मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १५ सय ९९ जनामा...
आइतबार थपिए २२ सय ५३ संक्रमित
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय ५३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २२ सय ५३जनामा कोरोना संक्रमण...
डा. गोविन्द केसीलाई श्वासप्रश्वासमा समस्या
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन् । छाती दुख्ने समस्या भएपछि...
बीमा समितिका कर्मचारीहरुमा कोरोना संक्रमण, कार्यालय सिल
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । बीमा समितिका उच्च पदस्थ अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ । उच्च पदस्थ पाँच जनालाई कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ । कार्यालय आगामी आइतबारसम्मका लागि सिल...
प्रधानमन्त्रीको सचिवालयमा कार्यरत थप एकजनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १८, २०७७
प्रधानमन्त्रीको सचिवालयमा कार्यरत अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंलाई आइतबार संक्रमण पुष्टि भएको हो । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न समेत आग्रह गरेका छन् । हाल...
कोरोना संक्रमित गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
नेपालगन्ज । कन्चनपुरबाट उपचारका लागि नेपालगन्ज भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कन्चनपुर महेन्द्र नगर २ की २९ वर्षिया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको हो । मृतक ३३ हप्ताको पहिलो गर्भवती...
चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
भरतपुर । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । असोज १६ गते कोरोना संक्रमणसहित उनि भरतपुर अस्पतालको कोभिड...
कर्णालीमा प्रदेशमा थप ५१ कोरोना संक्रमित, ४५ जना संक्रमणमुक्त
नेपाल फ्ल्यास
असोज १८, २०७७
कर्णाली । पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा...
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाका लागि खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाका लागिखटिएका ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । जसमानेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जना छन् । तर, प्रधानमन्त्रीको सुरक्षाका...
प्रधानमन्त्री सचिवालयका चार जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । कोरोना संक्रमण हुनेमा प्रधानमन्त्रीकाराजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी छन् ।...
दैनिक आठभन्दा बढी कोरोना संक्रमितको मृत्यु, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजमा मात्रैदैनिक आठ जनाको मृत्यु भएको छ ।असोज महिनाको...
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत रिमालले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । ट्विटरमा उनले लेखेका छन्, हिजोको पिसिआर परीक्षणबाट ममा पनिकोरोना पोजेटिभ देखियो ।...
काठमाडौं उपत्यकामा थप १,१७७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ११ सय ७७ जनामा...
शनिबार थपिए २१ सय २० संक्रमित
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २१ सय २० जनामा...
लिभरपुललाई अर्को धक्का, सेडियो मानेलाई पनि कोरोना संक्रमण
एजेन्सी
असोज १७, २०७७
लिभरपुलका स्टार स्ट्राइकर सेडियो मानेलाई कोरोना भाइरस(कोभिड-१९) संक्रमणपुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै सेलेगलका फरवार्ड माने अहिले सेल्फ आइसोलेसनमा छन् । कोरोनाको सामान्य लक्षण देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसैबीच, उनले इंलिस प्रिमियर लिगअन्तर्गत...
'सरकारलाई डा. केसीको जीवनरक्षाको होइन, कसलाई मन्त्री बनाउने भन्ने चिन्ता छ'
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । नेपाली कांगेसका नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नुपर्ने बेला आएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको चिन्ता नभएको बताएका छन्...
कोरोना संक्रमित २८ वर्षीया युवतीको मृत्यु, थिएन कुनै दीर्घरोग
नेपाल फ्ल्यास
असोज १७, २०७७
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा४ की ती युवतीको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ गते ती...
कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
बिराटनगर । बिराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका३ की ६८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । ती महिलाको कोशी अस्पताल कोभिड१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु...
गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
असोज १७, २०७७
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन पुगेको छ । संक्रमितमध्ये...
२०४ दिनपछि भारतमा मृतकको संख्या एक लाख नाघ्यो
एजेन्सी
असोज १७, २०७७
पछिल्लो २४ घण्टामा भारतमा झण्डै ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६९ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको २०४ दिनपछि मृतकको संख्या एक लाख नाघेको छ । ब्राजिलमा पहिलो...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
125
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय