मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
२०–२० दिनमा सीमा नाका खोल्न केन्द्र सरकारलाई अनुरोध
नेपाल फ्ल्यास
जेठ १९, २०७७
आइतबार बसेको सर्वपक्षीय बैठकले २० दिनको अन्तरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । एक साताको अवधीमा मात्रै ६ हजार आठ सय ८२ जना जिल्ला भित्रिएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको भन्दै उक्त निर्णय...
सामुदायिक विद्यालय निजीलाई सुम्पने प्रस्ताव आफूले नगरेको पोखरेलको स्पष्टोक्ति
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बजेटमा सामुदायिक विद्यालय निजीलाई सुम्पने कुरा आफूले प्रस्ताव नगरेको भन्दै स्पष्टीकरण दिएका छन् । बजेटमा सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने विषय समेटिएको भन्दै त्यसको विरोध हुन थालेपछि...
सामुदायिक विद्यालय निजीलाई किन सुम्पिने भन्दै जंगिए श्रेष्ठ
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन् । बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्न निजी विद्यालयलाई दिने व्यवस्था राखिएको भन्दै उनले आक्रोश पोखेका हुन् । शिक्षा मन्त्रीप्रतिलाई समेत थाहा नभएको विषय बजेटमा पयो...
राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट–रुकुम प्रस्थान
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट रुकुम तर्फ प्रस्थान गरेको छ । अन्तर्जातीय विवाहको विषयलाई लिएर भएको घटनाको छानबिनका लागि आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा सो टोली त्यसतर्फ लागेको हो । जाजरकोटरुकुममा गत जेठ १० गते अन्तरजातीय विवाहको निहुँमा...
सरकारले आफूजस्तै बजेट ल्याएकाे महताेकाे आरोप
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडाै ।सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले असन्तुष्टि पोखेका छन् । आर्थक वर्ष २०७७/७८ को बजेट औपनिवेशिक योजनाको निरन्तरताको संज्ञा दिँदै उनले केन्द्र सरकार आफू मालिक र अरू भिखारी प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट...
‘बेजटमा सत्तारुढ दल एक देखिएन’
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडाैं ।प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र डा. मीनेन्द्र रिजालले आफ्नो धारणा राखेका छन् । दुवै नेताले सरकारले ल्याएको बजेट विगतका वर्षहरुमा झै औपचारिकता मात्र भएको बताएका छन् । नेता प्रकाशमान सिंहले...
भारतसँगको सीमामा तारबार लगाउन माग
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सांसदहरुले व्यवस्थापिका संसद्मानेपालको भूमिमा सडक बनाइ उद्घाटन गरेको भारतले यातायात सञ्चालनको तयारी गरिरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । मानसरोबर जानका लागि भारतले सो सडकमा रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको बताउँदै उनीहरुले सरकारसँग...
संविधान संशोधन विधेयक दर्ताका लागि राजपा संसद सचिवालयमा
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । राजपाका नेता नौ बुँदे संविधान संशोधनको प्रस्ताव लिएर पुनः संसद सचिवालयपुगेका छन् । शुक्रबार संविधान संशोधन विधेयक दर्ताका लागि संसद सचिवालय पुगेका राजपाका नेतालाई महासचिव डा.भरतराज गौतमले त्यसबारे सभामुखसँग सल्लाह गर्नुपर्ने भन्दै फिर्ता पठाएकाले उनीहरु आइतबार पुनः सचिवालय...
विदेशबाट ल्याइने नेपाली व्यवस्थापन गर्न सेना परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी...
कूटनीतिक वार्ताबाट नेपालको भूमि फिर्ता हुन्छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमामा विवाद देखिएको भूमि कूटनीतिक वार्ताबाट फिर्ता ल्याउने बताएकी छिन् । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पीन) गण्डकीले आयोजना गरेको कार्यक्रमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नक्सामा समावेश गरेको कालापानी,...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं ।कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । सुगौली सन्धिअनुसरा लिम्पियाधुरा, कालापानी भूमि नेपाल सरकारले नेपालको नक्सामा समेटी नक्सा सार्वजनिक गरी त्यसैअनुरुप संविधान संशोधनका लागि प्रतिनिधि सभामा संविधान संशोधन प्रस्ताव पेस भएसँगै आफ्नो...
पीसीआर परीक्षण बढाउन सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । सघीय संसदको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई आर्थिक प्याकेज घोषणा र पीसीआर परीक्षण बढाउन निर्देशन दिएको छ । आर्थिक प्याकेज र परीक्षणको दायरा नबढाए भयाभव स्थिति आउने भन्दै शनिबार बसेको सचिवालय बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो...
मन्त्रिपरिषद् बैठकको तयारी
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठकको तयारी भइरहेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकसकिए लगतै मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको हो । राष्ट्रिय सुरक्षा बैठकमा सुरक्षा अवस्था र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम र नियन्त्रणका...
योजनाबद्ध पटक–पटक एकै व्यक्तिलाई पक्राउ नगर्न आग्रह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतबाट भएका आदेशविपरीत स्वेच्छाचारी रुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले शनिबार...
बजेट परम्परागतभन्दा फरक हुन नसकेको ठहर
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै विरोध जनाएको छ । संगठनले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो विरोध जनाएको हो । संगठनका वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, बजेट आंशिक रुपमा...
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन अन्तिम चरणमा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वार्षिक प्रतिवेदनलाई प्रायः अन्तिम रुप दिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव एवं निर्देशन दिने समितिले एक...
भारतबाट नेपाल आएका ८२८ क्वारेन्टिनमा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । भारतबाट आएका आठ सय २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । बागलुङमा भारतका विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो । गत साता भारतबाट जिल्ला भित्रिएका आठ सय २८लाई ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...
बजेटबाट एमसीसीका बुँदा नहटाउने सहमति
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं। नेकपा सचिवालय बैठकमा बजेटमा परकाएमसीसीका बुँदा नहटाउने सहमति भएको छ । अन्तरदेशीय प्रशारण लाइन नेपाल सरकारले आफैँले अन्य स्रोतबाट निर्माण गर्ने प्रधानमन्त्रीको आस्वासन र वरिष्ठ नेता माधवकुमार नेपालले अर्थमन्त्रीले यसबारे प्रस्ट्याउँदा हुने भनेपछि सो सहमति भएको हो । सरकारले...
'सीमा नाकाबाट धेरै मानिस लुकीछिपी घर जान्छन्'
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । सीमा नाकामा भारतबाट आउने नेपालीलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको जाजरकोट र सुर्खेतका स्थानीय रसीमा नाकामा खटिँदै आएका प्रहरी बताएका छन् । सीमा नाकामा खटिएका प्रहरीले बाहिरी जिल्ला र विदेशबाट आउनेहरुले प्रहरीलाई दैनिक हैरानीबनाउँदा सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न...
पुनःनिर्माणमा कोरोना जोखिम न्यूनीकरण मापदण्ड स्वीकृत
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका काम गर्दा कोभिड१९ सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालगायतका क्षेत्रमा बाँकी रहेका...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
29
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय