मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
रोनाल्डोको नाममा अर्को कीर्तिमान
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् । युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका...
राष्ट्रिय सडक सञ्जालसँग जोडियो तल्लो हुम्ला
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
सिमकोट । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कर्णाली करिडोर सडकको...
जर्मनीमा फेरि लकडाउन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
एजेन्सी ।जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका सबै पसल, उद्योग, व्यवसाय, कार्यालय बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एन्जेला मर्केलले बुधबारबाट अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् । आशिंक लकडाउनको यो...
‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाको अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार...
मेसी निर्णायक गोलमा बार्सिलोनाको जित
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडाैं।लियोनल मेसीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेसीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो । जितपछि ११...
राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा चल्यो गोली
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए । तर...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै हल्का हिमपातको संभावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १...
आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी...
लकडाउनमा खटिने १० प्रतिशत लाई मात्र भत्ता दिने, ५ महिना खटिएर ११ दिनको मात्र भत्ता
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।सरकारले कोरोना महामारीविरुद्ध खटिएका सुरक्षाकर्मीमध्ये १० प्रतिशतलाई मात्र भत्ता दिने भएपछि प्रहरीलाई नाम छान्न सकस परेको छ । कोरोना महामारीविरुद्ध हरेक प्रहरी कुनै न कुनैरुपमा खटिएको भन्दै भत्ता पाउने कर्मचारीको नाम छनोट गर्न सकस परेको प्रहरी अधिकारी बताउँछन् ।...
अर्थमन्त्री पौडेल र आइएमएफबीच ‘विस्तारित कर्जा सुविधा’ विषयमा छलफल
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का पदाधिकारीबीच विस्तारित कर्जा सुविधा कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा छलफल भएको छ । श्रव्य दृश्यका माध्यमबाट भएको छलफलमा अर्थमन्त्रीले प्रस्तावित कर्जा सुविधा कार्यक्रमको तयारीका लागि नेपाल र आइएमएफका पदाधिकारीबाट संयुक्त...
सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिन्छौँ : देउवा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् । सोमबार २९ गते देशभर हुने प्रदर्शनको अघिल्लो दिन देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । सो विज्ञप्तिमा भनिएको छ,नेपाली कांग्रेसले सडकदेखि संसदसम्म...
नेपालको मानव विकास सूचकांक ०.५७९ बाट बढेर ०.५८७ पुग्यो
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।नेपालको मानव विकास सूचकांकमा सामान्य प्रगति भएको छ । राष्ट्रिय योजना योजनाले सार्वजनिक गरेको नेपाल मानव विकास प्रतिवेदन२०२० अनुसार नेपालको मानव विकास सूचकांक मूल्य०.५७९ बाट बढेर०.५८७पुगेको छ । योसँगै नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्ति हुने सम्भावना बढेको...
पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
रौतहट ।कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलमपुर्पक्षका लागि कारागार चलान भएका छन् । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका उनी आइतबार पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनलाईजिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने...
भाजपा विदेश विभाग प्रमुखको नेपाल भ्रमणप्रति रावलको आपत्ति
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीलाई जानकारी नदिईभाजपाविदेश विभाग प्रमुखलाई बोलाएको भन्दै आपत्ति प्रकट गरेका छन् । पार्टीलाई जानकारी नदिइविधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघन गरी भाजपा विदेश विभाग प्रमुखलाई बोलाएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन् ।...
३८ तोला सुनसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।३८ तोला सुनसहित काठमाडौं ठमेलबाट ५ जना पक्राउ परेका छन् ।काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरेर फरार रहेका उनीहरूलाई एक डिस्कोबाट पक्राउ गरिएकाे हाे । प्रहरीले...
मानव तस्करी अभियोगमा अनिता पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
दक्षिण अफ्रिका पुर्याएर मानिस बिक्री गरेको अभियोगमा एक महिलालाई प्रहरीको मानव बेचबिखन ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार...
ग्वार्काे पेट्रोल पम्पमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
ललितपुरको ग्वार्कोस्थित एकपेट्रोल पम्पमा आगलागी भएको छ । पेट्रोल पम्पमातेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको...
नेप्सेमा उच्च अङ्कको वृद्धि
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ...
अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौ । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु नित्यानन्द पाण्डेय रअब्दुल अजिज मुसलमानको इजलासले पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन आदेश...
'सरकारविरुद्धको असन्तोषको विस्फोट हो, देशव्यापी प्रदर्शन'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
संसदीय प्रणालीमा संसद् प्रतिपक्ष दलको मानिन्छ । सरकारले हठात् अन्त्य गरेको संसद् बैठक अहिलेसम्म नबोलाइएपछि प्रतिपक्षी दलले सरकारका गलत क्रियाकलाको आलोचना गर्ने प्लेटफर्म पाएको छैन । सत्ताको तालाचाबी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हातमा छ । पछिल्ला समय सडकमा व्यवस्था...
«
1
...
415
...
830
831
832
833
834
835
836
837
838
...
1243
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय