मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शीतल निवासतिर
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । मन्त्रीहरुलाई भेट्नुअघि उनीराष्ट्रपतिशीतलनिवास पुगेका हुन् । उच्च स्रोतका अनुसार साझ सात बजे मन्त्रीहरुलाई उनले बालुवाटार बोलाएका छन् । मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शीतलनिवास जानुलाई निकै महत्वका साथ...
संसद रत्यौली खेल्न चलाइरहने संस्था नभएकाले अन्त्य गरियो : मन्त्री अर्याल
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसद रत्यौली खेल्न चलाइरहने संस्था नभएको बताएकी छन् । सहकारी दिवसको अवसरमा भएको एक कार्यक्रममा मन्त्री अर्यालले शनिबार यस्तो बताएकी हुन् । साथै, उनले बिजनेश नभएकाले सरकारले संसद अधिवेशन अन्त्य...
कोरोना संक्रमितको शव व्यस्थापनमा अवरोध गर्ने स्थानीयलाई प्रहरीले हान्यो अश्रुग्यास
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । गोरखामा प्रहरीले स्थानीयवासीमाथि अश्रुग्यास हानेको छ । कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर स्थानीयवासी र प्रशासनबीचविवाद उत्पन्न भइरहँदा स्थानीयको भीड बढ्न थालेपछि साे भीड तितरबितर गर्न प्रहरीलेअश्रुग्यास हानेको हो । गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा...
कोरोना संक्रमितको शव व्यवस्थापनको विषयलाई लिएर गोराखामा विवाद
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । कोरोना संक्रमित शव व्यवस्थापनको विषयलाई लिएर गोरखामा विवाद भएको छ । गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा विवाद भएको हो । जिल्लास्थित सुरक्षा समितिले मृतकको शव अबुवानजिकै लुदी र दरौंदी नदी दोभान...
सिराहाको लहान नगरपालिकाका गाउँ डुबानको जोखिममा
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । सिराहाको लहान नगरपालिका४ मा बाँध कटान हुन थालेपछि दुई गाउँ जोखिममा परेका छन् । सो बाँध कटान हुन थालेपछि लहान नगरपालिका४ स्थित इस्लामपुर र सुन्दरपुर गाउँ डुबानको जोखिम परेका हुन् । अविरल वर्षासँगै बलान नदीमा आएको बाढीले बस्तीनजिकै...
ओलीको पक्षमा एकैदिन चार सहरमा प्रदर्शन
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा एकैदिन चार सहरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा अध्यक्ष दाहालसहित अन्य शीर्षस्थ नेता एकजुट भइरहेको अवस्थामा सो प्रदर्शन भएको हो । सो प्रदर्शन युवा तथा विद्यार्थीहरुले गरेका हुन् ।...
होटेल तथा एयरलाइन्स खुलाउन व्यवसायीको माग
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । होटेल तथा एयरलाइन्स खुलाउन व्यवसायीले पर्यटनमन्त्रीसँग माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटेल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । सिंहदरबारमा शुक्रबार पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको...
प्रधानमन्त्रीले आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएको खुलासा
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आफूलाई हटाउन विदेशी शक्ति लागिपरेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथाकार्यकर्ता र विद्यार्थीलाई बालुवाटारमै बोलाएर उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पदबाट मलाई स्वदेशीले होइन, विदेशीले हटाउन खोजेका...
नेकपा कार्यालयमा धर्ना
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । नेकपाका केन्द्रीय सदस्य धर्नामा बसेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्षस्थ नेता एकातर्फ र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एकातर्फ भई ध्रुवीकरण बढिरहेका बेला नेकपाका केही केन्द्रीय सदस्य पार्टी कार्यालय धुम्बारहीमा धर्नामा बसेका हुन् । २० भन्दा बढी...
गम्भीर संकटमा नेकपा
श्यामसुन्दर पुडासैनी
असार १९, २०७७
काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए । आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर ओलीले केही न केही...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
असार १८, २०७७
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३ सय मिलियन (करिब ३० करोड ८० लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने । २.बोराङ-नौविसे २२० के.भी. प्रसारण लाइन आयोजना र कुशाहा-विराटनगर १३२ के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न...
पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रवक्ता श्रेष्ठको भनाइ
नेपाल फ्ल्यास
असार १८, २०७७
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गम्भीर परिस्थिति सिर्जना भएको बताएका छन् । मन्त्रिपरिषद् बैठकले बिहीबार बर्खे अभिवेशन आजैबाट अन्त्य भएको निर्णय गरेपछि पुन: बसेको नेकपा स्थायी कमिटी बैठकपछि उनले यस्तो बताएका हुन् । पार्टी एकतामा गम्भीर संकट देखा परेको छ, उनले...
संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक : कांग्रेस
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक भएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखी बिहीबार ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य भएको निर्णयगरेकैदिन कांग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो...
मन्त्रिपरिषदको निर्णयप्रति जसपाका नेता महताेको असन्तुष्टि
नेपाल फ्ल्यास
असार १८, २०७७
जनता पार्टीका नेता राजेन्द्र महतोले मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाँकी चलिरहेको बर्खे अधिवेशन अन्त्य गरेपछि उनले आपत्तिजनाएका हुन् । यो अधिकारको दुरुपयोग हो, उनले भने, जनताको आवाज उठाउने मुलुकको सर्वोच्च संस्था...
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडाैं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । शनिबार अर्काे बैठक बस्ने गरी सो बैठक भएको नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो दोस्रोपटक...
सार्वजनिक महत्वका विषय दर्ता भइरहँदा संसद अधिवेशन अन्त्य हुनु अस्वाभाविक : कांग्रेस
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि चालू वर्षे अधिवेशन अन्त्य गरेसँगै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपाको आन्तरिक खिचातानीले संसद विघटन हुनु दुःखद भएको बताएका हुन् । उनले भने, जनतासँग जोडिएका...
दल फुटाउने अध्यादेश फेरि व्युताउने तयारी
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन तीव्र दबाब भएपछि केपी शर्मा ओलीले पार्टी फुटाउन सहज हुने गरी फेरि अध्यादेश व्यूताउने तयारी गरेका छन् । बिहीबार को मन्त्रीपरिषद् बैठकबाट संसद् बैठक अन्त गर्ने निर्णय गरेका ओलीले राष्ट्रपति...
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बिहीबार पनि स्थगित भएकाे छ । बुधबार झै केहीबेर बसेर स्थगित भएको हाे । स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने...
नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि नयाँ कन्ट्री निर्देशक फारिस हदाद जर्भोस नियुक्ति
नेपाल फ्ल्यास
असार १७, २०७७
विश्व बैंकले नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि अमेरिकी नागरिक फारिस हदाद जर्भोसलाई नयाँ कन्ट्री निर्देशक नियुक्ति गरेको छ । उनले विश्व बैंककाे तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलरबराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने...
प्रधानमन्त्री मुटु परीक्षण गर्न पुगे गंगालाल अस्पताल
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमुटु परीक्षण गर्नगंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका छन् । पछिल्लो समयराजनीतिक सरगर्मी बढिरहेकाे बेला प्रधानमन्त्री ओली मुटु परीक्षण गर्न गंगालाल पुगेर मुटुपरीक्षण गरी फर्केकाे बुझिएकाे छ । पछिल्लाे समय आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाटघेरिन...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
24
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय