मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बुटवलको मोतीपुर क्षेत्रबाट विप्लव समूहका नेता कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् । शुक्रबार विप्लव समूहकारुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमाइन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायत छन् ।...
मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि भएको कुटपिटबारे सोधखोज सुरु
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि गरिएकोकुटपिटलाई लिएरनेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जालमाएक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएपछि क्वालाम्पुरस्थित राजदूतावासले सोधखोज सुरु गरेको हो । सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा...
वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणकालागि पेश हुन आएका दुई विधेयकनेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनलेप्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण गर्नुभएको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन...
कांग्रेसको अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्पबारे नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । सङ्घको आयोजना एवं व्यवस्थापनमा समितिको टोलीले हालको...
कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई...
राष्ट्रपति ट्रम्पको सुझाव उनकै दलका नेताहरूद्वारा खारेज
एजेन्सी
साउन १६, २०७७
वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन् । ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल...
छिमेकीबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई...
बाँकेको नेपालगन्जमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बाँकेको नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रीनभएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा बिहीबार बसेको...
पुष्कर ओझालाई कारबाही गरेकोमा पौडेल असन्तुष्ट
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि प्रश्न उठाएका छन् । पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी...
पौडेल समूह सभापति देउवाको प्रतिवादमा उत्रिने
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवाको प्रतिवादमा उत्रिने बताएकाछन् । आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गर्न सुझाव दिए पनि देउवाले सोलाईबेवास्था गरी अगाडि बढेको भन्दै पौडेलले बिहीबार यस्तो बताएका हुन् । बिहीबार वरिष्ठ नेता...
अनुशासन समितिको कार्यमाथि रामचन्द्र पौडेलको प्रश्न
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै...
प्रचण्डको पुस्तक सार्वजनिक
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारको सँगालो गणतन्त्रको पहिलो दशक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार...
कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो : कमल थापा
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन् । उनले तथाकथित् कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई...
नेविसंघले अझै पूर्णता पाएन
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिले ६ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न...
छिमेकीसँगको सम्बन्ध विकासमा जोड्नुपर्छ : अध्यक्ष तिमिल्सिना
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकीमुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रको विकासमा जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपालचीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँं वार्षिकोत्सवमा नेपालचीन हिमालमैत्री समाज नेपालद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा उनले नेपाल र चीनबीच युगौंदेखि सामाजिक एवं सांस्कृतिक रुपमा...
सभापति शेरबहादुर देउवाद्वारा ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य मनोनित
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४सय ७९ जना पुराना नेतालाई पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले एकलौटी रुपमा मनोनित रोक्न आग्रह गरेकै दिन सभापति देउवाले यति धेरैजेष्ठ राजनीतिज्ञ सभा सदस्यमा...
एकपक्षीय रुपमा विभाग गठन तथा मनोनयन नगर्न देउवाको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलालेपार्टी सभापित शेरबहादुर देउवालाई महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न आग्रहगरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकले सभापित देउवासँग यस्तो आग्रह गरेको हो । सो भेलामा सहभागीनेताहरुले पार्टी सभापतिले...
केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालय धुम्बाराहीमा पत्र दर्ता
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीबैठकको मागगर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् । बुधबार१५२ जना केन्द्रीय सदस्यले पार्टीको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै बुधबार सो पत्र पार्टी कार्यालयमा दर्ता गराएका हुन् । उनीहरुले पार्टीको...
केन्द्रीय समितिको बैठकको माग गर्दै नेकपामा हस्ताक्षर संकलन सुरु
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौै ।केन्द्रीय समितिको बैठकको माग गर्दै नेकपाका केही नेतालेहस्ताक्षर पार्टी कन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर संकलन सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काकेही नेताले केन्द्रीय समितिको बैठक माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाउने तयारी गरेका हुन् । स्थायी कमिटीको बैठक...
नेपालको भारतलाई जवाफ : नेपालीलाई लिम्पियाधुरालगायत क्षेत्रमा आवतजावतमा बाधा नगर्नू
नेपाल फ्ल्यास
साउन १४, २०७७
लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा नगर्नु भन्दैजिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरालगायत हाल विवादित देखिएकाभूमिमा अवैद्य रुपमा नेपाली प्रवेश गरेको भन्दै सो क्षेत्रमा आवतजावत नगर्न र नगराउन भन्दै पत्र पत्र पठाएपछि नेपालले मंगलबारसोको जवाफ...
«
1
...
144
...
287
288
289
290
291
292
293
294
295
...
337
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय