मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
काठमाडौं निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारवाही
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौंउपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरूकुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकैछिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ । बुधबार रातिदेखि लागु...
बुधबारदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने भएकाे छ । राजधानीमा कोरोनाको संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षाप्रमुखहरूको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय...
जिल्लामा लकडाउन गर्ने वा नगर्ने निर्णय जिल्ला कोरोना संकट समितिले गर्न सक्ने
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । जिल्लामा लकडाउन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार ७७वटै जिल्ला अधिकारीले प्राप्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदकोबैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागिप्रमुख जिल्ला अधिकारी (सीडियो)लाई विभिन्न अख्तियारी दिने निर्णय गरेसँगै जिल्ला कोरोना संकट समितिलाई सो अधिकार प्राप्त...
कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सार्वजनिक गर्दै अर्थतथा सञ्चारमन्त्रीएवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा...
उपत्यका प्रवेशमा थप कडाइ
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भित्रिने नागढुंगा नाका प्रवेशमा कडाई गर्न थालेको छ । गृह मन्त्रालयले सवारी पास बन्द गरेको र नाकामा थप कडाई गरिएपछि उपत्यकाका भित्रिनेको संख्या निकै कम भएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि अनुमतिबिना...
नेपालीकाे उद्धार रद्द गर्न सिसिएमसीको निर्देशन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । काेरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले नेपालीकाे उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ। विदेशमा रहेका नेपालीहरूको उद्धार स्थगित गर्न सिसिएमसीले दूतावासहरूलाई पत्राचारसमेत गरिसकेको छ। सिसिएमसीको पत्रपछि मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले सिसिएमसीको पत्राचार अनुसार अर्को सूचना...
घरको कम्पाउन्डमा निस्किन समेत प्रतिबन्ध
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
बारा ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको...
हेटौँडामा आजबाट ९ दिनसम्म निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित...
आजबाट सिरहा १५ दिनसम्म लकडाउन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
लहान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले...
उपत्यकामा प्रवेश गर्ने मुख्य नाकामा चेक जाँचमा कडाइ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेसँगै भित्रिन र बाहिरिन कडाइ गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीले चेक जाँचलाई कडाइ गरेको हो । काठमाडौँ उपत्यकामा आइतबारसम्म १९ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । समुदाय...
क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए । अस्पतालका कर्मचारी,...
मध्यपुरथिमि लकडाउन
नेपाल फ्ल्यास
साउन ३२, २०७७
भक्तपुर ।मध्यपुरथिमि नगरपालिकाले आजदेखि लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना संक्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख...
दमकमा एकहप्ता लकडाउन, ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
झापा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी (लकडाउन) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै भदौ...
सिन्धुपाल्चोक भदौ १ गतेदेखि लकडाउन गरिने
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले जनाई भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय...
मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने...
द्विपक्षीय छलफल गर्न नेपाल–भारत सहमत
रासस
साउन ३१, २०७७
काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी...
सिन्धुलीका पाँच स्थानीय तहमा लकडाउनको घोषणा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी...
निषेधाज्ञापछि भरतपुरमा जनजीवन ठप्प
नेपाल फ्ल्यास
साउन ३१, २०७७
चितवन । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार, यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर...
आजदेखि काठमाडौंभित्र विभिन्न गतिविधिमा निषेध, यस्तो छ नियम
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । उपत्यकामा कोभिड१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य...
आजदेखि भदौ ६ गतेसम्म दोलखामा लकडाउन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । आजदेखि आगामी भदौ ६ गते सम्मको लागि दोलखा जिल्लालाई लकडाउन गरिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ । प्राप्त...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
39
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय