मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १२, २०७७
सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् । त्यस्तै...
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे सरुवा
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं। गृह मन्त्रालयले शुक्रबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई सरुवा गरेकाे छ ।...
शुक्राबार विदेशबाट फर्किए ४९० नेपाली
नेपाल फ्ल्यास
भदौ १२, २०७७
आज विदेशमा अलपत्र थप ४९० नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरूस्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्सले मलेसियाको...
प्रदेश नं २ मा कोरोनाबाट मर्नेकाे संख्या ७७ पुग्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहामाएक/एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी...
‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन
नेपाल फ्ल्यास
भदौ १२, २०७७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल होम डेलीभरी सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिदबिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड१९ संक्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।...
काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टाइन सञ्चालन गरिने
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । यसबारेमा आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको...
‘कोभिड–१९ को खोप पुससम्ममा बन्ने’
नेपाल फ्ल्यास
भदौ १०, २०७७
विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी...
कोरोना फैलिरहँदा सरकार र निजी अस्पतालबीच अविश्वास बढ्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सरकार र निजी स्वास्थ्य सेवा प्रतिष्ठानबीच अविश्वास बढ्दै गएको देखिएको छ । आवश्यकता परेको खण्डमा सबै निजी अस्पताललाई कोभिड-१९ का बिरामीको मात्रै उपचार गर्ने अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने भन्दैगत साता मन्त्रिपरिषद्ले निर्णय गर्यो ।...
कञ्चनपुरको डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।...
काठमाडौंमा कोरोनाकाे डरलाग्दो ग्राफ
विवश कुलुङ
भदौ ०९, २०७७
काठमाडौं । पछिल्लो हप्ता काठमाडौं उपत्यकामाकोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणदर हेर्दास्थिति भयावह आउनसक्ने संकेत देखाएको छ । गत बुधबारदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहे पनि संक्रमणदर घट्न सकेकाे छैन । गत बुधबार रातिदेखि...
पिसिआर किटले काम नगरेपछि स्वाब परीक्षणमा समस्या
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
रुकुमपस्चिम। कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड-१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन । प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसिआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको...
मङ्गलबारदेखि पाचौँ चरणको उद्धार उडान
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौँ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)...
बागलुङमा थप एक साता निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको...
मेडिसिटी अस्पतालले सुरु गर्यो पिसिआर टेस्ट
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताललेपिसिआर टेस्ट सुरु गरेकाे छ । मेडिसिटीमा विगत केही महिनायताकाे प्रयासपछि जडान भएकाेपिसिआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई सरकारले मान्यता प्रदान गरेको हाे । मेडिसिटीमा दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको...
हाल ४८ जिल्लामा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपालमा हाल ४८ जिल्लामा निशेधाज्ञा जारी छ । कोरोना संक्रमण थप बढ्न नदिन संक्रामक ऐन २०२० ले दिएकाे अधिकार प्रयोगगरी निषेधाज्ञा जारी रहेकाे र समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेकाे गृह मन्त्रालयले जनाएकाे छ । साथै कोरोनासँग जुध्न मास्क अनिवार्य...
नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणको स्वीकृति
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाविरुद्धका भ्याक्सिन नेपालमा परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएकाे हाे । चीन, रसिया र बेलायतले निर्माण गरेका...
कोरोना संक्रमित २ थुनुवा अस्पतालबाट फरार
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत २ जनाथुनुवा शनिबार राति फरार भएका छन् । थुनुवाहरू भागेकाे राति करिब २ बजे अस्पतालले थाहा पाएपछिप्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार दुवै जना...
लकडाउन हटेको एक महिना : संक्रमण र मृत्युदर उच्च (तथ्यांकसहित)
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने...
कपिलवस्तुमा थप आठ दिन लकडाउन
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
तौलिहवा । समुदायमा कोराना संक्रमण फैलिएपछि कपिलवस्तुमा थप आठ दिन लकडाउन थपिएको छ । पछिल्लो समय थप भएको एक हप्ताको (लकडाउनको समयावधि) आइतबार राति १२ बजेसम्म थियो । जिल्ला प्रशासनमा आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले जारी लकडाउन भदौ...
नवलपरासीमा एकैदिन २९ संक्रमित थप
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
नवलपरासीमा आज एकैदिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) का प्रमुख गौरव ढकालका अनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
38
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय