मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतमा ४,५०० भन्दा बढीको मृत्यु, नवौं स्थानमा भारत
एजेन्सी
जेठ १६, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार तीन सय भन्दा बढी पुगेको छ । कोरोना संक्रमितकोसंख्याकोआधारमा भारत नवौं (९) नम्बरमा आएको छ । अमेरिका पहिलो स्थानमा छ । एसियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा भेटिएका छन् । भारतको...
रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित
एजेन्सी
जेठ १५, २०७७
मस्को । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् । रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ । यी...
दुई प्रधानमन्त्रीबीच फोनवार्ता
एजेन्सी
जेठ १५, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई कोभिडका विरुद्धमा लड्न आवश्यक सहयोग गर्ने बताएका छन् । उनले आज श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेलाई फोन गरी सो विषयमा जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री राजापाक्छेलाई बिहीबार बिहान फोन गरेर श्रीलंकामा कोभिड १९ का विरुद्धको...
अफगानिस्तानमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
जेठ १५, २०७७
अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको सो मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा...
पाकिस्तानमा तीव्र गतिमा बढ्दैछन् कोरोना संक्रमित
एजेन्सी
जेठ १५, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ७६ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार २६० व्यक्तिको...
फ्रान्समा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्ध
एजेन्सी
जेठ १५, २०७७
पेरिस । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो । फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड१९...
चाणक्य नीतिः पति-पत्नीका यी ६ बानीले हुन्छ जीवन बर्बाद
एजेन्सी
जेठ १५, २०७७
चाणक्य नीतिः खुशी दाम्पत्य जीवनको लागि पतिपत्नी दुबै जना समझदार हुन निकै जरुरी हुन्छ । उनीहरुलाई घर परिवार, समाज तथा संसारसँग सम्बन्धित कुराहरुबारे थाहा हुन आवश्यक छ । चाणक्यले पनि आफ्नो नीति शास्त्रमा पति पत्नीबीच ६ प्रकारको गुण अति आवश्यक...
भारतमा १ लाख ५८ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ १५, २०७७
नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड...
अमेरिकामा दैनिक झण्डै एक हजारको मृत्यु
एजेन्सी
जेठ १५, २०७७
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। तीन महिनाभन्दा केही बढी समयमा कोभिड-१९ बाट ज्यान गुमाउने अमेरिकीको सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै...
२२ बर्षीया अभिनेत्रीको मृत्यु, यस्तो छ कारण
एजेन्सी
जेठ १५, २०७७
कन्नड टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको २२ वर्षको उमेरमा मृत्यु भएको छ । मंगलबार बेलुकी सडक दुर्घटनामा उनको मृत्यु भएको हो । लोकप्रिय टिभी रियालिटी शो प्याते हुडुगिर हाल्ली लाइफ की बिजेता मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो ।...
मुम्बईको पाँच तले भवनमा भीषण आगलागी, २५ डाक्टरको उद्धार
एजेन्सी
जेठ १५, २०७७
मुम्बई । मुम्बईको एक पाँच तले भवनमा आगलागी भएको छ । यहाँबाट २७ व्यक्तिको उद्धार गरिएको छ । समाचार एजेन्सी पिटिआईले अधिकारीलाई उद्धृत गर्दै बचाइएका व्यक्तिमध्ये २५ जना डाक्टर भएको जानकारी दिएको छ । जुन भवनमा आगलागी भएको छ, त्यो...
नेपाल-भारत सीमा विवादबारे बोले इमरान खान: 'भारत छिमेकी देशको लागि खतरा'
एजेन्सी
जेठ १४, २०७७
नेपाल-भारतबीच जारी सीमा विवादको विषयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत मुख खोलेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले भारत छिमेकी देशको लागि खतरा भएको टिप्पणी गरेका छन् । भारतीय सञ्चारमाध्यम आजतकले इमरान खानले भारतीय छिमेकी राष्ट्र (नेपाल) को बाहानामा भारतीय प्रधानमन्त्री...
भारतमा संक्रमितको संख्या डेढ लाख नाघ्यो
एजेन्सी
जेठ १४, २०७७
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या ६ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेको छ । कोरोना संक्रमणबाट विगत...
अमेरिकामा एक लाखको मृत्यु, कतिपय ठाउँमा स्वतन्त्र घुमफिर
एजेन्सी
जेठ १४, २०७७
चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो ।...
डर्टमण्डको मैदानमा बायर्नको जित
एजेन्सी
जेठ १४, २०७७
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले बोरुसिया डर्टमण्डलाई १० गोल अन्तरले पराजित गरेको हो । क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले...
रुसमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
एजेन्सी
जेठ १३, २०७७
काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको छ । योसँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार...
क्राइम पेट्रोलकी अभिनेत्रीले गरिन् आत्महत्या, यस्तो थियो अन्तिम स्ट्याटस
एजेन्सी
जेठ १३, २०७७
भारतीय टीभी कार्यक्रम क्राइम पेट्रोलकी एक कलाकारले आत्महत्या गरेकी छिन् । उनले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले सोनी तथा कलर्स टीभी च्यानलका केही कार्यक्रममा काम गरिसकेकी थिइन् । आत्महत्या गर्नुअघि उनको अन्तिम ह्वाट्सएप स्ट्याटस थियो, 'सबैभन्दा खराब हुन्छ सपनाको...
मकाउ क्यासिनोका बादशाहको निधन, जो १७ छोराछोरीका बुबा थिए
एजेन्सी
जेठ १३, २०७७
हङकङ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए । यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उनले...
लकडाउन खुकुलो पारेपछि कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने ?
एजेन्सी
जेठ १३, २०७७
ईभा अन्टेभेरोस (बीबीसी विश्व सेवा) कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर हुन्छ कि हुँदैन भनेर अब प्रश्न गर्नुपर्ने अवस्था रहेन। बरु त्यो कहिले र कति भयानक हुन्छ भन्ने प्रश्न प्रमुख मानिएको छ। जीवशास्त्री डा.जेनिफर रोनले एशिया महादेशमा कोभिड-१९ महामारीको विकासक्रम र त्यसको...
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको मृत्यु
एजेन्सी
जेठ १३, २०७७
ब्रासिलिया । ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
57
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय