मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौंंउपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौंं उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ५५ हजार...
आजकाे संक्रमितमध्ये काठमाडौंका मात्र साढे ५७ प्रतिशत
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाठौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयकाे आजकाे तथ्यांकले काठमाडौं उपत्यकाकोरोना संक्रमणकाे हटस्पट देखाएकाे छ । देशभर आज १ हजार ३९ जना संक्रमित थपिएका थिए । आइतबारकाे तथ्यांकअनुसार संघीय राजधानी तथा काठमाडौं उपत्यकाकाे संक्रमणदर डर लाग्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
बंगलादेशबाट ल्याइयो कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बंगलादेशले कोभिड१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिषनरसिँह राणाका...
किर्ते सवारी पास बनाई ठगी गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय बिश्व प्रकाश पनेरुलाई शुक्रबार प्रहरीले पक्राउ...
तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना
नेपाल फ्ल्यास
भदौ २७, २०७७
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल...
अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पीडा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरूले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाटसुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ । जिल्लाको मध्यविन्दु३,...
रोग लुकाउन खोज्दा मृत्युदर बढ्यो
नेपाल फ्ल्यास
भदौ २७, २०७७
रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी...
७ जिल्लामा संक्रमित पाँच सयभन्दा बढी
नेपाल फ्ल्यास
भदौ २४, २०७७
देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या१५ हजार...
काठमाडौंमा साताको तीन दिन पसल खोल्न पाइने (निर्णयसहित)
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौँ ।काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइदै साताकाे ३ दिन पसल खाेल्न पाइने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी यस्ता निर्णय गरेका छन् । निर्णयअनुसारसागसब्जी, दुध, माछामासुसँग सम्बन्धित...
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए...
लकडाउन-निषेधाज्ञा अविधको घरभाडा र बैंकको ब्याज मिनाह गर्न माग
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।नेपाल राष्ट्रिय व्यवसायी महासंघलेबैंकको ब्याज र घरभाडा छुट गर्न माग गरेको छ । सो महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।उद्योग व्यवसायमानिकै समस्यामा परेको भन्दै महासंघेलकडाउन र निषेधाज्ञाका कारण उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक...
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ...
पुल्चोक आन्दोलनमा पक्राउ परेका एक जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँगकाे झडपमा पक्राउ परेकामध्ये एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पक्राउ परेकाहरूकाे कोरोना परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । पुल्चोक आन्दोलनमा ट्राफिक प्रहरीमाथि आक्रामण...
आईपीएलको खेल तालिका सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २१, २०७७
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १३ औं संस्करणको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेल तालिका सार्वजनिक गरेको छ । गत मार्चमा सुरु हुने ओरिजिनल तालिका भए पनि कोरोना महामारीका कारण आईपीएल हुन सकेको थिएन । यसपटक आईपीएल युएईको तीन...
नेप्सेमा गिरावट
नेपाल फ्ल्यास
भदौ २१, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अङ्कले घटेर ३०२.१९ मा पुगेको छ । आज...
कस्ता मास्क कसरी लगाउने ?
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरूमास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन् जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको...
इरान र रसिया मिलेर कोरोना विरुद्धकाे खोप उत्पादन गर्ने
नेपाल फ्ल्यास
भदौ २०, २०७७
इरान र रसियाबीच तेहरानमा कोभिड१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्धसरकारी समाचार संस्थाले जानकारी गराएको छ । फार्स न्यूज एजेन्सी का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष...
सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो । क्षमता अनुसार मात्र यात्रुहरूलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर...
लकडाउन र निषेधाज्ञामा पनि रोकिएन मानव बेचबिखन
नेपाल फ्ल्यास
भदौ २०, २०७७
नेपालगञ्ज । लकडाउन र निषेधाज्ञाको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । लकडाउनमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो । माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट...
हाेम डेलिभरीको मापदण्ड तोकियो
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएकाे छ। यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि...
«
1
2
3
4
5
6
7
8
9
...
36
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय