मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
कोरोनाबाट शून्य दशमलव २१ प्रतिशतकाे मृत्यु, ४८ प्रतिशतले जितेर घर फर्के
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपालमा काेराेना संक्रमितमध्ये करिब ४८ प्रतिशतभन्दा बढी निकाे भएर घर फर्केका छन् भने ०.२१ प्रतिशतकाे मृत्यु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीकाे नाममा सम्बाेधन गर्दैविश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि...
दलभित्रको विवाद आपसी छलफलबाट सुल्झिन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा भएको विवाद आपसी छलफलबाट सुल्झाउने जनाएका छन् । प्रधानमन्त्री ओलीले त्यसका लागि धैर्यता र संयम राख्न आह्वान गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सो आह्वान गरेका हुन्-अहिले कतिपय...
प्रधानमन्त्रीद्वारा देशबासीकाे नाममा सम्बाेधन (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
असार २६, २०७७
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिको...
भारतीय च्यानल बन्द गरेकाेमा एमएसओलाई सरकारकाे धन्यवाद
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई सरकारले धन्यवाद दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर धन्यवाद दिएकाे हाे । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी धन्यवाद दिँदै आगामी...
धितोपत्र बजारसम्बन्धी प्रतिवेदन पारित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।अर्थ समितिले पूँजी बजार र मुद्रा बजारसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ लाई संशोधनसहित पारित गरेको छ । समितिले २०७६ साउन २९ गतेको बैठकले रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव...
म्यानपावर कम्पनी नवीकरण सहजीकरण गरिदिन सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेकोसंघीय संसदकोसो समितिमाम्यानपावर व्यावसायी र श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायतसँग छलफल गरीसरकारलाई यस्तो निर्देशन दिएको...
शुक्रबार पनि ओलीको पक्षमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं । काठमाडाैंमा शुक्रबार पनि केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता उनलाई हटाउन नपाइने भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् । यस्तै, शुक्रबार पनि प्रदर्शन र नाराबाजीका लागि माैसम उपयुक्त नभए...
सार्वजनिक सवारी नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटीकोबैठकले सार्वजनिक सवारी नचलाउने निर्णय गरेकोछ। सार्वजनिक यातायात चलाउन सरकार उदासीन भएको भन्दै महासंघको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई...
चौतर्फी आलोचनापछि ‘जी न्यूज’का प्रधानसम्पादकले हटाए नेपालबारे गरेको ट्वीट
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं भारतीय न्यूज च्यानल जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरीले नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि नेपालबारे गरेको विवादास्पद ट्वीट डिलिट गरेका छन् । नेपालको राष्ट्रियतामाथि आँच आउने गरी नेपालबारे तथ्यहीन सामग्रीहरु प्रसारण गरेको तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...
जाजरकोट पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात मृत अवस्थामा भेटिएका छन् । तर, मृत फेला परेकामध्ये चारजनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरीले बताएको छ । बिहीबार राति पहिरोले बारकोट गाउँपालिका ४ सार्कीगाउँका गोपाल...
प्रदेश सहकारी कार्यालय स्थापना गर्न सहकारी विभाग समितिको सुझाव
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।कोभिड१९लेसहकारी क्षेत्रमा पारेको प्रभावबारे अध्ययन गर्न गठन भएकोसहकारी विभाग समितिलेसहकारी क्षेत्र जोगाउन संघीय सरकारले विशेषजोड दिनुपर्ने सुझाव दिएको छ । उपरजिष्ट्रार, शाखा अधिकृत, र सहायक एवं सहयोगी कर्मचारीगरीकुल १८ जना रहेको समतिले तयार पारेको सो प्रस्तावविभागका रजिष्टार टोकराज पाण्डेले...
सिंहदरबारमा सीसीएमसी निर्देशक समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो । सो बैठक सार्वजनिक सवारी यातायात सवारी सञ्चालन आन्तरिक हवाई सञ्चालनपछि आउन सक्ने सम्भावितचुनाैतीमा केन्द्रित हुने...
डुबानप्रति सतर्क रहन प्रदेश १ र २ सरकारको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।भारी वर्षाका कारण पहाडी जिल्लामा पहिरोले क्षति भएका खबर आइरहेका बेलाप्रदेश १ र २ सरकारलेडुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएकाछन् । प्रदेश १ का आन्तरिक तथा मामिला मन्त्री हिक्मत कार्की र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले शुक्रबार...
म्याग्दी पहिरो अपडेट : ३ जनाको मृत्यु, ३१ बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दीको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ भने बाँकी ३१ बेपत्ता भएका छन् । अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा गएको पहिरोले ठूलो क्षति पुर्याएको छ । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको...
सरकारले निर्णय गरे पनि चलेनन् सार्वजनिक यातायात
नेपाल फ्ल्यास
असार २६, २०७७
कारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् । व्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ...
५४ अर्ब ऋण सहायता स्वीकार गरिने
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजनाअन्तर्गत नागढुङ्गानौबिसेमुग्लिन खण्ड तथा कमलाढल्केबरपथलैया सडकखण्डको सुधार गर्ने भएको छ । यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवम् रणनीतिक सडक...
नेकपाका अध्यक्षद्वयबीच कुरा नमिलेपछि दोस्रो वरीयताका नेता छलफलमा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं। नेपाका दोस्रो वरीयताका नेता नेकपामा देखिएको विवाद मिलाउन छलफलमा जुटेका छन् । एक स्रोतका अनुसार पटक-पटक दुई अध्यक्षबीच भएका छलफल विनानिष्कर्षभएपछि सहमति जुटाउनका लागिउनीहरुछलफलमाजुटेका हुन् । सो छलफल कृषि मन्त्रालयमा चलिरहेको छ । छलफलमामणि थापा, जनार्दन शर्मा, वर्षमान पुन,...
चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेकाबेला सक्रिय भएकी चिनियाँ राजदूतको भेटलाई लिएर आलोचना भइरहेकबेला होउ यान्छी रपुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाललाई राजदूत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेकी हुन् । केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र...
भारतीय मिडियाविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने खतिवडाको भनाइ
नेपाल फ्ल्यास
असार २५, २०७७
नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडालेनेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । बिहीबार मन्त्रालयको नियमितपत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना...
ट्रकले ठक्कर दिँदा एक व्यक्तिको निधन
नेपाल फ्ल्यास
असार २५, २०७७
लुम्बिनीमा ट्रकलेठक्कर दिँदा एक पदैलयात्रीको मृत्यु भएको छ । पर्साबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ ख ७७७० नम्बरको मिनि ट्रकले सोही स्थानमा बस्ने पैदलयात्री वर्ष ८ को शिव लोधलाईठक्कर दिँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसो ट्रकको ठक्करबाट गम्भीर घाइते...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
23
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय