मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
चीनमा यसरी खुल्दैछ फिल्म हल
नेपाल फ्ल्यास
साउन ०५, २०७७
चीनमा कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघर (फिल्म हल) हरू फेरि खुला गर्न लागिएको छ । चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि 'कम जोखिम भएका'स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ । चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा...
विश्व नेपालीको 'टेष्ट गरौँ'मा सरोज र आश्मा
नेपाल फ्ल्यास
साउन ०४, २०७७
गायक विश्व नेपालीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको 'टेस्ट गरौँ' बोलको गीतमा एकनारायण भण्डारीको शब्द छ । गीतमा संगीत तथा संयोजनको काम आशिष अभिरले गरेका छन् । डान्सिङ शैलीमा तयर भएको यस गीतको भिडियोमा...
प्रदर्शनीमा प्रकृति र समुदाय जोडेका कला (फोटो फिचर)
नेपाल फ्ल्यास
साउन ०४, २०७७
गुल्मी । मूर्तिकार भुवन थापा बहुबि ले स्थानीय सामाग्रीबाट तयार पारेका कलाकृतिको प्रदर्शनी भएको छ । सत्यवती गाउँपालिका२, ठूलो लुम्पेकस्थित सत्यवती लेकमा प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध लाई प्रस्तुत गरिएको हो । प्रकृति, कला र समुदायको सम्बन्धलाई स्थानीय सामाग्री...
जापानी सुपरस्टार अभिनेता हारुमा मिउराको निधन
नेपाल फ्ल्यास
साउन ०३, २०७७
जापानी सुपरस्टारअभिनेता हारुमा मिउराको निधन भएको छ । एरामाजापानका अनुसार ३० वर्षीय मिउराको शव उनको घरमा भेटिएको हो । शनिवार उनी काममा जाने कार्यतालिका रहे पनि बाहिर ननिसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ...
छायांकनको तयारीमा ‘खलनायक २’
नेपाल फ्ल्यास
साउन ०२, २०७७
करिव १ दशक पहिला रिलिज भएको चलचित्र खलनायकको दोस्रो भाग बनाउने तयारी गरिरहेका छन्, निर्माता रोज राणा । लकडाउनका कारण रोकिएको चलचित्रको छायांकन अब भने सुरु गर्ने राणाको सोच रहेको छ । रोज भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताउँछन् ।...
बलिउड फिल्म ‘लुटकेस’को ट्रेलर ‘जात्रा’सँग मिलेपछि…
नेपाल फ्ल्यास
साउन ०२, २०७७
बलिउड चलचित्र लुटकेसको ट्रेलर सार्वजनिक भएको छ । जुलाई ३१ मा डिजिटल प्ल्याटफर्ममा रिलिज हुन लागेको यस चलचित्रको ट्रेलर २ दिन अगाडि मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरलाई भारतिय दर्शकले निकै रुचाएका छन् । तर, नेपाली दर्शकले भने यस...
'मायालु तिमी कता छौ २' मा पल र स्वस्तिमा
नेपाल फ्ल्यास
साउन ०१, २०७७
राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमि कता छौ २' सार्वजनिक भएको छ । करिव १ बर्ष अगाडी सार्वजनीक 'मायालु तिमि कता छौ' को दोश्रो भागका रुपमा तयार भएको यस गीतमा दिनेश थपलियाको शब्द र राजनराजको संगीत रहेको...
सुशान्तको प्रेमिकालाई कसले दियो मार्ने धम्की ?
नेपाल फ्ल्यास
साउन ०१, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरेको १ महिना बितिसक्यो । तर, सुशान्तको मृत्युपछि तातेको बलिउड अझै सेलाएको छैन । सुशान्तको मृत्युपछि उठेको नेपोटिजमको बहस चरम बिन्दुमा नै छ । सुशान्तको मृत्युपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले केही बलिउडकर्मीलाई बहिष्कार गर्नेसम्मको क्याम्पेनिङ...
म्युजिक भिडियोमा व्यस्त फिल्मका कलाकार
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कोरोनाका कारण चलचित्र बजार ठप्प रह्यो । चलचित्रको छायांकनदेखि प्रदर्शनसम्म रोकियो । अहिले सम्पूर्ण चलचित्रकर्मी फुर्सदिला बनेका छन् । यसै मौकामा केही चलचित्रका कलाकार भने म्युजिक भिडियोमा काम गर्न थालेका छन् । आफू बेरोजगार भएर बस्नुको सट्टा उनीहरु भिडियोमा काम...
चीनमा ६ महिनापछि 'फिल्म हल' खुल्दै
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणको सुरुवातदेखि बन्द रहेका चीनका सिनेमाघर (फिल्म हल) अब खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण त्यहाँ करिब ६ महिनादेखि सिनेमाघर लगायत मनोरञ्जनका सार्वजनिक स्थल बन्द थिए । अन्य स्थानहरु खुले पनि सिनेमाघर भने खुलेका थिएनन् ।...
अभिनेत्री सारा अलि खानका ड्राइभरलाई पनि कोरोना
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर कोरोना पोजेटिभ भएको छ । खानले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छन् । अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको त्यसपछि गरिएको परीक्षणमा आफूसहित आफ्नो परिवारको कोरोना परिक्षण गराएको र रिपोर्ट...
दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह (भिडियाे सहित)
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।महानायक राजेश हमालले कलाकार दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया...
सरकारद्वारा विभिन्न स्रष्टा पुरस्कृत
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार२०७६ द्धारा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरूरामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी...
ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २८, २०७७
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्विटगरेर ऐश्वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएका हुन्। दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ...
इन्काउन्टरमा मारिएका विकास दुवेमाथि फिल्म बनाउने तयारी
नेपाल फ्ल्यास
असार २८, २०७७
प्रहरी इन्काउन्टरमा मारिएका ग्याङस्टार विकास दुवेमाथि फिल्म बन्ने भएको छ । एक साताअघि भारतको उत्तर प्रदेशको कानपुरमा ८ प्रहरीलाई मारेर फरार रहेका दुवे हिजो मध्यप्रदेशको उज्वैनमा पक्राउ परेका थिए । मनोज बाजपेयी अभिनित फिल्म भोशलेको निर्माण समूहले यसअघि नै उनीमाथि...
अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना संक्रमण, माेदीद्वारा स्वास्थ्यलाभकाे कामना
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं ।भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिनेता खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जानकारी सोसल साइट ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले आमालाई कोरोना पुष्टि भएपछि भाइबुहारी र अन्य परिवारका सदस्य क्वारेन्टाइनमा...
चर्चीत अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना पुष्टि, दुवै जना अस्पताल भर्ना
नेपाल फ्ल्यास
असार २८, २०७७
एजेन्सी । भारतीय चर्चीत अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको समाचार यतिबेला विभिन्न भारतीय समाचारमा भाइरल बनेको छ । अमिताभका छोरा एवं अभिनेता अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी...
सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, तीज गीत हरियो डलर
नेपाल फ्ल्यास
असार २६, २०७७
सिड्नीको सिटीमा सेल्फी खिचौँला, मेलबर्नको सहरमा टिकटक बनाउँला, रमाउँला जमाउँला, हरिया डलर कमाउँला गीतको यो भागमा टिकटकमा पनि धेरैले अभिनय गरेकोदेख्न सकिन्छ । तीज आउन डेढ महिना बाँकी छ । तर,तीज गीतकोलहर व्यापक चलेको छ । युट्युबदेखि टिकटकमा तीजकागीतमात्र ट्रेन्डिङमा...
प्रतिष्ठानले चाल्यो कडा कदम, अर्काको गीत चोर्नेलाई कारबाही
नेपाल फ्ल्यास
असार २६, २०७७
बाबुराम सिग्देल काठमाडौं । दिनप्रतिदिन सक्षम र मौलिक गीत सृजना गर्ने सर्जक तथा कलाकारहरुको गीत संगीत चोरी भएको गुनासो बढ्दै गएपछि त्यसप्रति ध्यानाकर्षण भएर चोरी गर्ने या चोरीमा संलग्न हुने जो कोहीलाई पनि कारबाही गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत...
हास्यअभिनेता सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी
नेपाल फ्ल्यास
असार २५, २०७७
वीरगंज ।मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्यकलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । वीरगंजका युवा ओमप्रकाश सरार्फले दिएको उजुरी हुलाकमार्फत पठाइएको हो । दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लप कार्यक्रममा मधेसीको मान...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
43
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय