मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
लकडाउनपछि ट्रेनिङमा फर्किए मेस्सी
एजेन्सी
बैशाख २७, २०७७
स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ । बुधबार बार्सिलोनाका सबै खेलाडीको कोभीड१९ परीक्षण गरिएको थियो ।...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २७, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा...
लकडाउनः आठ घण्टाको संघर्षपछि बेहुलाले ल्याए बेहुली
एजेन्सी
बैशाख २६, २०७७
भारतको पञ्जाब राज्यस्थित मुक्तसरको मलोटबाट श्रीगंगानगर हिँडेका बेहुलाले ८ घण्टा संघर्ष गरेपछि मात्र बेहुलीलाई घर ल्याउन सफल भएका छन् । बेहुला पक्षतर्फ श्रीगंगानगर जानको लागि पञ्जाब सरकारको अनुमति त थियो तर, लकडाउनका कारण राजस्थान बोर्डर सील भएपछि उक्त अनुमति खारेज...
अन्ततः कोरोना उत्पत्तिबारेको अनुसन्धानमा चीनले सघाउने
एजेन्सी
बैशाख २६, २०७७
बीबीसी । चीनले नोबेल कोरोना भाइरस उत्पत्तिबारे हुने अनुसन्धानमा सहयोग गर्ने भएको छ। यसअघि यो विषय अस्वीकार गरिरहेको चीनले विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताएको हो। तर यो अनुसन्धान राजनीतिक पूर्वाग्रहले प्रेरित नभई पूर्णतः वैज्ञानिक हुनुपर्ने सर्त चीनले...
रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि जब रेल गुड्यो
एजेन्सी
बैशाख २६, २०७७
भारत, महाराष्ट्रको औरंगावादमा रेलले किचेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा उक्त घटना भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए । रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको...
लकडाउनबारे ब्राजिलमा विवाद, एकैदिन ६०० भन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २६, २०७७
बीबीसी । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या...
कोरोनाभाइरसमा देखिएको परिवर्तनले वैज्ञानिकहरू नै छक्क
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनु तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा उत्परिवर्तन भइरहन्छ। तीमध्ये...
चीनको वुहानमा खुले विद्यालय, यसरी हुन्छ पढाइ
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । कोरोना भाइरस (कोभिड१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।...
सीताले राष्ट्रपतिको सम्बोधनबाट थाहा पाएकी थिइन् आफू कोरोना सङ्क्रमित भएको
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । उच्च ज्वरो, बान्ता र निकै सुख्खा खोकी। सीता त्यासुतामीलाई कोरोनाभाइरसका सबै लक्षण थिए। उनी इन्डोनेशियाको राजधानी जकार्तास्थित एउटा अस्पतालमा भर्ना भएकी थिइन्। तर सङ्क्रमणको पुष्टि भएको थिएन। त्यही अस्पतालमा भर्ना भएकी उनकी आमा मारिया दर्मानिङसिकको रोग पनि पुष्टि...
भारतमा संक्रमितको संख्या ५२ हजार नाघ्यो
एजेन्सी
बैशाख २५, २०७७
भारतमा बुधबार कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन तिव्र रुपमा संक्रमणदर बढेको छ । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको...
अमेरिकामा एकैदिन २५ सयभन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २५, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट (पछिल्लो २४ घण्टामा) २५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको आँकडा अनुसार अमेरिकामा २५ सय २५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या अमेरिकामा ७४ हजार ७ सय ९६ पुगेको छ । यसैबीच,...
ब्राजिलमा दैनिक ४०० भन्दा बढीको मृत्यु, राष्ट्रपति भन्छन्, ‘के भयो त ?’
एजेन्सी
बैशाख २४, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको स.ख्या १ लाख १५ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा करिब ८ हजार जनाको मृत्यु भइसकेको छ । यहाँ कोरोना भाइरस संक्रमणका कारण दैनिक ४ सय देखि ५ सय नागरिकको मृत्यु...
भारतमा एकैदिन १९५ को मृत्यु
एजेन्सी
बैशाख २३, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो । सोमबार यो संख्या एक हजार तीन...
उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ। मृत्युका हल्लाबीच उत्तर कोरियाका शासक किम जङ अन सार्वजनिक भएको २४ घण्टा पुग्दा नपुग्दै दुई कोरियाको भूभाग छुट्ट्याउने क्षेत्रमा गोली हानाहान भएको हो। सुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै...
भारतमा ४० हजार कोरोना संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २१, २०७७
दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् । भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१...
ब्राजिलमा मृतकको संख्या बढ्दै, राष्ट्रपति गम्भीर छैनन्
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट ४२१ जनाले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ६ हजार ७५० पुगेको...
चीनमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । चीनमा लगातार पाँचौ दिनसम्म कोरोनाभाइरस संक्रमणबाट कसैको मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो २४ घण्टामा दुई जना नयाँ मात्र कोरोनाभाइरस संक्रमित फेला परेका छन् । दुई जनामध्ये एक व्यक्ति बाहिरबाट आएका हुन् भने...
पाकिस्तानी नेताको गोली हानी हत्या
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी ।पाकिस्तानस्थित पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए । शनिबार इस्लामाबादमा उनको उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका...
कारागारमा भिडन्त, ४० भन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २१, २०७७
बीबीसी । ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा (भिडन्त) हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको छ। कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर...
कोरियाली नेता किम जोङ सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प हौसिए
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन जीवित रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर राष्ट्रपति ट्रम्पले रिट्वीट गरेका हुन्...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
59
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय