मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सिराहा गोविन्दपुरका रामप्रकाश महतोले निःशुल्क बाँडे १६ क्विन्टेल तरकारी
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । लहानमा एक किसानले १६ क्विन्टेल तरकारी निःशुल्क बाँडेका छन् । लकडाउनका कारणले स्थानीय हाटबजारमा तरकारी अभाव र भएको तरकारी पनि किन्न नसकेको अवस्थामा सिराहाको लहान नगरपालिका २४ गोविन्दपुरका रामप्रकाश महतोले निःशुल्क तरकारी बाँडेका हुन् । गोविन्दपुर खपानी टोलका...
बिरामीको विजोग : निजी अस्पतालले लिन मानेनन् बिरामी
श्यामसुन्दर पुडासैनी
चैत १५, २०७६
अरु बेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने काठमाडौंका निजी अस्पतालले बिरामी पन्छाउन थालेका छन् । कोरोनाको त्रास बढ्दै जाँदा निजी अस्पतालहरूले ज्वरो, रुघाखोकीका बिरामीहरूलाई सिधै टेकु अस्पताल पठाउँदै आएका छन् ।सबै निजी अस्पतालमा ओपिडी सेवा बन्द छ । अस्पतालले...
‘लकडाउन’ मा अत्यावश्यक खाद्यवस्तु घरघरमै पठाउने सुविधा सुरु
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोनाभाइरस संक्रमणकाकारण लकडाउन मा बसिरहेका सर्वसाधारणलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै पु-याउनेसेवा सुरु भएको छ । खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठुला सपिङ मलले घरघरमै खाद्यवस्तु पु-याउन थालेका छन् । यो सेवा शुक्रबारबाटै सुरु भएको हो । गृह मन्त्रालयमा बिहीबार बसेको...
निम्नवर्गीय श्रमजीवीको व्यवस्थापनमा सरकारको ध्यान जानेछ : दाहाल
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिकित्सक र सुरक्षाकर्मीलाई राज्यले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरेका छन् । साथै, उनले न्यून ज्यालदार श्रमिकलाई सरकारले ध्यान दिने बताएका छन् । दाहालले शनिबार भिडियो सन्देशमार्फत कोभिड१९ को संक्रमणबाट बच्न...
यसरी हुँदैछ विदेशी पर्यटकको उद्धार
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको...
लकडाउनमा बाहिर निस्किएपछि दाजुले गरे भाईको हत्या
एजेन्सी
चैत १५, २०७६
एजेन्सी । लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक जनाले आफ्नै भाइको हत्या गरेका छन् । मुम्बईको कान्दिवली इस्ट इलाकामा बस्ने २८ वर्षीय राजेश ठाकुरले गत बुधबार आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् । प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको...
बिहानै पक्राउ परे एक सय ३९ व्यक्ति
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । लकडाउन उल्लंघन गर्ने एक सय ३९ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । लकडाउनको पाँचै दिन शनिबार बिहान ८ बजेसम्म मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ...
एरेस्ट एण्ड रेस्क्यू डिभाइसबाट मानिसहरु पक्राउ
नेपाल फ्ल्यास
चैत १४, २०७६
एजेन्सी । संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले देशमा लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन गरेको शुक्रबार चार दिन भएको छ । प्रहरीले लकडाउन पालना नगरी घरबाहिर निस्कने मानिसहरुलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीले व्यक्तिको...
भारतीय सीमा नाकामा सेनासहितको संयुक्त टोलीले गस्ती गर्ने
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । भारतबाट नेपाली स्वदेश भित्रिने क्रम बढेपछि सीमा नाकामा संयुक्त पैदल गस्ती बढाइएको छ । मुख्य सीमा नाका बन्द गरिएपछि नेपालीहरु भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त...
लकडाउनपछिको जीवन (मन छुने तस्विरहरु)
एजेन्सी
चैत १४, २०७६
एजेन्सी । संसारभर कोरोना भाइरसको महामारी फैलिएको छ । नेपाल भारत लगायत केही देशमा लकडाउन घोषणा गरिएको छ । अधिकांश देशहरुले हवाइ सेवा स्थगित गरेका छन् । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगिसकेको छ ।...
इन्डक्सनमा खाना पकाउनुहोस्, विद्युत महसुलमा छुट पाउनुहोस्
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । लकडाउनको समयमा विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था...
लकडाउनमा आज थप कडाई
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । सरकारले लकडाउनको घोषणा गरेको तेस्रो दिन बिहानैदेखि सडक सुनसान बनेका छन् । काठमाडौं उपत्यकाका चोक-चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालित छन् । पहिलो र दोस्रो दिनभन्दा आज बिहबिार थप कडाइको तयारी सुरक्षाकर्मीले गरेका छन् । लकडाउनको पहिलो दिन ६८...
कोरोनाका कारण मेलम्चीको खानेपानी दशैंअघि काठमाडौं नआउने
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण मेलम्चीको खानेपानी दशैंअघि काठमाडौं नआउने भएको छ । उक्त भाइरसको संक्रमण नेपालमा फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि मेलम्ची खानेपानी योजनाका सबै काम ठप्प भएपछि दशैंअघि काठमाडौं आउन नसक्ने भएको...
सुनसान सुर्खेत, राउटे बस्ती पनि लकडाउन
रासस
चैत १३, २०७६
सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर लकडाउनको दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो । सङ्क्रामक रोग ऐन,...
काठमाडौंमा ९०० सवारी साधन प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज दिउँसो ३ः०० बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा...
लकडाउनमा लापरबाही : उल्लंघनकर्ता सम्हाल्न प्रहरीलाई सकस
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७६
तस्बिरमा देखिएको दृश्य काठमाडौँको मुख्य लाइफलाइन नागढुङगा नाकाको हो । समय बुधवार दिउँसो १ बजे । एम्बुलेन्स, फोहोर बोक्ने गाडी, पानी बोक्ने ट्ंयाकर आदि काठमाडौँ भित्रिरहेका थिए । उनीहरूको गाडी नम्बरको रेकर्ड राखेर प्रहरीले गन्तव्य काठमाडौँतर्फ छिराउँथे । साथै पैदलयात्री,...
घरबाहिर निस्कनेलाई प्रहरीले कुखुरा बनाएपछि...
नेपाल फ्ल्यास
चैत १२, २०७६
बुटवल । लकडाउन उल्लंघन गर्दै साइकल चलाएर सडकमा निस्किएका मानिसहरुलाई नेपाल प्रहरीले पनि कुखुरा (मुर्गा) बनाएर सजाय दिएको छ । यसअघि हिजो भारतमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई भारतका विभिन्न राज्यमा भारतीय प्रहरीले कुखुरा (मुर्गा) बनाउनुका साथै उठ बस गर्न लगाएको...
काठमाडौंमा लकडाउन कार्यान्वयनमा कडाइ, उल्लंघन कम
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं। कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको दोस्रो दिन बुधबार काठमाडौं उपत्यका थप सुनसान बनेको छ । लकडाउनको पहिलो दिन काठमाडौंमा फाटफुट सवारी र पैदल यात्रु देखिएका थिए । तर, पहिलो दिनको तुलनामा दोस्रो...
कार्यान्वयन गराउने निकायमै ‘लकडाउन’ उल्लंघन
नेपाल फ्ल्यास
चैत १२, २०७६
मंगलबारदेखि एक साताका लागि लकडाउन घोषणा गरे पनि कार्यान्वयन गराउने निकायमै उल्लंघन भएको छ । लकडाउनभन्दा अगाडि नै सरकारले २५ जनाभन्दा बढी भीड नगर्न गरेको आग्रह जिल्ला प्रशासन कार्यालय काठमाडौंमै उल्लंघन भएको हो ।सरकारले कोरोना भाइरस (कोभिड१९) फैलन नदिन लकडाउन...
पाल्पामा निषेधाज्ञाः २० शैय्याको क्वारेन्टाइन, ८९ सवारीसाधन नियन्त्रण
रासस
चैत १२, २०७६
रामपुर । सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ ।कोरना भाइरसको सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मंगगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय