मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रवक्ता श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीले विवेक पुर्याएर निष्कर्ष निकाल्नुपर्छ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तानारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीपार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेकोरोनाका कारण तत्काल धेरै मात्रामा मानिस जम्मा हुन नमिल्ने भएकाले कुनै ठूला कमिटी र बैठक बस्ने सम्भावना नरहेको बताएकै...
दाहाल र गौतमको छलफल ६ बुँदामा केन्द्रित
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच यसअघि गौतमले राखेका ६ बुँदामा केन्द्रित भइ छलफल भएको छ ।गौतम निवासमा मंलबार अध्यक्ष दाहाल र उपाध्यक्ष गौतम बीच ती बुँदामा केन्द्रित भईछलफल भएको हो । गौतमलाई भेट्नगौतम निवास पुगेका...
प्रधानमन्त्री ओलीलाई देउवाका सात सुझाव
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा सात बुँदे धारणा राखेका छन् । आज बालुवाटारमा बसेकोबैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ...
स्थायी कमिटी बैठकबाहेक तत्काल अन्य बैठक बस्न नसकिने प्रधानमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटी बैठकबाहेक अन्य बैठक बस्न नसक्ने बताएका छन् । नेकपा नेकपाको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक माग भइरहेका बेलाविज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीलेमंगलबार यस्तो बताएका हुन् । विज्ञसँगको छलफलमा उनलेभने, २५...
'संवेदनशील बनौं, केन्द्रीय समिति बैठक अहिले बस्दैन' : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको अवस्था संवेदनशील बन्दै गएकाले धेरै संख्यामा भेला, बैठक र सभा समारोह नगर्न आग्रह गरेका छन् । आफ्नै पार्टीमा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाइएकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले धेरै संख्यामा...
दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भएको छलफलमा विज्ञहरुले कम्तीमा दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । यही...
बालुवाटारमा ओली-देउवाको सवाल जवाफ: 'सुझाव नमान्ने भए किन बोलाउनुपर्यो ?'
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना भाइरस (कोभिड१९) नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह...
तानातानमा बामदेव : फकाउन भैँसेपाटी पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन २०, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फेरिँदो समिकरणसँगै उपाध्यक्ष बामदेव गौतम दुई अध्यक्षको तानातानमा परेका छन् । मङ्गलवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको तयारीमा रहेकाप्रचण्डले...
रामचन्द्र पौडेलद्वारा भेटघाट कार्यक्रम बन्द
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका छन् कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै नेता पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका हुन् । नेता पौडेलको सचिवालयले एक वज्ञाप्ति जारी गरी 'पौडेलले तत्कालका लागि भेटघाटका...
एक वर्षदेखि खानेपानी अवरुद्ध
नेपाल फ्ल्यास
साउन २०, २०७७
किमाथाङ्का । संखुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ । सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम सुरु भएको हो । मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको...
गण्डकी प्रदेशकै ठूलो सभाहल तनहुँमा
नेपाल फ्ल्यास
साउन २०, २०७७
तनहुँ । गण्डकी प्रदेशकै ठूलो तनहुँ सभाहल तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी...
मन्त्रिपरिषद्को नियमित बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नियमित बस्नेमन्त्रिपरिषद्को नियमित बैठक केही छिनमा बस्दै छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठक नियमित भए पनि लकडाउन सम्बन्धी विशेष निर्णय हुने बताइएको छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएका छन् । लकडाउन खुलेसँगै स्थानीय...
ओली सचिवालय बैठकको अडानमा, प्रचण्ड स्थायी कमिटीको पक्षमा
नेपाल फ्ल्यास
साउन १९, २०७७
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् । उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याएर बहुमत जुटाउन सफल भएका ओलीले जारी स्थायी कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाउने प्रस्ताव अर्को अध्यक्ष...
चार नेता खुमलटारमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आइतबार बालुवाटारमा भएको भेटघाटले पार्टी विवाद समस्या गर्ने कुनै उपाय सुझाउन सकेन । पूर्वअध्यक्ष झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङलाई साक्षी राखेर गरिएको बैठकमा वार्तालाई निरन्तरता दिने...
ओली–प्रचण्ड छलफल सकियो
नेपाल फ्ल्यास
साउन १८, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ । प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान १०बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । छलफलमा वरिष्ठ नेता...
बालुवाटारमा ओली-प्रचण्ड-खनालबीच छलफल हुँदै
नेपाल फ्ल्यास
साउन १८, २०७७
पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनीहरु आइतबार बिहानैदेखी प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल जुटिरहेका हुन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ...
‘थोत्रा चप्पल लाउनेले महल ठड्याए' : चित्रबहादुर केसी
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन् । 'राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे', उनले...
डडेल्धुराको सेती नदीमा बगेर दुईजना बेपत्ता
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।डडेल्धुराकोसेती नदीमा बगेर दुईजनाबेपत्ता भएका छन् । अस्पतालको प्रयोगशालामा कार्यरत विनयबहादुर सिंह र हरि जोशी बेपत्ता भएका हुन्। उनीहरु डडेलधुराअस्पताल डडेल्धुरामा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । शनिबार बिहान डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न गएका उनीहरु फर्किने क्रममा...
तुलसीलालको सपना साकार पारिँदैः प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध...
काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद छ महिना थप
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपाली काँग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६महिनाका लागि उक्त भ्रातृ सङ्घहरुको म्याद आज थप...
«
1
...
143
...
286
287
288
289
290
291
292
293
294
...
336
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय