मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
भदौ १ गतेदेखि उद्धार उडान हुने
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार...
कर्णाली प्रदेशमा राति प्रवेश गर्न रोक, दिउँसो प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कर्णाली ।कोभिड-१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो...
भरतपुर एकहप्ता लकडाउन, रात्रिकालीन जाँच सुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति...
धुलिखेल अस्पताल क्षेत्र सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
संक्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी...
सबै जिल्लाबाट सवारी पास वितरण बन्द
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । ७७ वटैजिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो...
बर्दिवास नगरपालिकाका तीन वडा कार्यालयमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ मा निषेधाज्ञा जारी गरिएको छ । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी ती क्षेत्रमा भदौ २ गते राति १२ बजे सम्मका लागि...
भदौ १६ बाट आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भदौ १६ गतेबाट हवाई सेवा पुनः सञ्चालन नभएमा आन्दोलनमा जाने बताएको छ । वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा...
अर्को सूचना नआएसम्म विद्यालय बन्द यथावत
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए- 'अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल,...
भदौ १५ गतेसम्म लामो दूरीका यातायात र हवाई उडान बन्द गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दूरीकासार्वजनिक यातायात र हवाई उडान सेवाभदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग...
सिरहाको धनगढी ‘लकडाउन’
नेपाल फ्ल्यास
साउन २६, २०७७
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा संक्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन...
जनकपुरमा लम्बियो निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २५, २०७७
जनकपुर । कोरोना भाइरस (कोभिड१९) को जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा लम्ब्याइएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञाको समय साउन ३२ गतेसम्म बढाइएको हो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले निषेधाज्ञाको समय थप...
सिडिओ कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं उपत्यकाका जिल्ला प्रशासनकार्यालय (सिडिओ कार्यालय) मा आज (आइतबार) देखि अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । कोभिड१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रशासन कार्यालयले सेवा बन्द गरेका हुन् । विषेश गरी...
संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै, 'लकडाउनबारे समीक्षा'
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । आजविहान १० बजे बस्ने बैठकमा कोभिड१९ सँग सम्बन्धित समस्या समाधानको विषयमा छलफल हुनेछ । बैठकले एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको...
न्युरोड–असन–टेकु क्षेत्र सिल गरिने
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार राति...
पहिलेजस्तै अब देशभर लकडाउन हुँदैन : सञ्चारमन्त्री खतिवडा
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवंसरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले यस्तो जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै भने,सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा छैन,उनले भने, ठाउँ-ठाउँमा...
आजबाट फेरि जोरबिजोर लागू, यस्तो छ नियम
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । आजबाट सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणले तीव्ररुप लिएपछि यातायातसञ्चालनमा जोरबिजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । आज उपत्यकामा जोर नम्बरका सवारी मात्र चल्न पाउने गृहमन्त्रालयले जनाएको हो । गृहमन्त्रालयका अनुसार...
सिरहाको मिर्चैयामा लकडाउन
नेपाल फ्ल्यास
साउन २२, २०७७
लहान । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले...
भोलिदेखि जोर विजोर प्रणाली लागू
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सरकारले भोलि बिहीबारदेखि काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण जिल्लाहरूमानिजी तथा सार्वजनिक सवारी साधनजोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएकाे छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र...
एक हजार ३०० भन्दाबढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २१, २०७७
विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरूलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान...
१४ जिल्लामा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाठौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबारसम्म स्थानीय प्रशासनले आंशिक तथा पूर्णरुपमा जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । साउन ७ गते लकडाउन खुलेसँगै देशका विभिन्न...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
39
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय