मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
अध्यक्षलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको काम बन्द
नेपाल फ्ल्यास
असोज २०, २०७७
सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको काम बन्द भएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष...
चिकित्सकहरुले बहिष्कार गरे ओपिडी सेवा
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आज (मंगलबार) देखि ओपिडी सेवा बहिष्कार गरेका छन् । २३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला...
विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका६ का ५० वर्षीय पुरुष र सुन्दरहरैचा नगरपालिका४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कानेपोखरीका ५० वर्षीय पुरुषको आज (मंगलबार) बिहान...
कोरोनाबाट कावासोतीका ७७ वर्षीय वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध...
झापा दमक नगरप्रमुखसहति परिवारलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २०, २०७७
झापा । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाईसमेत कोरोना पोजेटिभ देखिएको छ...
२८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकै साथ पाँच शिशुलाई जन्म दिएकी छिन् । सोमबार काठमडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सोमिकाले पाँच शिशुलाई जन्म दिएकी हुन् । शल्यक्रियामार्फत सोमिकाले पाँच शिशुलाई जन्माएको अस्पतालकी निर्देशक डा. सङ्गीताकौशल मिश्रले...
बोल्न नसक्ने अवस्थामा डा. केसी, सरकार भने अझै मौन
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । डा. केसी बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले निकै कमजोर...
गोरखामा ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १९, २०७७
पोखरा । गोरखामा आज (सोमबार) ९ जना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको गोरखा नगरपालिका वडा नम्बर ११ मा (नेपाल प्रहरीमा कार्यरत) ९ जना र सोही नगर पालिका अन्य वडाका ८...
तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । तेह्रथुमम्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय कोरोना संक्रमितयुवकको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा सोमबारउनको मृत्यु भएको हो । मिर्गौलापीडित उनमाआइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनलाईसोमबार मात्रै कोभिड अस्पतालमा...
निजी अस्पतालमा कोरोना उपचार : प्रतिबिरामी सरकारबाट ७ हजार लिएर ७ सय मात्रै खर्च
श्यामसुन्दर पुडासैनी
असोज १९, २०७७
कोरोना सङ्क्रमण पुष्टि भईनिजी अस्पतालमा आइसोलेसनमा राखिएका व्यक्तिहरू कोरोनाले भन्दा पनि खाना र पानीका कारणले झनबिरामी पर्न थालेका छन् । कोरोना सङ्क्रमितहरूसफा पानी, स्वस्थ खाना र शौचालयको समस्याका कारण मानसिक तनावमा परेका हुन् । आइसोलेसन वार्डमा खाना र पानीकै सबैभन्दा...
नेपालमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृत्युमा यो संख्या (नेपालमा) अहिलेसम्मकै धेरै हो । काठमाडौंमा मात्रै आज (सोमबार) ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप जनामा १५ सय ३१ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १५ सय ३१ जनामा...
सोमबार थपिए २४ सय ४० संक्रमित
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि...
चिकित्सकसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १९, २०७७
पोखरा । पोखरामा आज (सोमबार) बिहान एकैपटक २६ कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकाका ११ वटा वडाका २६ जना र नवलपुरका एक जना गरी आज गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार...
टिचिङका चिकित्सकहरुले र्याली गर्ने
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकहरुले र्याली गर्ने भएका छन् । चिकित्सकहरुले अस्पतालको कोभिड र इमर्जेन्सीबाहेकका अन्य सेवा छोडेर आज (सोमबार) दिउँसो र्याली गर्न लागेका हुन् । सो र्यालीमा आवासीय...
बिपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान१५ घर भएका ५५ वर्षीय पुरुषको सोमबारउपचारका क्रममा मृत्यु भएको हो।प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसारअसोज १६ गते प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको...
रुपा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन
नेपाल फ्ल्यास
असोज १९, २०७७
कास्की । रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो । सात वडा रहेको रुपामा...
बन्द गरिएको जिपि अस्पतालको सेवा पुनः सूचारु
नेपाल फ्ल्यास
असोज १९, २०७७
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनः सूचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर...
कोरोना संक्रमणमा चीनभन्दा नेपाल अघि
नेपाल फ्ल्यास
असोज १८, २०७७
नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दै जाँदा चीनमा भन्दा बढी संक्रमित देखिएका छन् । आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमित...
'जहाँ छौं, त्यही दशैं मनाऔं' : 'लक्षण नभएका संक्रमितलाई १० दिनमै घर पठाइने'
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन आग्रह गरेको छ । दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो । 'जहाँ छौं, त्यही दशैं मनाऔँ', मन्त्रालयका प्रवक्ता डा....
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
...
125
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय