मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
वालकवितामार्फत् प्रधानमन्त्रीलाई गगन थापाको व्यङ्ग
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काँग्रेस नेता गगन थापा चर्चित युवा नेता हुन् । तर्कशील भाषण गर्ने कला उनको परिचयसँगै जोडिएर आउँछ । प्रतिनिधिसभा बैठकमा संसद् बैठकमा प्रायः सांसदहरूले औपचारिक भाषामा आफ्नाविचार राख्ने गर्छन् । काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद थापा भने...
भारतलाई नेपालको जवाफ: कोरोना अन्त्यसम्म पर्खिन सक्दैनौं
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । सरकारले नेपाली भूमि अतिक्रमण गरेर सीमा क्षेत्र (लिपुलेक) मा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाउँदै त्यसलाई यथास्थितिमा राख्न माग गरेको छ । भारतले...
भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ । सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।...
सीमा विवाद समाधानको लागि सांसदहरुको यस्तो माग
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको सीमा क्षेत्रमा सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे...
भारतबाट लुकिछिपी नेपाल आएका थिए संक्रमित १० युवक
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण भेटिएका कपिलवस्तुका १० युवाहरु भारतबाट लुकिछिपी नेपाल आएको खुलेको छ । भारतको मुम्बई र दिल्लीबाट उनीहरु कपिलबस्तु आएका हुन् । सोमबार कपिलवस्तुका १८ देखी ३४ बर्षका पूरुषहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कपिलबस्तुका प्रमुख...
आज पनि सतर्क रहन मौसमविद्ले दिए सुझाव
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव...
थप दश जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२० पुग्यो
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभूमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू...
नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट सातमा
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन् । आर्थर गन उपनामले परिचित युवा गायक पोखरेलले गत आइतबार डिज्नेको लिटल मर्मेड को किस द गर्ल गीत गाएका थिए । अमेरिकन आइडलको त्यो स्थानमा पुग्ने उनी...
अनौठो संयोग ! हरेक आइतबार कोरोनाको प्रभाव कम
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वमा दिनहुँ औसतमा पाँच हजारभन्दा बढीको ज्यान जाने गरेको पाँच साता भइसक्यो । तर आइतबार भने बडो बिचित्र देखिएको छ । हरेक आइतबार औसतमा मृत्यु घट्ने गरेको छ । विश्वभर दैनिक मृत्युको संख्या एक हजारभन्दा माथि...
कोरोनाबाट कुन देशमा कति मानवीय क्षति ? (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमित विश्वभर ४२ लाख पुग्न लागेको छ । यो समाचार तयार पार्दासम्ममा ४१ लाख ७९ हजार ८५८ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १४ लाख ९० हजार ५३५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २...
अज्ञात समूहबाट बाराका पत्रकार यादवमाथि कुटपिट
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । बाराका पत्रकार तथा तराई मधेस दैनिक पत्रिकाका प्रकाशक पवन यादवमाथि कुटपिट भएको छ । गत आइतबार राति बाराकाेकलैयाबाट आफ्नो घर जाने क्रममामटिअर्वा सडकअन्तर्गत कलैया उपमहानगरपालिका१६ हनुमान मन्दिर अगाडि उनीमाथि कुटपिट भएको बताइएको छ । मोटरसाइकलमा घर जाँदै गरेका...
नदीले बगाएर दुईजना बेपत्ता
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गोरखा । गोरखाको गण्डकी गाउँपालिका२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव...
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । कानूनका विज्ञहरूले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्था समितिको आज बसेको अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रस्तावित संशोधन...
भारतको नीति अतिक्रमणकारी भएकाे संसदीय समितिको ठहर
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । संघीय संसद्को महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिले भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गर्नुले भारतको नीति अतिक्रमणकारी भएको ठहर गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको...
सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गर्न राप्रपाको माग
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भर्त्सनागरेको छ । राप्रपाका अध्यक्षत्रय प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र...
अमेरिकामा छ सय बढी नेपाली उद्दारको पर्खाइमा
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नेपाल सरकारले स्वदेश फकार्उन चासो नदिँदा आफ्नै खर्चमा स्वदेश आउन चाहेका ६ सय बढी नेपाली अमेरिकामा अलपत्र परेका छन् । नेपाल फर्कन चाहनेहरूले समूह नै बनाएर, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गरे पनि सरकारले चासो नदिएपछि उनीहरूको बिचल्ली...
पाकिस्तानमा फेरि तीन हप्ता लकडाउन थपियो
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
पाकिस्तानमा फेरि लकडाउनको अवधि तीन हप्ताका लागि थप गरिएको छ ।पाकिस्तान सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई भने केही खुकुलो व्यवस्था गरिएको छ । धेरै भिडभाड नहुने ठाउँका लागि...
पहिलेको दशरथ रंगशाला मसानघाट
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गतवर्ष नेपालले आयोजना गरेको दक्षिण एसियाली खेलकुद सागको दशरथ रंगशालामा भब्य समापन भयो । जसमा लेपालले ५१ स्वर्णसहित गर्विलो इतिहास रचेको छ । त्यही रंगशालाको पुरानो स्वरूप कस्तो थियो त ? त्यही विषयमा थोरै चर्चा गरौँ । सन् १९५६ मा...
कोरोना संक्रमणको पछिल्लो अवस्था, हे्नुस् स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
सीमा अतिक्रमणविरुद्ध सांसदको आक्रोश, ‘लिपुलेक मुद्दा अन्तर्राष्ट्रियकरण’ गर्न माग
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौैं । सांसदहरूले नेपाली भूमि लिपुलेक भारतले अतिक्रमणको विषयलाई अन्तराष्ट्रियकरण गर्न सांसदहरूले माग गरेका छन् । भारतले नेपाली भूमिमा मिचेर सडक निर्माण गरेको भन्दै सरकारले वक्तव्यबाजी मात्र गरेर मात्रै नहुने बताएका हुन् । प्रतिनिधिसभाको आज आइतवारको बैठकमा सत्तारुढ दल नेपाल...
«
1
...
721
...
1442
1443
1444
1445
1446
1447
1448
1449
1450
...
1549
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय