मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
चम्किए मेस्सी: मियामी सेमिफाइनलमा
नेपाल फ्ल्यास
साउन २७, २०८०
लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४० को फराकिलो अन्तरले पराजित गरेको हो । मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान ११ गोल गर्दा...
नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने : शेखर कोईराला
नेपाल फ्ल्यास
साउन २७, २०८०
भक्तपुर । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके अहिलेको सरकार धेरै दिन नरहने बताएका छन् । शनिवार भक्तपुरमा आयोजीत कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् । नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य...
आज विश्व हात्ती दिवस : घरपालुवा हात्तीलाई फलफूल खुवाइयो
नेपाल फ्ल्यास
साउन २७, २०८०
बर्दिया । आज विश्व हात्ती दिवस, बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्तीलाई फलफूल खुवाएर मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी निकुञ्जको जैविक विविधता तथा वन्यजन्तु संरक्षण अभियनमा जुटेका चोरी सिकार...
सुनील शर्माले सुन तस्करीबारे बोल्दा सरकारले प्रतिशोध साँध्यो: कांग्रेस सांसद
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । पार्टीका सांसद सुनील शर्मा पक्राउ परेको विषयले नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रवेश पाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सातआठ वर्षअघिको मुद्दा भएको बताउदै अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण...
आँधीका कारण नर्वेमा जनजीवन प्रभावित
नेपाल फ्ल्यास
साउन २६, २०८०
नर्वेमा ह्याम्स आँधीआए पछि आएको बाढीले जनजीवन प्रभावित बनाएको छ । राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो । गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४...
आज पनि घट्यो सुनचाँदीको भाउ
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ...
एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आजको बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए...
राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट, संसद्को अवरोध हटाउने विषयमा छलफल
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा करिव आधा घण्टाको भेटमा संसद्मा भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका...
गएको आर्थिक वर्षमा एनसेलबाट सेवा विस्तार र गुणस्तरमा ब्यापक सुधार
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । आजियाटा लिमिटेड एनसेलले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात् मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गएको आर्थिक वर्ष २०७९८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् । पहिलो पटक फोरजी...
कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध
नेपाल फ्ल्यास
साउन २६, २०८०
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध रहेको छ । करिडोरको बागलुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका१० दब्ल्याङमा बिहीवार साझ माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास...
नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनलमा
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त...
भारतमा मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
नेपाल फ्ल्यास
साउन २५, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । आज बिहीवार लोकसभाका अध्यक्ष ओम बिरलाले सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसी हिन्दीले उल्लेख...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप ४ जना डाक्टर पक्राउ
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेको जनाएको छ ।...
ग्लोबल आईएमई बैंकले ल्यायो साउन्ड बक्स र एलईडी डिस्प्ले सेवा
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजबाट क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टि हुने सुविधा उपलब्ध गराएको छ । बैंकले क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो । यो योजनासँगै ग्लोबल...
इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै
नेपाल फ्ल्यास
साउन २५, २०८०
इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्न सफल इजिप्टले २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१२०२२ मा इजिप्टले पर्यटन...
शेयर बजारमा सामान्य बृद्धि
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । कारोबारको अन्तिम दिन शेयर बजार सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको हो । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड,...
ग्याम्पर ट्रफी बार्सिलोनालाई
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गए राति भएको खेलमा इङ्लिस क्लब टोटनहमलाई ४२ गोल अन्तरले हराउँदै बार्सिलोनाले ट्रफी जितेको हो । लुइस कम्पनी ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती...
कांग्रेस-कम्युनिस्ट नबिक्ने र खहरेहरू नटिक्ने नेता कार्कीको तर्क
नेपाल फ्ल्यास
साउन २२, २०८०
राप्रपा केन्द्रीय सदस्य दिने कार्कीले अबको चुनावमा कांग्रेस-कम्युनिस्टहरू नबिक्ने र खहरेहरू नटिक्ने तर्क राखेका छन् । नवीन राप्रपा अभियानअन्तर्गत सिन्धुलीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै राप्रपा केन्द्रीय सदस्य कार्कीले राप्रपा मात्र अब देशको विकल्प भएको दाबी गरे । उनले...
सम्पर्क टुटेको अन्तरिक्ष यान भ्वायजर टू सम्पर्कमा
नेपाल फ्ल्यास
साउन २०, २०८०
अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुट्न गएको थियो ।...
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । कुराकानीमा प्रचण्ड र मोदीले नेपालभारत द्विपक्षीय सहयोगका विभिन्न...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
834
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय