मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कमल थापा
महाधिवेशन उद्घाटनमा वक्ताको रूपमा कमल थापालाई बोलायो एमालेले ?
नेपाल फ्ल्यास
मंसिर ०४, २०७८
नेकपा एमालेले चितवनमा हुने १०औँ महाधिवेशनको उद्घाटन सत्रमा वक्ताको रूपमा कमल थापालाई निम्तो दिएको छ । राप्रपाका तीन जना अध्यक्षमध्ये कमल थापालाई वक्ताको रूपमा बोलाएको हो । एमाले केन्द्रीय सदस्य राजन भट्टराईले धुम्बाराहीस्थित राप्रपा कार्यालय पुगेर महाधिवेशनको निम्तो दिएका हुन्...
नइ कीर्तिनिधि पुरस्कार थापालाई
नेपाल फ्ल्यास
असोज २३, २०७८
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टका नाउँमा स्थापित एक लाख रुपैंयाँ राशिको नइ कीर्तिनिधि पुरस्कार बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पुरस्कृत भएका छन्। कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी, घात/प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडिकति भीड छ भनेर कहिल्यै...
निर्वाचन परिचालन समितिको नेतृत्वबाट अलग हुने थाापको निर्णय
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सो घोषणा गरेका हुन् ।आफूले जिम्मेवारी त्याग्नुको कारणभने उनले...
नागरिक समाजप्रति कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नागरिक समाजप्रति टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले नागरिक समाजको मान्यताप्रति टिप्पणी गरेका हुन् । नागरिक समाजकोमान्यता गलत भएको थाापको तर्क छ । थापाले...
अध्यादेशबारे कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने...
सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा
नेपाल फ्ल्यास
साउन २४, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए । उनले भने, पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो...
दार्चुला घटनाबारे बोले कमल थापा
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालेभारतीय सीमा सुरक्षा बलले तुइनकाटेको घटनामा भारत सरकारले नेपालसँग सार्वजनिक माफी माग्नु पर्ने बताएका छन् । दार्चुलाको व्यास गाउँपालिका-२ का ३५ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटिदिँदा महाकालीमा खसेर उनी...
गठबन्धन सरकारलाई कमल थापाकाे यस्ताे आग्रह
नेपाल फ्ल्यास
साउन ०६, २०७८
हेटौंडा ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई देशमा राजनीतिक स्थायित्व, शान्तिसुरक्षा र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् । राप्रपाद्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैअध्यक्ष थापाले मुलुकमा शान्ति, स्थिरता...
अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गरौँ : कमल थापा
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । प्रदेशहरुमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघीयताको औचित्यमाथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको उनले बताएका छन् । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशबाट बजेट ल्याएलगत्तै थापाको यस्तो...
सर्वोच्चको फैसलापछि कमल थापाले भने- 'सर्वोच्चमा गोरू ब्यायो'
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् । उनले...
संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा : कमल थापा
नेपाल फ्ल्यास
असार ०९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन्। बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह...
कांग्रेसको निर्णय आत्मघाती : अध्यक्ष थापा
नेपाल फ्ल्यास
चैत २१, २०७७
राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो निर्णय आत्मघाती हुने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त विकल्प नयाँ चुनाव नै भएको बएका हुन् । कांग्रेसको शुक्रबार बसेको...
सहमति स्वागतयोग्य : अध्यक्ष थापा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले विद्रोही पक्षले शान्ति प्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए । अध्यक्ष थापाले...
नेपालको राजनीति रेफ्री विनाको खेलजस्तो - कमल थापा
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुन सक्ने बताएका छन्-राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिन सक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको वाधक होइन ।...
यसकारण ताजा जनादेशमा जान उपयुक्त छ : कमल थापा
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । नयाँ चुनावको समर्थन गर्नु प्रधानमन्त्री ओली वा सरकारको समर्थन गर्नु नभएको जिकिर गर्दै अध्यक्ष थापाले संसदीय...
यसकारण मुलुक संंकटमा पर्यो : कमल थापा
नेपाल फ्ल्यास
माघ ०९, २०७७
हेटौँडा ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई...
ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा
नेपाल फ्ल्यास
पुस २७, २०७७
गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा...
अदालतमा विचाराधिन विषयमा प्रभाव पार्ने काम कतैबाट नहोस् : कमल थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा अहिले कसैले बोल्न नहुने बताएका छन् । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेर चार पूर्व प्रधानन्यायाधीले संयुक्त रूपमा विज्ञप्ति...
धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो : थापा
नेपाल फ्ल्यास
पुस २४, २०७७
राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् ।राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताए...
मुलुकलाई दुर्घटनाबाट जोगाउन गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको हुँ: थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा विदेशीको डिजाइनमाधार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको बताएका छन् । बुधबारहेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।पूर्वउपप्रधानमन्त्री थापाले भने, ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय