मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
चीनमा खुल्न थाले फिल्म हल
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । चीनमा महिनौंदेखि बन्द रहेका सिनेमा हलहरु पुनः सञ्चालनमा आएका छन् । खबरअनुसार, करिब १७ वटा सिनेमा हल पुनः सञ्चालनमा आएको छ । कोरोनाभाइरसको महामारी चीनमा साम्य भएको बताइएको छ । शुक्रबार पूरै चीनमा कोही पनि नयाँ व्यक्तिमा कोरोना...
राष्ट्रपतिलाई कोरोना संक्रमणको आशंका, स्वास्थ्य जाँच गरिने
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । यसैबीच, भारतका राष्ट्रपति रामनाथ कोविन्दको पनि स्वास्थ्य जाँच गरिने भएको छ । राष्ट्रपति कोविन्दले हालै राष्ट्रपति भवनमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेका थिए । जहाँ कोरोना संक्रमणको आशंका गरिएका सांसद...
पटाका कारखानामा आगलागी, पाँच महिलासहित आठको मृत्यु
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । तयिमलनाडुको विरुधुनगर जिल्लामा रहेको एक पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परेर ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला छन् । त्यहाँका प्रहरीका अनुसार उक्त कारखानामा ३०...
बाँच्दै छन्, कोभिड–१९ सङ्क्रमित वृद्धहरू
एजेन्सी
चैत ०७, २०७६
महामारी बनेको कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणपछि सबैभन्दा बढी ज्यान गुमाउनेमा बुढापाका र दिर्घरोगी छन् । तर, कतिपय यस्ता भाग्यमानी देखिएका छन् जो उमेर शतक काटिसकेका पनि यो रोगबाट सङ्क्रमित भएर बाँच्न सफल भए । गत डिसेम्बरमा देखा परेपछि विश्वमा...
१० किलोको लेहेंगा लगाएर समुन्द्रमा गएपछि...(भिडियो)
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । 'ए रिश्ते हे प्यार के' तथा 'लाल इश्क' जस्तो लोकप्रिय धारावाहिकमा आफ्नो अभिनयको जादु देखाइसकेकी सुन्दरी हुन्, हेली शाह । हेली शाह छिट्टै अर्को धारावाहिक 'इश्क मे मरजावां'को दोस्रो सिजनमा देखिनेछिन् । हालै उनले उक्त धारावाहिकको लागि गोवास्थित...
इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा लकडाउन
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको...
सात वर्षपछि मुस्कुराइन् निर्भया: दोषीलाई फाँसी अघि जे गरियो...
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । सात वर्ष तीन महिना चार दिनपछि त्यो बिहान (घाम) झुल्कियो । जुन बिहान देखेर निर्भया साँच्चिकै मुस्कुराइन् । शुक्रबार बिहान निर्भया बलात्कार तथा हत्याकाण्डका चार जना दोषीलाई अपराधको सजाय फाँसी दिइयो । सन् २०१२ डिसेम्बर १६ । भारतको...
आमाले निर्भयाको फोटो छातीमा टाँसिन् र भनिन्...
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । देशमा 'न्यायको समय'को सबैले प्रतीक्षा गरिरहेका थिए । भारतमा निर्भयाका बलात्कारी ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिइएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरूलाई फाँसी दिइएको हो । बिहीबार निर्भया मामिलाका...
घरमा के गरिरहेकी छिन् दीपिका ?
एजेन्सी
चैत ०६, २०७६
एजेन्सी । कोरोना भाइरसको कारण बलिउड फिल्म इण्डष्ट्रि अहिले सुनसान बनेको छ । फिलम हल बन्द भएका छन् । फिल्मका सुटिङ सबै रोकिएका छन् । इभेन्टहरु स्थगित गरिएको छ । बलिउड स्टारहरु अहिले घरमै समय बिताउनबाध्य भएका छन् । सधैं...
आलियाकी आमाले शेयर गरिन् एयरपोर्टको भिडियो, पछि मागिन् माफी
एजेन्सी
चैत ०६, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि भारतका एयरपोर्टमा विशेष स्वास्थ्य जाँच भइरहेको छ । यसैबीच, यसैसँग सम्बन्ति एक भिडियो बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले सामाजिक सञ्जालमा शेयर गरिन् । भिडियोमार्फत उनले यात्रुहरुले झेल्नुपर्ने समस्याको बारेमा बताउन चाहेकी...
कोभिड–१९ का कारण एशियाभन्दा युरोपमा बढीको मृत्यु
एजेन्सी
चैत ०६, २०७६
कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एसियाभन्दा युरोपमा बढी पुगेकोतथ्याङ्कमा देखिएको छ । ग्रिनबिच समयअनुसार कारोना भाइरस संक्रमणको तथ्याङ्कमा युरोपका बढी प्रभावित मुलुकहरू इटाली, स्पेन लगायतका मुलुकमा तीन हजार ४ सय २२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस...
मृत्युको प्रतिक्षा र बाँच्ने आसाको दोसाँधमा प्रेजलर
एजेन्सी
चैत ०५, २०७६
मानिसको श्वास प्रश्वास प्रक्रियालाई कमजोर बनाएर ज्यानैसम्म लिने कोभिड१९ बाट सङ्क्रमित भएको पाँचौँ दिनदेखि कारोलिन प्रेजलरलाई फोक्सोमा निकै पिडा हुन थाल्यो । उनको हरेक सास अत्यधिक पीडा दिएरै फोक्सोसम्म पुग्थ्यो । जर्मनीको उत्तर पूर्वी भेगको एउटा सानो सहरकी बासिन्दा ४८...
चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला
एजेन्सी
चैत ०५, २०७६
एजेन्सी । चीनले तीन जना अमेरिकी पत्रकारलाई देशबाट निकाल्ने भएको छ । अमेरिकी मिडिया न्यु योर्क टाईम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोस्टका पत्रकारमाथी चीनले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । कोरोना भाइरसको विषयमा भ्रामक समाचार प्रकाशन गरेको आरोप लगाउँदै...
गर्मीमा कसरी स्वस्थ रहने ?
एजेन्सी
चैत ०५, २०७६
एजेन्सी ।गर्मी बढेसगैँ हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता लक्षणहरु देखिने गदर्छ । त्यसै कारण, हामीले सावधानी अपनाउनु पर्दछ । गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छैँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो...
कोरोनाबाट ७,९६५ को मृत्यु, कुन ब्लड ग्रुपलाई बढी खतरा ?
एजेन्सी
चैत ०५, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय ६५ देशमा फैलिसकेको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना यस...
डरलाग्दो भाइरसमा आधारित १० फिल्म, जो फेरि भए भाइरल (कथा/भिडियो)
एजेन्सी
चैत ०४, २०७६
एजेन्सी । विश्वभर अहिले कोरोना भाइरसको महामारी फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विभिन्न देशले विभिन्न उपाय अबलम्बन गरेका छन् । अहिले संसरारभर त्रासको रुपमा फैलिएको यस भाइरस इन्टरटेन्मेन्ट दुनियाको लागि भने नौलो विषय होइन । केही फिल्ममेकर्सहरुले आफ्नो...
कुकुरसँग मलाइकाको टाइम पास (तस्विरसहित)
एजेन्सी
चैत ०४, २०७६
एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको छ । यसको नियन्त्रणको लागिविभिन्न देशले विभिन्न उपायअबलम्बन गरिरहेका छन् । यसैबीच, कोरोना भाइरसका कारण मुम्बइमा फिल्म इण्डष्ट्रि, थिएटर्स, जिम तथा फिल्म सेट्स बन्द गरिएको छ । सधैं व्यस्त रहने बलिउड सेलिब्रेटीहरु अहिले...
सबैभन्दा धेरै कमाउने अभिनेत्री, कहाँ-कहाँबाट हुन्छ आम्दानी ?
एजेन्सी
चैत ०२, २०७६
एजेन्सी । आलिया भट्ट बलिउड इण्डष्ट्रिमा चर्चित नाम हो । पछिल्लो समय बलिउड बजारमा उनको चर्चा चुलिदै गएको छ । आज मार्च १५, आलियाको जन्मदिन हो । ताजा रिपोर्ट अनुसार, आलिया बलिउड अभिनेत्रीमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री हुन् ।...
जब प्रहरीले नै गरे आत्महत्या
एजेन्सी
चैत ०२, २०७६
एजेन्सी । भारतको छत्तीसगढस्थित जशपुर जिल्लामा एक प्रहरी अधिकारीले आत्महत्या गरेका छन् । खबरअनुसार, ४० वर्षीय कन्स्टेबल रितेश प्रधानको शव शनिबमर बिहान फेला परेको थियो । भागपुर इलाकामा बिहान लगभग ११ः३० बजे उनकी श्रीमतीले छरको छतमा झुण्डिएको अवस्थामा देखेकी थिइन्...
कुवामा महिलाले तोडेकी थिइन् कालिदासको घमण्ड
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । महाकवी कालिदास निकै विद्वान थिए । एक समय उनलाई आफ्नो ज्ञानको खुबै घमण्ड हुन थालेको थियो । उनी स्वयं आफूलाई सबैभन्दा बुद्धिमान, सर्वश्रेष्ठ सम्झन थालेका थिए । त्यसै समयमा उनी एक यात्रामा निस्किए । यात्राको क्रममा उनलाई निकै...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
64
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय