मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सम्पूर्ण हवाई उडान बन्द गर्न सीसीएमसीले गर्यो सिफारिस
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । विश्वव्यापी महामारीको रुपले फैलिएको दोस्रो चरण कोरोना भाइरस संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सम्पूर्ण हवाई उडान बन्द गर्न सरकारलाई सिफारिस...
भारतसँग जोडिएका २२ नाका बन्द गर्न सिफारिस
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
दोस्रो लहरको कोरोना संक्रमण तीब्र गतिमा बढेपछि कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ व६ा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसी बैठकले नाकाबाट आवतजावत बढेको भन्दै यस्तो निर्णय लिएको हाे। साथै...
सुनसरीमा आज रातिदेखि निषेधाज्ञा जारी हुने
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए। यो अवधिमा अत्यावश्यकबाहेक...
जनताका गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासाेसम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार...
उपत्यका छाड्न/आउन दुई दिनको मौका
श्यामसुन्दर पुडासैनी
बैशाख १३, २०७८
कम्तीमा एक साता लकडाउन गर्ने गरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको सोमबारको बैठकलेसिफारिस गरेको छ । लकडाउनको घोषणा भने मन्त्रीपरिषद् बैठकले गर्नेछ । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । गत वर्ष लकडाउन...
बर्दियामा पनि एक साता लकडाउन घोषणा
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
बर्दिया ।बर्दियामा सोमबारबाट एक सातानिषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमित थपिने क्रम तीव्र रूपमा बढ्दै गएपछि बर्दिया जिल्ला प्रशासनले एक सूचना जारी गरी सोमबार मध्यरातबाट एक साता लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासनकार्यालय बर्दियाले जारी गरेको सूचनामादोस्रो...
उपत्यकामा वैशाख १६ देखि लकडाउन हुने
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए...
हटस्पटमा मात्रै लकडाउन हुन्छ : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताउँदै नेता ज्ञवालीले सो बताएका हुन् । अहिले तत्काल हामी नेशनवाइड लकडाउन हुँदैन । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको...
भारतमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा सातको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । भारतमा स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ । टाइम्स अफ इण्डियाका अनुसार कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारणमहाराष्ट्रको यवतमालमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा उनीहरुको मृत्यु भएको हो । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएसँगै भारतमा केही दिनयता...
दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
सिन्धुलीकाे दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।...
नेपालगञ्ज उपमहानगरपालिकामा गरियो लकडाउन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन गरिएको छ ।कोरोना भाइरससंक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले सोउपमहानगरपालिका क्षेत्रमा लकडाउनको घोषणा गरिएको हो । वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र...
सरकार लकडाउनको पक्षमा छैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोरोनाको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा...
पुन: लकडाउन हुन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नलकडाउन हुनसक्ने संकेत गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।...
‘देशमा तत्काल लकडाउन हुँदैन’
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड१९ को संक्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड१९ संक्रमण बढिरहेको भन्दै त्यसलाई...
लकडाउन गर्ने मनसाय सरकारको छैन : मन्त्री त्रिपाठी
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार कोभिड१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनसायमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल हेल्थ कनक्लेभ २०२१ मा बोल्दै मन्त्री त्रिपाठीले अब लकडाउन गर्न नसकिने बताएका हुन् । हामी यो...
बंगलादेशले एक साता लकडाउन गर्ने
नेपाल फ्ल्यास
चैत २१, २०७७
बंगलादेशमा आउँदो सोमबारबाट देशव्यापीएक साता लामो लकडाउन सुरु हुने भएको छ । लकडाउन अविधमा सबै कार्यालय तथा अदालत बन्द रहने बताइएको छ ।तर,प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधि यथावत रहने बताइएको छ । शुक्रवार बंगलादेशमा एकैदिन ६,८०० मानिसहरूमा...
जर्मनीले लकडाउनलाई अप्रिलभर कडा बनाउने
नेपाल फ्ल्यास
चैत ०८, २०७७
यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् । विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा...
फ्रान्सका १६ राज्यमा पुनः लकडाउन
नेपाल फ्ल्यास
चैत ०७, २०७७
फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गएरातिदेखि फेरि लकडाउन सुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन् । प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको...
कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन
नेपाल फ्ल्यास
चैत ०६, २०७७
कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरूमा सो लकडाउनको घोषणा गरेका हुन् ।...
संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन, स्कुल र कलेज बन्द नगरिने
एजेन्सी
पुस २१, २०७७
काठमाडौँ कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको...
«
1
2
3
4
5
6
7
8
9
...
36
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय