ३३२ भन्दा बढी व्यक्तिमा...
जहाँ लकडाउनका बीच खुल्न थाले रेष्टुरेन्ट र स्कुल
एजेन्सी
बैशाख १६, २०७७
एजेन्सी । न्यूजिल्याण्डमा जारी लकडाउनलाई केही खुकुलो पारिएको छ । न्यूजिल्याण्ड सरकारको दाबी छ कि, कोरोनाको अति उच्च जोखिमबाट देश एक तह तल झरेको छ । न्यूजिल्याण्डमा लकडाउनलाई तेस्रो स्तरमा झारिएको छ । मानिसहरु अहिले पनि घरभित्रै बस्नुपर्छ तर उनीहरु...
विश्वबाट कोरोनाभाइरसको अन्त्य कहिले हुन्छ ? आयो यस्तो रिपोर्ट
एजेन्सी
बैशाख १६, २०७७
कोरोना भाइरसले संसरारभर महामारीको रुप लिइरहेको छ ।कोरोना भाइरसको संक्रमणबाट दुई लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ । ३० लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संसारका आधाजस्तो मानिस घरभित्रै बन्द छन्, लकडाउनका कारण । यसैबीच केही देशहरुले...
यस्तो छ भारतमा कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
बैशाख १५, २०७७
एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा कोविड १९ का संक्रमितको संख्या २६ हजार ९१७ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...
एकै परिवारका पाँच जनाको मृत्यु, बुहारीले गरेकी थिइन् हत्या ?
एजेन्सी
बैशाख १४, २०७७
एजेन्सी । उत्तर प्रदेशस्थित एटा जिल्लामा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । गत शनिबार एक घरमा पाँच जनाको शव भेटिएको हो । खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ह्यासट्याग 'एटा माग्छ न्याय' लेख्दै मुख्यमन्त्री आदित्यनाथसँग न्यायको माग गरिएको थियो...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
60
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय