मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
राजतन्त्र अब फर्किँदैन, तर हिन्दू राष्ट्रबारे जनमत संग्रह गराउनुपर्छ : कोइराला
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताएका छन् । सोमबारविराटनगरस्थित कोइरालानिवासमा नेता कोइरालाले यस्तो बताएका हुन् । तर, हिन्दूराष्ट्र स्थापनाका लागिजनमत संग्रह गर्नुपर्नेमा उनकोजोड छ। कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दुराष्ट्र स्थापना गराउनुपर्छ,...
ग्लोबल आइएमई लघुवित्तले लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीको आइतवार सम्पन्न सञ्चालक समितिको बैठकले २०७६र७७ आर्थिक वर्षको नाफाबाटसेयरधनीलाई २७.४७ प्रतिशत बोनससेयर र कर प्रयोजनका लागि १.४५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २८.९२ प्रतिशत...
बिहानै मौन स्नान गरी मनाइयो सोमबारे औँसी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहानै मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो...
नेपालबाट भारत लैजाँदै गरेकी किशोरीको उद्धार
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कञ्चनपुर । नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका१ निवासी १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको...
नेपालीकी श्रीमती भगाउने भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कञ्चनपुर । बेलौरी नगरपालिका६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमाबाटै पक्राउ गरेको हो । बेलौरी नगरपालिका६ नयाँ गाउँस्थित...
भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कञ्चनपुर । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले पक्राउ गरेको हो ।...
‘डान्सिङ विथ दि स्टार्स नेपाल’को ग्रान्ड फिनाले आउँदो शुक्रबार हुने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । डान्सिङ विथ दि स्टार्स नेपालको ग्राण्ड फिनाले आगामी शुक्रबार हुने भएको छ । गत २ असोजबाट शुरु भएको डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल आगामी शुक्रबार फाइनल हुन लागेको हो । शो हरेक शुक्रबार र शनिबार...
बैतडीको डिलाशैनी गाउँपालिकामा पुस ५ गतेसम्म लकडाउन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।आइतबार बसेको...
दाङमा गुडिरहेको बसमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए...
एकैपटक १७ कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला अस्पताल अछाम सिल
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा...
आज सोमबारे औँशी, नबोली नुहाए मनोकांक्षा पूरा हुने विश्वास
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकांक्षा पूरा हुने धार्मिक शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो...
विश्वमा कोरोनाबाट ज्यान गुमाउने १६ लाख १८ हजार नाघे
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।विश्वभर ५ करोडभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष बित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै...
मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । आर्थिक अवस्था कमजोर भएपछि...
फिल्म नबनेपछि म्युजिक भिडियोको भरमा कलाकार
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कयाैंकलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह,...
सुडानका प्रधानमन्त्री इथियोपिया भ्रमणमा
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा गएका छन् । इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिएका प्रधानमन्त्री हमडोकले माझी शरणार्थीहरूका बारेमा छलफल गर्न लागेका हुन् । इथियोपियाको तिग्राय क्षेत्रमा रहेका झण्डै ५० हजार शरणार्थीहरुप्रति उनले चासो देखाउँदै समस्या समाधान...
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने भएको छ ।सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका...
यसरी दिइयो इरानमा एक पत्रकारलाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
तेहरान । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकार विरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचारका अनुसार...
बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कोरोना महामारीपछि धेरै मानिस गाउँघर फर्किए । लकडाउनको सदुपयोग गरेर बाँझो जमिनमा खेती लगाउने अभियान नै चल्यो । लकडाउनको सदुपयोग गर्दै बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्न पर्वतको फलेवास नगरपालिकाले साढे १० लाख अनुदान दिएको छ । पर्वतको फलेवास नगरपालिकाले...
नाका खुलाउन दबाब दिँदै हस्ताक्षर संकलन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
झापा । पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर संकलन गरेका छन् । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर संकलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् । संघीय सांसद...
स्वरोजगार बन्न आवेदन दिने युवाहरु फेरि भारततिरै फर्किए
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकहरुहरुलाई स्वरोजगार बनाउन सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको स्वरोजगारमुलक कार्यक्रम कार्यान्वयनमा ढिलाई कार्यक्रममा सहभागी हुन आवेदन दिएका यँहाका युवाहरु धमाधम भारत फर्किन थालेका छन् । चैत्र ११ यता मात्रै सुदूरपश्चिमका विभिन्न नाका हुँदै हालसम्म दुई...
«
1
...
415
...
829
830
831
832
833
834
835
836
837
...
1242
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय