मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सिट क्षमताभन्दा बढी यात्रु
नेपाल फ्ल्यास
असोज १९, २०७७
मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड १९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी...
लकडाउनबारे बोले स्वास्थ्यमन्त्री ढकाल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने बताएका छन् । आज (शुक्रबार) नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले तत्काल लकडाउन नहुने बताएका हुन् । उद्योगव्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा...
लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ: प्रधानमन्त्री नेतन्याहू
एजेन्सी
असोज १५, २०७७
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड१९ बन्दाबन्दीबाट मुक्त हुन ६महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताए । यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ, उनले बुधबार मन्त्रीपरिषद्को बैठकमा भने । स्थानीय सञ्चारमाध्यमका...
काठमाडौं उपत्यकामा थपिए ८१७ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८१७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा...
करिब २९ प्रतिशत संक्रमित काठमाडौंमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणदर उच्च रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो हप्ताकाकाे तथ्याङ्क अनुसार हिजो शनिबार देशभर १ हजार २०७ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामा ७२४ जना काठमाडौं उपत्यामा थपिए । साे करिब ६० प्रतिशत हुन...
वर्षात्का कारण नि:शुल्क खाना खान समेत समस्या (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । देशभर परिरहेकाे निरन्तर वर्षाका कारण समस्यामा परेका ज्यालादारी मजदूरहरूलाई खाना खान समेत समस्या भएकाे छ । रोजगारी गुमेकाहरूलाई वर्षालेसकसपूर्ण बनाएकाे छ । उनीहरूले अहिले काठमाडौंको खुलामञ्चमा नि:शुल्क खाना पाइरहेका छन् ।समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ...
चीनबाट भित्रियो स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
असोज ०७, २०७७
रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय...
राजकुमारकाे आरोहण टोलीको काठमाडौंमै रोकिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
सोलुखुम्बु ।मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ । हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली आज विमानमार्फत लुक्ला आउने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ...
गण्डकीमा ३१ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा तनहुँका ११, बाग्लुङका...
बुधबार थपिए १ हजार १७२ संक्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १७२कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै...
इजरायलमा फेरि लकडाउन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
एजेन्सी ।इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रोपटक लकडाउन गरिएको छ । महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रोपटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ । दैनिक ४ हजारभन्दा बढी...
१५ प्रतिशत लामो दूरीका सवारीसाधन सञ्चालन
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम संख्यामा मात्रै बस सञ्चालन भएका हुन् । कोभिड१९ को रोकथामका लागि सरकारले पहिलो पटक...
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कायमै
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । लामाे दूरीका यातायात बिहीबारदेखि खुले पनि काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली कायमै रहने भएकाे छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो। उपत्यकाभित्र सरकारको तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य...
अदालतका स्रेस्तेदारसहित ५० जनालाई संक्रमण
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना संक्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका संक्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से संक्रमित भएको स्वास्थ्य...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङकाे बिदाईसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएकाे हाे । नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक काेइरालालाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।
हाेटल, आन्तरिक उडान र लामाे दूरीका बस असाेज १ बाट खुल्ने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सरकारले अन्तरिक हवाई उडान, लामाे दूरीका बसर होटल रेष्टुरेन्टहरूपनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार सवारी...
पछिल्लो २४ घन्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टा १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरकाप्रयोगशालामा १० हजार ३७५नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । हाेम आइसोलेशनमा ७ हजार ६४० जना यो सँगैकुल संक्रमितको संख्या ५६हजार...
यौन दुर्व्यहार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
कास्की । १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा...
दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक...
१८ जिल्लामा एक हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजारभन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौं जिल्लापछि पर्सामा सबभन्दा बढी संक्रमित देखिएका छन् । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार...
«
1
2
3
4
5
6
7
8
9
...
36
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय