मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
काठमाडौं उपत्यकामा अहिलेसम्म कै धेरै संक्रमित थप
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे छ । बिहीबारकाे तथ्यांक अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७जना कोरोना संक्रमित थप भएकाछन् । बिहीबारकाठमाडौंका ७६ जना, भक्तपुरका १ जनार ललितपुरका १० जनागरी ८७जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले...
कसरी छिर्यो अख्तियारमा कोरोना ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक नायब निरीक्षक- सईलाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो । स्रोतका अनुसार ती प्रहरी अधिकारी रङ्गे हात अप्रेसनमा कार्यरत थिए तर उनी काठमाडौं उपत्यकाभन्दा बाहिर गएका थिएनन् ।सईलाई कोरोना...
बिहीबार थप ३६० जनालाई काेराेना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना पुष्टि भएको जानकारी...
निको भइसकेका आठ जनामा फेरि कोरोना
नेपाल फ्ल्यास
साउन २२, २०७७
सुर्खेत ।कर्णाली आइसोलेसनमा उपचारपछि निको भई घर फर्किएका आठ जनामा पुनःकोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका ४/४ जनालाई पुनः पोजेटिभ देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल...
एकैदिन १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना...
काठमाडौं उपत्यकाका ८ जना कोरोना संक्रमित सम्पर्कबाहिर
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । बुधबार काठमाडौंउपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार ८ जनालाई बिहीबारसम्म सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार कसैको फोन अफ छ त...
प्रचण्डसहित परिवारका सबै सदस्यको आयो रिपोर्ट
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना भाइरस (कोभिड१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्डसहित परिवारका सदस्यहरू ५३ जनाको विध म्यानेजमेन्ट प्रालीको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण...
३३ जना कर्मचारी कोरोना संक्रमित भएपछि अख्तियार सिल
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । ३३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ। आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा...
प्रहरी हेडक्वाटरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रहरी प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको...
पूर्वमन्त्री चौरसियालाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ । वीरगञ्जमा गरिएको परीक्षणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौरसियालाई कोरोना संक्रमण पुष्टि भएको हो । पर्साको विन्दावासिनी माई गाउँपालिका-४ अमरपट्टी टोलका उनी २०५८ सालमा सहायक स्थानीय विकासमन्त्री भएका थिए । बिहीबार...
गण्डकी प्रदेशमा जोरबिजोर लागू नहुने
नेपाल फ्ल्यास
साउन २२, २०७७
कास्की ।कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को...
संघीय संसदका प्रवक्तालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण (कोभिड१९) पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । उक्त टोलीमा रहेका...
अख्तियारका २० कर्मचारीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए । यसअघि...
फिलिपिन्सको अर्थतन्त्रमा छायो मन्दी
नेपाल फ्ल्यास
साउन २२, २०७७
मनिला । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ । फिलिपिनी तथ्याँक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख...
प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
भारतीय दूतावासका कर्मचारीलाई देखियो कोरोना
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगंज ।पर्साको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको छ । नारायणी अस्पतालका अनुसार वीरगंजस्थित दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ । दूतावासका...
कोरोना संक्रमित मन्त्रीले भेटेका थिए गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ । काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना...
चिकित्सक, सेना र बैंकका कर्मचारीसहित थप ४३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगन्ज । वीरगन्जमा थप ४३ जानमा कोरोना भाइरस (केभिड१९) संक्रमण पुष्टि भएको छ । थपिएका ४३ संक्रमितमध्ये एक जना चिकित्सक र ११ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पिसिआर परीक्षणमा ४३...
कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु
एजेन्सी
साउन २२, २०७७
भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ । अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्त मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् । अधिकारीका अनुसार अस्पतालका...
गण्डकीमा थपिए ११ संक्रमित
नेपाल फ्ल्यास
साउन २२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । बिहीबार गोरखामा ६, पूर्वी नवलपरासीमा...
«
1
...
91
...
181
182
183
184
185
186
187
188
189
...
271
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय