मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
झन्डै १५ अङ्कले बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको...
अब क्रिकेटमा पनि रेड कार्ड प्रयोग हुने
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । अब फुटबलमा जस्तै क्रिकेटमा पनि रेड कार्ड को प्रयोग हुने भएको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा रेड कार्ड को...
नदीमा पानीको बहाव बढ्दै, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । अविरल बर्षा पछि नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको एमालेको आरोप
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका...
दाङमा खोलाले बगाएर एक जना बेपत्ता
नेपाल फ्ल्यास
साउन २८, २०८०
दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज बिहान बगाएको हो ।...
सुरु भयो कांग्रेस संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।...
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका...
पहिरोका कारण उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन २८, २०८०
गोरखा । लगातार परेको अविरल वर्षाका कारण पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो...
काठमाण्डौ—हेटौँडा सडक खण्डमा पहिरो
नेपाल फ्ल्यास
साउन २८, २०८०
मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण बन्द भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाभैँसे भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो । भीमफेदी२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक...
अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने
नेपाल फ्ल्यास
साउन २८, २०८०
चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ । विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि ग्यालिअम र जर्मेनिअम प्रयोग हुन्छन् । अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा...
आज पनि बस्दै कांग्रेस संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय मात्रै नभएर मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने बताइएको छ । अपरान्ह साढे १२ बजे बोलाइएको...
विश्वयुद्द ताकाको २५० केजीको बम भेटियो पोल्याण्डमा
नेपाल फ्ल्यास
साउन २८, २०८०
पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम भेटिएको छ । बम फेला परेपछि सहरका करिब १४,००० सर्वसाधारणलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो । मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो । साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी...
बम विस्फोटको चेतावनीपछि फ्रान्सको चर्चित आइफिल टावरमा दुई घण्टा सेवा बन्द
नेपाल फ्ल्यास
साउन २८, २०८०
मध्य पेरिसमा रहेको एफिल टावरमा बम राखेको खबर बाहिरिएपछि खाली गराइएको छ । टावरको तीन तला बम रहेकै आशङ्कामा खाली गरिएको हो । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको थियो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको...
उद्धार उडानमा कुनै बन्देज छैन: नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । उद्धार उडानका लागि कुनै बन्देज नगरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको चौतर्फी आलोचना हुँदै आएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन...
मनसुन सक्रिय भएसँगै देशभर भारी बर्षा
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो बर्षा भएको छ । यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेले...
रोनाल्डोको सानदार प्रदर्शन: अल नासरको जित
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहायतामा अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी उचालेको छ । फाइनलमा अल नासरले अल हिलाललाई २१ गोलअन्तरले पराजित गरेको छ । नासरका लागी दुवै गोल रोनाल्डोले गरेका थिए । किङ...
कैलालीको टीकापुरमा कर्णाली नदीको जोखिम उच्च: सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन २८, २०८०
कैलाली । कर्णाली नदिले कैलालीको टीकापुर५ टीकापुर उद्यान (पार्क) नजिक जमिन कटान गर्न थालेको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान गरेकाले बस्तीमा जोखीम उच्च बन्दै गएको छ । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं...
पहिरो रोकथाम गर्न सडक बन्द
नेपाल फ्ल्यास
साउन २८, २०८०
बेनीजोमसोमकोरला सडक खण्ड आजदेखि पाँच दिन पूर्णरुपमा बन्द म्याग्दी । कालीगण्डकी करिडोरको बेनीजोमसोमकोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका२ बैसरीमा पहिरो रोकथाम गर्नका लागि सडक बन्द गरिएको हो । रघुगङ्गा गाउँपालिकाको राहुघाटतातोपानी...
सुन तस्करी प्रकरण: चिनियाँ नागरिक रिहा
नेपाल फ्ल्यास
साउन २७, २०८०
काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रवार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो । सुन तस्करीमा दुवै जनाको संलग्नता...
फेरि बन्द भयो कालीगण्डकी करिडोर
नेपाल फ्ल्यास
साउन २७, २०८०
काठमाडौं । लगातारको वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःबन्द भएको छ । आयोजानको बागलुङकुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो । शुक्रवार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको सडक गएराति १२...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
833
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय