मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
शुक्रबार फर्किए ६०१ जना नेपाली
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । शुक्रबार विभिन्न देशबाट ६०१ जना नेपाली घर फर्किएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौंल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई...
कोरियामा १८ नेपालीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ १८, २०७७
दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । कम्पनीमा कार्यरत २० वर्षीया नेपाली...
ट्राफिक जवान कुट्ने ९ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । मछिन्द्रनाथकाे रथ तान्ने विषयमा आज ललितपुरमा तनब भएपछिजावलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई डाइभर्ट गर्न हिडेकाप्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसोट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई पुलचाेक नजिकै कुटपिट गरिएकाे थियो...
हिमालयले सार्वजनिक गर्यो नियमित उडानको भाडादर
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरूकर र एजेन्सी कमिशनसहितको हो । कुनै...
प्रहरी जवानलाई पिट्नेहरूको खोजीमा लाग्यो प्रहरी
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । प्रहरीलेट्राफिक जवानमाथि निर्घात कुटपिट गर्नेहरूकाे खोजी सुरु गरेकाे छ । घटनाको सीसीटिभी फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोकाे आधारमाघटनामा संलग्नको पहिचान भइरहेको प्रहरीले जनाएकाे छ । मंगलबजार प्रभागमा कार्यरत कुटाइ खाएका प्रहरी जवानकमलप्रसाद घिमिरेको अहिले अल्का अस्पतालमा उपचार...
प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ १८, २०७७
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र अधिकारीसहित ६ जनालाईकोरोना लागेकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना संक्रमण देखिएकाे प्रजिअ अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । जिल्ला विपद् व्यस्थापन समितिको...
ललितपुरमा कुटिएका ट्राफिक प्रहरीको अल्का अस्पतालमा उपचार हुँदै
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । ललितपुरमा एक ट्राफिक प्रहरीमाथि कुटपिट भएकाे छ । पुल्चोक नजिकै प्रदर्शनकारीबाटप्रहरी जवान कमलप्रसाद घिमिरे कुटिएका हुन् । प्रदर्शनकारीको कुटाइबाट घाइते भएका प्रहरी जवान घिमिरेको जावलाखेलस्थितअल्का अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घिमिरेकाेटाउको, हातखुट्टा, ढाडमा चोट लागेको छ...
बिना इजाजतको औषधिसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
सुनसरी । बिना इजाजतको औषधिसहित ३ जनालाई हरिनगर गाउँपालिका-२ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।...
उद्योग व्यापारमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागूगरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ । पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी...
दिउँसो सुत्ने बानीले गर्छ भविष्यमा यस्तो भयानक असर
नेपाल फ्ल्यास
भदौ १८, २०७७
अहिले विश्वभरीकोरोना संक्रमणको दर बढ्दो छ । त्यसैले संक्रमण दर रोकथाम र नियन्त्रण गर्न विश्वका विभिन्न स्थानमा लकडाउन निषेधाज्ञा जारी गरिएको छ । नेपालमा पनिनिषेधाज्ञाले घर बाहिर निस्कने मौका मिलेको छैन । दिनभर घरमा रहँदा दिन बिताउने सजिलो माध्यम सुत्नु...
कोरोना नियन्त्रणमा ३ तहका सरकारको काम प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल
नेपाल फ्ल्यास
भदौ १७, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग आज भर्चुवल बैठक गर्दै उनले कोभिड १९ रोकथामका लागि...
उपत्यकामा २४ गतेसम्म निषेधाज्ञा, के-के खुल्छन् ? (जिप्रकाको आदेशसहित)
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार...
एनओसी प्रमाणीकरणपछि मात्र श्रम स्वीकृति
नेपाल फ्ल्यास
भदौ १७, २०७७
वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै गत फागुन...
देशभर ११८ कैदीबन्दीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । देशभर कोरोनाबाट ११८ जना कैदीबन्दी संक्रमित भएका गृह मन्त्रालयले जनाएकाे छ । कैदीबन्दीमा संक्रमण नफैलिन सरकारले सकेसम्म बाहिरबाट आउने आफन्तसँग भेट नगराउने र कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै स्वास्थ्य उपचार गराउने व्यवस्था गर्दागर्दै संक्रमण फैलिएकाे गृह मन्त्रालयले जनाएकाे छ...
संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
चितवन । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म संक्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको...
विश्वमा एक करोड ८२ लाखभन्दा बढीले जिते कोरोना
नेपाल फ्ल्यास
भदौ १७, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोनामुक्त भएका छन् । यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस संक्रमित भएका डब्लुएचओले जनाएको छ ।...
एयर अरेबियालाई यात्रुको पैसा फिर्ता निर्देशन
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएका १४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् । मन्त्रालयमा आज नियमित उडानको...
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा आदेश थप्ने तयारी भएको छ । कोरोनाको संक्रमण झनै बढेको निष्कर्षसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सात दिन निषेध आदेश थप्ने तयारी गरेका हुन् । हिजो (मंगलबार) तीन जिल्लाका प्रमुख...
वीर अस्पतालको ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौै ।वीर अस्पतालका ११ जना चिकित्सकसहित थप ३९ जनामा कोरोना संक्रमण देखिएकाे छ । साथै ७५ जना आइशाेलेसनमा छन् । अस्पतालमा संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार एक सूचनाजारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ।...
पिसिआर रिपोर्टविना कर्णाली प्रवेश निषेध
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
37
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय