मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
एनआईसी एशिया र नेपाल क्लियरिङ्गबीच ‘कर्पोरेट–पे’ सम्झौता
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न कर्पोरेटपे प्रणालीका लागि एनआईसी एशिया र नेपाल क्लियरिङ्गबीच सम्झौता गरेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट...
साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा भोलि हुने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा भोलि(मंगलवार) हुने भएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीको सभा केन्द्रीय कार्यालय कालिमाटी,काठमाडौंमा बिहान ११ बजे गर्ने बताएको छ ।...
कोरोना संक्रमणबाट एस्वाटिनीका प्रधानमन्त्रीको निधन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना संक्रमणका कारण निधन भएको छ। चार हप्तापहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार दक्षिण आफ्रिकाको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै...
सार्वजनिक जग्गा भाडामा नदिन पत्राचार
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गा जथाभावी लिजमा दिने र हक हस्तान्तरण गर्ने कार्य नगर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । सार्वजनिक जग्गाहरु धमाधम अतिक्रमित भइरहेको अवस्थामा मन्त्रालयले ७ सय ५३ नगरपालिका र गाउँपालिकामा पत्र...
३ सयभन्दा बढी विद्यार्थीको अपहरण
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार बन्दुकधारीहरूले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य...
सुकुम्बासी बस्तीमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । प्रहरीका अनुसारग्यास लिक भएर आगो फैलिएको हुनसक्ने अनुमान छ ।
बलात्कार अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नुवाकाेट ।बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बास्कोटालाई बलात्कार अभियोगमाप्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका बास्कोटाविरुद्ध१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । उनले बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी चौकी झिल्टुंङ तिनपित्लेबाट खटिएको...
एशियन हाइड्रोपावरको साधारणसभा पुस २० गते
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले पुस २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफानोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा कम्पनीको कार्यालय सानेपामा जुम माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले...
राष्ट्रिय जनमोर्चाद्वारा उखु किसानको संघर्षप्रति ऐक्यबद्धता
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चा पार्टीले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ । सो पार्टीकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै उखु किसानको आन्दोलनमा एक्यबद्धता जनाएको हो । सो विज्ञप्तिमाभुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिएको किसानमाथि गरिएकोव्यवहार...
माछा मार्ने क्रममा भएको विवाद झगडमा रुपान्तरण हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
सप्तरी ।माछा मार्ने क्रममा भएकोविवादका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सो विवाद बढ्दाबोदे बर्साइन नगरपालिका३ की ४५ वर्षीया गंगियादेवी मण्डलकोआइतबार राति मृत्यु भएको हो । विवाद झडपमा रुपान्तरण हुँदाचार जना घाइते भएका छन् भने अन्य एक जनाको...
नेप्से २०४०.७१ बिन्दुमा
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । साताको दोस्रो दिन (सोमवार) शेयर बजार(नेप्से) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३०.२७ अंकले बढेर २०४०.७१ विन्दुमा पुगेको छ । २०२२.७३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.५१ प्रतिशतले बढेको हो । पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको...
सरकारविरुद्ध काँग्रेसको शक्ति प्रदर्शन, सम्बोधनका लागि कुन नेता कहाँ ?
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशव्यापी सडक प्रदर्शन गर्दै छ । प्रदर्शनपछिको सभालाई सबोधन गर्न काँग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्लामा खटिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध काँग्रेसले सडक आन्दोलन गरेको हो । २०७४ को निर्वाचनमा...
सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद गरी ७.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (सोमबार) बसेको ३२६ औँ सञ्चालक समितिको बैठकले ४५ करोड ६...
बिहीबारबाट काठमाडौं-दिल्ली हवाई उडान सुरु हुने, टिकट बिक्री सुरु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।नेपाल एयरलाइन्सले नेपाल दिल्ली उडानका लागि टिकट बिक्री गर्न सुरु गरेको छ । एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियालेउडान सुरु गर्न लागेपछि एयरलाइन्सले टिकट बिक्री गर्न सुरुगरेको हो । एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक...
यस्तो छ आजको विदेशी विनिमयदर
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकलेआज (सोमबार) अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १५ पैसा रहेको जनाएको छ । आजको युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर...
बिना मगरले भनिन् - '...प्रमाण ल्याउनुस्, राजीनामा दिन्छु'
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन् । आज (सोमबार) बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा समेत गरेकी छिन् । बिनाले लेखेकी छिन्, आज...
कास्कीबाट लागुऔषधसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कास्की ।कास्कीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको गस्ती टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध डाईजापाम६४एम्पुल, नुर्फिन६५ एम्पुल, फेनेरागन६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ वटा र २ हजार ८४०रुपैयाँ...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५०...
कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । कृषि विकास बैंकले आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक साधारणसभाबाट अनुमोदन गराई कायम रहेको साधारण चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस बैंकको आज (सोमबार) बसेको...
प्रभु लाइफ इन्स्योरन्सको आइपिओ आजदेखि बिक्री
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनीले आज (सोमबार) आइपिओ बिक्री खुला गरेको छ ।यस कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आइपिओ बिक्री खुला गर्न गरेको छ । यस कम्पनीको ६० लाख कित्ता मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीलाई छुट्याइएको...
«
1
...
414
...
828
829
830
831
832
833
834
835
836
...
1242
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय