मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
चीनमा ४६ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । चीनमा थप केही मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । हुबई प्रँन्तमा ४६ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण चीनमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै चीनमा कोरोना...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको २४ घन्टामा यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ...
लकडाउनमा प्रहरीलाई थुक्दा यस्तो सजाय
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । विश्वका अधिकांश देशहरु अहिले कोरोना भाइरसका कारण महासंकटको सामना गरिरहेका छन् । धेरै देशहरुमा लकडाउन घोषणा गरिएको छ । र लकडाउनमा निकै कडाइ पनि गरिएको छ । यसैबीच लकडाउनको क्रममा न्युजिल्याण्डमा एक व्यक्तिले प्रहरीलाई थुकिदिएका छन् । उक्त...
कोरोना विरुद्धको लडाइँमा मोदीको तीन चरणको योजना
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारत सरकारले हरेक उपाय अबलम्बन गरिरहेको छ । यसैबीच, कोरोना भाइरसविरुद्ध लड्न नरेन्द्र मोदी सरकारले तीन चरणको रणनीति अपनाउने भएको छ । केन्द्र सरकारले कोरोना भाइरस...
ट्रम्पले गरे मोदीको तारिफ, मोदीले दिए यस्तो जवाफ
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । भातरीय प्रधानमन्त्री मोदी वास्तवमै महान् र राम्रो लिडर भएको ट्रम्पले उल्लेख गरेका छन् । मोदीको तारिफ गर्दै ट्रम्पले ट्विटमा लेखेका छन्, असाधारण समयमा मित्रहरु बीच घनिष्ठ...
आइसोलेशनमा रहेका जमातीले नर्सलाई दुर्व्यवहार गरेपछि...
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । बिहारको सहरसाको सदर अस्पतालमा अवस्थित आइसोलेशन वार्डमा राखिएका दिल्लीबाट फर्किएका तब्लीगी जमात (मुस्लिम समूदाय) का मानिसले नर्ससँग दुर्व्यवहार गरेका छन् । नर्सहरुले यस घटनाबारे अस्पताल व्यवस्थापकलाई जानकारी दिए । त्यसपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गर्यो । प्रहरी घटनास्थल...
लकडाउन हटेपछि उहानमा जे देखियो (फोटोफिचर)
एजेन्सी
चैत २६, २०७६
उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए । म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ, भावुक मुद्रामा...
ट्विटरका संस्थापकले एक अर्ब डलर दिने
एजेन्सी
चैत २६, २०७६
वासिङ्टन । सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ...
...अनि रोइन् हिना (भिडियो)
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण भारतमा लकडाउन जारी छ । बलिउड सेलिब्रेटीहरु अहिले घरमै बस्न बाध्य छन् । उनीहरु अहिले समाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन् । लकडाउनका कारण बलिउड अभिनेत्री हिना खान निकै तनावमा छिन् । उनले...
जब इन्जिनियर निर्घात कुटिए...
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । विश्वभर अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । यस संकटको समयमा महाराष्ट्रस्थित ठाणे शहरमा एक व्यक्ति (सिभिल इन्जिनियर) निर्घात कुटिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेको निहुँमा मन्त्रीका...
३२ दिनमै रिहा भए रोनाल्डिन्हो
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन्। नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टो एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ परेका थिए । यसअघि ६ महिनाको...
डब्लुएचओसँग किन रिसाए ट्रम्प ?
एजेन्सी
चैत २६, २०७६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । मंगलबार ह्वाइट हाउसमा...
महामारी सुरु भएको वुहानमा हट्यो लकडाउन
एजेन्सी
चैत २६, २०७६
बिबिसी । कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा 'हरियो'कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू...
भारतको आइसोलेशनबाट कोराेना संक्रमित एक नेपाली फरार
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । भारत, उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका एक जना कोरोना भाइरस पोजेटिभ बिरामी आइसोलेशनबाट भागेका छन् । ६५ वर्षीय एक नेपाली नागरिकसफीद मिया आइसोलेशनबाट सोमबार राति झ्यालबाट हाम्फालेर भागेकाहुन् । उनी सुनसरीका स्थानीय हुन् । उनको स्वास्थ्य जाँच...
तस्विरमा हेर्नुहोस् 'गो ब्याक कोरोना'
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । कोरोना भभाइरसविरुद्धको लडाइँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति घरघरमा दीप प्रज्वलन गर्न सबै भारतीय नागरिकलाई अपिल गरेका थिए । आइतबार राति ९ बजेर ९ मिनेट जाँदा मानिसहरुले आफ्नो घरको बत्ती निभाएर दीयो, मैनबत्ती तथा मोबाइलको फ्ल्याश बालेका...
भारतमा एकै दिन २८ जनाको मृत्यु
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ पुगेको छ । देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् । बितेको २४ घण्टामा...
कोरोना संक्रमणका कारण पेप ग्वार्डिओलाकी आमाको मृत्यु
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । कोरोना भाइरस (कोभीड१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा मृत्यु भएको हो । म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको...
अमेरिकामा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । कोरोनाभाइरस संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १२ सय ५५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म १० हजार ८ सय ७१ जनाको ज्यान गइसकेको छ । पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१...
बालकले गरे पबजीको नक्कल, चार वर्षीया बालिकाको मृत्यु
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । भारत, उत्तर प्रदेशको आगरामा १२ वर्षीय एक बच्चाले पबजी गेमको नक्कल गर्दै छिमेकी बालिकाको हत्या गरिदिएका छन् । पबजी खेलको नक्कल गर्दै उनले चार वर्षीय बालिकाको गर्दन बटारिदिएका थिए । जसका कारण बालिकाको मृत्यु भयो । बालिकाको मृत्युपछि...
प्रधानमन्त्री जोनसन आइसियूमा
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको सघन उपचार कक्षमा (आइसियू) मा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्यस्थिति बिग्रदै गएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रिटले जनाएको छ। एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकहरूको टोलीको...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
61
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय