मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
जेकी श्राफकि छोरी र उनका प्रेमीको भिडियो भाइरल
एजेन्सी
चैत १६, २०७६
कोरोना भाइरसको सङक्रमण सिंगो भारतमा फैलिरहेको बेला भारतीय अभिनेता जेकी श्राफको छोरी तथा अभिनेता टाइगर श्राफकी बहिनी कृष्णाको एउटा भिडियो अहिले भारतमा भाइरल भएको छ । कृष्णाले आफ्नो प्रेमी इबान ह्याम्ससँग कसरत गरेको भिडियो वायरल भएको हो । इबान बास्केटबल...
लकडाउनमा बाहिर निस्किएपछि दाजुले गरे भाईको हत्या
एजेन्सी
चैत १५, २०७६
एजेन्सी । लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक जनाले आफ्नै भाइको हत्या गरेका छन् । मुम्बईको कान्दिवली इस्ट इलाकामा बस्ने २८ वर्षीय राजेश ठाकुरले गत बुधबार आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् । प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको...
कोरोनाबाट महिलाभन्दा पुरुष बढी संक्रमित हुनुको यस्तो छ खास कारण
एजेन्सी
चैत १५, २०७६
एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर फैलिरहेको छ । पूरै विश्वको लागि कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ । यसैबीच चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले हालै एक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार कोरोना भाइरसको...
बेलायतका प्रधानमन्त्रीलाई समेत कोरोना संक्रमण
एजेन्सी
चैत १४, २०७६
काठमाडौं । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतका प्रधानमन्त्री समेत जोगिन सकेनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।...
लकडाउनपछिको जीवन (मन छुने तस्विरहरु)
एजेन्सी
चैत १४, २०७६
एजेन्सी । संसारभर कोरोना भाइरसको महामारी फैलिएको छ । नेपाल भारत लगायत केही देशमा लकडाउन घोषणा गरिएको छ । अधिकांश देशहरुले हवाइ सेवा स्थगित गरेका छन् । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगिसकेको छ ।...
कलाकार तथा चिकित्सकको ३६ वर्षको उमेरमा मृत्यु
एजेन्सी
चैत १४, २०७६
एजेन्सी । तमिमल अभिनेता तथा छाला विशेषज्ञ सेथुरमनको मृत्यु भएको छ । ३६ वर्षीय सेथुरमनको बिहीबार राति मृत्यु हभको हो । कार्डियक अरेस्टका कारण उनको मृत्यु भएको भारतीय सञ्चामाध्यमले लेखेका छन् । सेथुरमन सन् २०१३ मा रिलिज भएको रोमान्टिक कमेडी...
गेन्दा फूलमा ज्याकलिनसँग बादशाहको रोमान्स (भिडियो)
एजेन्सी
चैत १४, २०७६
एजेन्सी । भारतीय चर्चित गायक तथा र्यापर बादशाहले आफ्नो नया गीत सार्वजनिक गरेका छन् । गेन्दा फूल नामक गीत उनले सार्वजनिक गरेका हुन् । लामो सयमपछि उनले आफ्नो नयाँ गीत सर्वजनिक गरेका हुन् । गीतको भिडियोमा बादशाहले बलिउड सुन्दरी ज्याकलिन...
कोरोनाका कारण पोर्न उद्योगको चाँदी कटाइ
एजेन्सी
चैत १३, २०७६
संसारभरका मानिसलाई मृत्युको मुखमा पुर्याइ रहेको कोरोना भाइरस कै कारण सोसल डिस्टान्सिङ र सेल्फ आइसोलेसन ले विश्व अर्थतन्त्र ध्वस्त बनाइ रहेको छ । तर, यसका बाबजुद कतिपय यस्ता उद्योग पनि छन्, जसले यो समयमा अत्यधिक नाफा कमाइ रहेका छन् ।...
ब्रिटेनमा २१ वर्षीया युवतीको मृत्यु, परिवारको यस्तो आग्रह
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्रिटेनमा २१ वर्षीया युवतीको कारण मृत्यु भएको छ । उनलाई पहिले कुनै रोग नरहेको बताइएको छ । खबर अनुसार कोरोना भाइरसबाट ज्यान गुमाउने उनी ब्रिटेनकी सबैभन्दा कम उमेरकी बिरामी हुन् । जसलाई पहिले कुनै प्रकारको...
रहिनन् निम्मी, ८८ वर्षको उमेरमा मृत्यु
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । बलिउड अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा मृत्यु भएको छ । बलिउडकी चर्चित अभिनेत्री निम्मीको मुम्बइस्थित सरला नर्सिङ होममा उपचारको क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको हो । उनी केही महिनादेखि बिरामी थिइन् । निम्मी १६ वर्ष बलिउड...
यसकारण पाकिस्तानमा 'नो लकडाउन'
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजारभन्दा बढी पुगिसकेको छ । पाकिस्तानमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशमा लकडाउन गर्न मानेका छैनन् । इमरानले भनेका...
फ्यानहरुलाई अनुष्काको यस्तो सुझाव
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका बीच बलिउड अभिनेत्री अनुष्का शर्माले केही सुझाव दिएकी छिन् । उनले आफ्ना फ्यानलगायत सबै नागरिकलाई लकडाउन अवधिभर घरमै रहन सुझाव दिएकी हुन् । अलग अलग देशमा रहेका आफ्ना फ्यानहरुलाई आफ्नो फ्यान क्लबमार्फत उनले यस्तो...
के दोहोर्याएर कोरोनाभाइरस संक्रमण हुन्छ ? (चिन्ताजनक उदाहरण)
एजेन्सी
चैत १३, २०७६
बिबिसी । केही बिरामी कोरोना भाइरस (कोभिड१९) बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ ? 70 वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु...
राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण
एजेन्सी
चैत १२, २०७६
संयुक्त अधिराज्यका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सङ्क्रमण पुष्टि भएपछि ७१ वर्षीय राजकुमार पत्नी क्यामिलाका साथ सेल्फ आइसोलेनमा रहेको क्लारेन्स हाउसले पुष्टि गरेको छ । डचेज अफ कर्नवलको कोरोना परीक्षणको नतिजा सकारात्मक देखिएको तथा उनमा सामान्य सङ्क्रमण...
स्पेनमा एकैदिन ७३८ को मृत्यु, सुरक्षित छन् नेपाली ?
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकै दिन ७३८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण स्पेनमा हालसम्म ३,४३४ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो। पछिल्लो २४...
कन्टेनरभित्र ६४ पुरुषको शव
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग आइओएमले यो खबर सार्वजनिक गरेको हो । बाहिरबाट बन्द गरिएको कन्टेनरलाई टेटेस्थित एक चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्ने क्रममा शवहरु फेला परेको...
अस्पताललाई मेस्सीको आर्थिक सहयोग
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढ्दै गएको छ । मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि...
तमिलनाडुमा कोरोना संक्रमणबाट पहिलो मृत्यु
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । भारतको तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । मार्च २३ मा उनको स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मदुरैई निवासी ५४...
कोरोना संक्रमणबाट १८,५०० भन्दा बढीको मृत्यु, संकटमा इटली
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । विश्वका १९५ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या चार लाख २१ हजार ४ सय ३१ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या...
कोरोना प्रभाव : घरमा भाँडा माझ्दै कैटरिना
एजेन्सी
चैत ११, २०७६
कोरोना भाइरसको संक्रमण भारतमा फैलिरहेको बेला बलिउड नायिका कैटरिना कैफ घरायसी काममा व्यस्त छिन् । नायिका कैटरिना पनि मुम्बईस्थित आफ्नै घरमा क्वारेन्टाइनमा छिन् । बढ्दो प्रकोपका कारण भारतका अधिकांश भाग लकडाउन भएका छन् । यस्तो अवस्थामा फिल्म उद्योग ठप्प ।...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
63
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय