मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
प्रधानमन्त्री जोनसनले गरे देशव्यापी लकडाउनको घोषणा
एजेन्सी
पुस २१, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री जोनसनले देशव्यापी लकडाउनको घोषणा गरेका हुन् । उनले यो घोषणा सँगै सबै नागरिकलाई घरमै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज...
इजरायलमा फेरि लकडाउनको घोषणा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडाैं ।कोरोना भाइरसको महामारी थप फैलिन नदिन इजरायलमा पुन: लकडाउनको घोषणा गरिएको छ । इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन हुन लागेको हो । आइतबारदेखि लागू हुने लकडाउन देशव्यापी हुने इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...
क्रिसमस र नयाँ वर्षका बेला युरोपेली मुलुकहरुमा फेरि लकडाउन घोषणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एजेन्सी- विश्व समुदायले कोभिड१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहँदा फेरि संक्रमण फैलिएको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि फेरि लकडाउन गर्नु परेको...
कोरोना संक्रमण बढेपछि दोधारा चाँदनी नगरपालिका एक हप्ता बन्द
नेपाल फ्ल्यास
पुस ०३, २०७७
कञ्चनपुर ।कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । विद्युत् प्राधिकरणको...
बैतडीको डिलाशैनी गाउँपालिकामा पुस ५ गतेसम्म लकडाउन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।आइतबार बसेको...
दशरथचन्द नगरपालिकामा लकडाउन, विवाहमा १० जना मात्रै सहभागी
रासस
मंसिर १३, २०७७
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय...
नियम पालना नगरे लकडाउन गर्ने प्रधानमन्त्री जोनसनको चेतावनी
एजेन्सी
मंसिर १२, २०७७
बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए । 'ती नियमहरुलाई हामीले...
रेसुंगा नगरपालिका लकडाउन
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
गुल्मी ।गुल्मीको रेसुंगा नगरपालिकाभित्र संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन गरिने भएको छ । नगरपालिका भित्रका विद्यालयका १ शिक्षक र ३ जना विद्यार्थीसँगै व्यापारी र बैंकका कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो । मंसिर ५ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र लकडाउन गर्ने...
लकडाउनपछि बालविवाह बढ्यो
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
टीकापुर । कैलालीको जानकी गाउँपालिका३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल...
नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
नुवाकोट ।कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को...
लकडाउनविरुद्ध प्रदर्शन, १०४ जना पक्राउ
एजेन्सी
कात्तिक २१, २०७७
लन्डन । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी...
म्याग्दीको गाउँपालिकामा भाइटिकासम्म लकडाउन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
म्याग्दी ।मंगला गाउँपालिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गाउँपालिकामा मंसिर १ सम्म लकडाउन गरिएको छ । गाउँपालिकाले बिहीबार रातिदेखि मंसिर १ सम्म बैंक तथा वित्तीय संस्था, बजार, शैक्षिक संस्था र गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द गरेको जनाएको छ । छिमेकी...
दमकमा तिहारसम्म लकडाउन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
(झापा) : कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ । नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । नगर प्रमुख रोमनाथ ओलीको...
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमा लकडाउन घोषणा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमालकडाउन घोषणा गरिएको छ ।कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछिआगामी बिहीबारदेखि लागू हुने सो लकडाउनघोषणा गरिएको हो । बेलायतमायसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरीजुलाईमाखुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले यो पटकको लकडाउन पहिलेजस्तो स्कुल,...
बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा...
फ्रान्समा दोस्रो चरणको लकडाउन हुँदा राजधानी छाड्नेको संख्या ह्वात्तै बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
दोस्रो चरणको लकडाउन घोषणा भएसँगै फ्रान्समा राजधानी पेरिस छाड्नेको संख्या बढेको छ । शुक्रबारदेखि पुन: सुरु भएकोलकडाउनका कारण राजधानी छाड्नेको संख्या ह्वात्तै बढेको हो । राजधान पेरिस छाड्नेको संख्यामा उल्लेखित वृद्धि भएसँगै सडक जाम भएको छ । समाचारहरुमा जनाइएअनुसार करिबसातसय...
दाङका प्रशासन र अदालतसहितका कार्यालय बन्द
नेपाल फ्ल्यास
असोज २५, २०७७
कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका केहीसरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् । दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६ देखि ३० गतेसम्मको लागि...
निस्दी गाउँपालिकामा सिल, रामपुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द
नेपाल फ्ल्यास
असोज २४, २०७७
पाल्पा ।पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १...
गरिबीमाथि लकडाउनको कारण सिंगो परिवार ओडारमा बस्न बाध्य
नेपाल फ्ल्यास
असोज २२, २०७७
तनहुँ । गरिबीमाथि लकडाउनको कारण तनहुँको एक सिंगो परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला...
निरन्तर छलफलमा स्वास्थ्यमन्त्री, के फेरि हुन्छ लकडाउन ?
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा...
«
1
2
3
4
5
6
7
8
9
...
36
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय