मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
टाइगरलाई छाडेर क्वारेन्टाइनमा को सँग छिन् दिशा ? (भिडियो)
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । कोरोना भाइरसको आतंक संसारभर फेलिरहेको छ । भारतमा पनि कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन घोषणा भइसकेको छ । यसबीचमा बलिउडका सेलेब्रेटीहरु घरमै थन्किएर बस्न बाध्य भएका छन् । घर भित्रै विभिन्न क्रियाकलाप गरेर उनीहरुले समय बिताइरहेका छन् ।...
कोरोनाको नाममा युवतीलाई दुर्व्यवहार
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । भारतको राजधानी दिल्लीमा एक युवतीमाथि दुर्व्यवहार भएको छ । भारतमा लगाइएको जनता कर्फ्यूको समय सकिएपछि बजारबाट एक युवती दिल्लीस्थित मुखर्जीनगरमा रहेको आफ्नो घर जाँदै थिइन् । त्यसक्रममा मोटरसाइकलमा आएका युवकले युवतीलाई कोरोना कोरोना भन्दै थुकिदिएका थिए । मणिपुर...
जसले आफ्ना तीन बच्चालाई नहरमा फालिदिए
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । श्रीमतीसँग विवाद भएपछि श्रीमानले आफ्ना तीन बच्चालाई नहरमा फालिदिएका छन् । माइतबाट श्रीमती लिएर घर फर्किने क्रममा श्रीमानश्रीमतीबीच विवाद उत्पन्न भएपछि रिसको झोकमा श्रीमानले तीन बच्चालाई नहरमा फालिदिएका हुन् । नहरमा डुबेर चार वर्षका छोरा र डेढ वर्षकी...
घरबाटै इन्टरटेनमेन्ट (फोटोफिचर)
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । अहिले बलिउडका सबै स्टार आआफ्नो घरमा सुरक्षित बसिरहेका छन् । फिल्मका सबै प्रोजेक्टहरु बन्द भएपछि सेलिब्रेटीहरु घरभित्रै बस्न बाध्य भएका हुन् । सधैं सुटिङ र अन्य काममा बाहिरी दुनियामा व्यस्त हुने बलिउड स्टारहरु अहिले घरमा बसेर समाजिक सञ्जालमा...
कोरोनाभाइरसबाट १६,५०० को मृत्यु, इटलीका मृतकको संख्या कति पुग्यो ?
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणबाट ६ सय १ जनाको मृत्यु भएको छ । योसँगै इटलीमा कोरोना भाइरसका कारण हृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ । इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।...
घरमा के गर्दैछिन् ज्याकलिन ? (भिडियो)
एजेन्सी
चैत १०, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस तीव्र रुपमा फैरिहेको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ४१५ जना संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा १५ जना थप व्यक्तिमा कोरोना...
साउदीमा राष्ट्रव्यापी कर्फ्यू
एजेन्सी
चैत १०, २०७६
एजेन्सी । साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू लाग्ने भएको छ । साउदीका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाउने घोषणा गरेका हुन् । साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लागू हुनेछ । यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई)...
जेलमा रहेका २३ बन्दीको मृत्यु
एजेन्सी
चैत १०, २०७६
बिबिसी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।...
भारतका २२ राज्यमा 'लकडाउन', के हो लकडाउन ?
एजेन्सी
चैत १०, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ। नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ। भारतको...
रागिनीले जन्माइन् 'कोरोना', यस्तो छ परिवारको दाबी
एजेन्सी
चैत १०, २०७६
गोरखपुर । जनता कर्फ्युका बीच गोरखपुरको जिल्ला अस्पतालमा एक बच्चीको जन्म भयो । परिवारको उनको नाम कोरोना राखिदिएको छ । कोरोना भाइरसको महामारी पूरै विश्वभर फैलिरहेको छ । संसारभर कोरोना भाइरसको आतंक छ । फेरि बच्चाको नाम किन कोरोना राखेको...
कोरोना संक्रमणबाट बिहारमा पहिलो मृत्यु
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट बिहारमा मृत्यु भएको यो पहिलो घटना हो । ३८ वर्षीय सैफ अली मुंगेरमा बस्दै आएका थिए । उनी कतारबाट फर्किएका थिए । उनी मार्च २० मा...
'अस्पतालमा कनिकाको घमण्ड'
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमण भएपछिथप चर्चामा आएकी गायिका कनिका कपूर अस्पताल भर्ना भएकी छिन् । उनी लखनउको संजय गान्धी पोस्ट ग्र्याजुएट इस्टिच्युट अफ मेडिकल साइन्स (एसजिपिआई) मा भर्ना भएकी हुन् । कनिका चाहन्छिन् कि, किंग जर्ज मेडिकल युनिभर्सिटी (केजिएमयू)...
भारतमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
मुम्बई । भारतमा कोरोना संक्रमणबाट थपएक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट ६३ बर्षीया व्यक्तिको ज्यान गएको हो । यससँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट चार जनाको...
पूर्वमिडफिल्डरलाई पनि कोरोना संक्रमण
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वमिडफिल्डर माराउने फेइलानीलाई कोरोना भाइरस संक्रमण भएको छ । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान...
कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
काठमाडौं । फुटबल क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण उनको निधन भएको हो । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । आफ्नो बुबाको उपचारका क्रममा...
जेलमै मनाए रोनाल्डिन्होले जन्मदिन
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । ब्राजिलका चर्चित फुटबल स्टार रोनाल्डिन्होले आफ्नो ४० औं जन्मदिन जेलमै मनाएका छन् । २१ मार्चमा पाराग्वेको जेलमा रोनाल्डिन्होले आफ्नो जन्मदिन मनाएका हुन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई पक्राउ गरि जेलमा राखिएको छ । उनी १० दिनअघि...
कोरोनाका कारण हलिउड फिल्म इण्डष्ट्रिलाई घाटा कति ?
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस विश्वका अधिकांश देशमा फैलिसकेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । यस प्रकोपबाट सिने जगतले पनि काफी नोक्सान व्होरिरहेको छ । कोरोना भाइरसका कारण हलिउड फिल्म इण्डष्ट्रि नराम्रोसँग प्रभावित भएको छ...
पार्टी प्यालेसमा विवाहः प्रहरी आएपछि बेहुला बेहुली नै फरार
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर खतराको रुपमा रहेको छ । भारतमा पनि यसको संक्रमण फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारतीय सरकारले विभिन्न निर्णय लिइरहेको छ । प्रदेशमा केही कुराहरुमा प्रतिवन्ध लगाइएको छ । यसका बाबजुत पनिपञ्जाबको मोगास्थित...
अक्षयको गाउँ पुग्दा : आमाबुबाले ढोका खोलेनन्, गाउँलेले लखेटे
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । दिल्लीदेखि करिब ९०० किलोमिटरको दूरीमा पर्छ, बिहारको औरंगबाद । त्यहाँबाट ३५ किलोमिटरको दूरीमा छ, अक्षय ठाकुरको गाउँ कर्मालहंग । म शुक्रबार बिहानै त्यस गाउँमा पुगें । गाउँका सन्नाटा छाएको थियो । युवा तथा बुजुर्गहरु अलग अलग समूह बनाएर...
खबरमा छैन गाउँको नामः निर्भयाका दोषी विनयको गाउँ पुग्दा...
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । उत्तर प्रदेशको बस्तीबाट ३५ किलोमिटरको दुरीमा रुधौलीथाना क्षेत्र छ । त्यहाँ विनय शर्माको गाउँ छ । गाउँको नाम हामीले उल्लेख गरेका छैनौं । किनकी, यहाँका मानिसले भने, 'विनयको कारण हाम्रो यो गाउँको नाम खराब नहोस् । कृपया तपाइँले...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
63
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय