मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
केही दिन ठूलो र लगातार बर्षा नहुने: मौसमविद्
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गत शुक्रवारदेखि भएको परेको अविरल वर्षा हिजो सोमवारदेखि केही कम भएको हो । आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा...
रुसको डागेस्तानमा पेट्रोल पम्पमा विस्फोट कम्तीमा १२ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३०, २०८०
रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् । रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । २५ जनाभन्दा धेरैले ज्यान गुमाएको हुन...
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी,...
सरकारी र मिलिसियाबिच इथोपियामा भिडन्त, २६ को मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०८०
सुरक्षा बल र मिलिशिया समूहबीच इथियोपियामा भिडन्त जारी छ । यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ । विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर चिन्ता व्यक्त गरेको छ । विदेशी सञ्चारमाध्यमका...
महिला विश्व कप फुटबल: स्पेन र स्वीडेन आज भिड्दै
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे सुरु हुनेछ । स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने...
सडक अवरोधले मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या भएको छ । पहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । कालीगण्डकी करिडोरको बेनीजोमसोम खण्डको...
मुगु जीप दुर्घटना अपडेट:मृत्यु हुनेको संख्या ५ पुग्यो
नेपाल फ्ल्यास
साउन ३०, २०८०
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाच पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड२ रिपगाउँका एकै नाम थरका दुई जना...
आजको मौसम: दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । जल तथा मौसम बिज्ञान बिभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा...
उल्भ्सलाई १–० गोल अन्तरले हराउदै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ । राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १० गोल अन्तरले हराएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न...
बाढीका कारण भारतको हिमाञ्चलमा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो ७ सय ५० भन्दा धेरै सडक बन्द
नेपाल फ्ल्यास
साउन ३०, २०८०
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी बर्षा पछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।...
सुन तस्करी प्रकरण: उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाउने सत्तारूढ गठबन्धनको बैठकले निर्णय गरेको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा...
हिमाल शर्मा अखिल क्रान्तिकारीको इन्चार्ज
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज हेरफेर गरेको छ। यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकोमा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी...
प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले मन्त्री पद त्याग गरेँ: अमनलाल मोदी
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन् । राम्रो काम गर्दा गर्दै अप्ठेरोमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेरको उनको भनाइ...
दुई जना महिलाको हत्या आरोपमा रुकुम पश्चिममा एक महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०८०
रुकुम पश्चिम । रुकुम पश्चिममा दुई जना महिलाको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकोट नगरपालिका१ बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथोकीको हत्या आरोपमा २३ वर्षीया सिर्जना...
सुन प्रकरण: झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा...
महिना दिनमै उप्कियो कालोपत्र
नेपाल फ्ल्यास
साउन २९, २०८०
कास्की । पोखरा महानगरपालिका९ सहारा टोलमा गएको असारको अन्तिमतिर निकै हतारका साथ गरिएको कालोपत्र महिना दिन नपुग्दै उप्किएको छ । पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन शुरु भएको हो । कालोपत्र उप्किएपछि ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्...
सामान्य बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै,...
९० वटा लघु जलविद्युत् आयोजनाको मर्मतपछि गण्डकी प्रदेशमा उत्पादन नियमित
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । पछिल्ला पाँच वर्षमा मात्र गण्डकी प्रदेश सरकारले ९० वटा लघुजलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ। जीर्ण आयोजना मर्मत पश्चात तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। ती आयोजनाबाट...
भारतको सिमलामा पहिरो: नौ जनाको शव भेटियो, कयौ भक्तजन अझै बेपत्ता
नेपाल फ्ल्यास
साउन २९, २०८०
भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा हराएका छन् । अहिले सम्म नौ जनाको शव भेटिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका...
चीनसँग व्यापार गर्ने कर्णालीवासीको सपना अधुरै
नेपाल फ्ल्यास
साउन २८, २०८०
मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढीनाक्चेलाग्ना सडक सात वर्षमा जम्मा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२६३ मा विस्तृत सर्भे गरी २०७२७३ सालदेखि यो सडक निर्माण शुरु गरिएको हो । गमगढीनाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
833
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय