मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
शोक प्रस्ताव पारित गर्दै दुवै सदनको बैठक स्थगित
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै बैठक स्थगित भएका छन् । बुधबार बाेलाइएकाेदुवै बैठकमा शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएकाे हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचित...
आत्महत्या न्यूनीकरण गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बन्दाबन्दीका समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले नेपालमा औसतमा दैनिक १६ जनाका दरले आत्महत्या गर्ने गरेको र आत्महत्या गर्नेमा बालबालिका र आर्थिकरुपमा सक्रिय...
नेकपामा दुई अध्यक्षबीच ठूलो असमझदारी
नेपाल फ्ल्यास
असार १६, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दुई अध्यक्षबीच निकै ठूलो असमझदारी देखिइएको छ । जुन असमझदारी मंगलबारको स्थायी कमिटी बैठकमा प्रस्ट देखिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहालबीचको पछिल्लो असमझदारी विगतको जस्तो...
एमसिसी र अतिक्रमित सीमा फिर्ता गर्न माग गर्दै प्रदर्शन
नेपाल फ्ल्यास
असार १६, २०७७
अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसने एमसिसी र अतिक्रमित सीमा फिर्ता गर्नुपर्ने भन्दै चन्द्रागिरिमा विरोधमा प्रदर्शन भएको छ ।राष्ट्रिय झन्डासहित चन्द्रागिरिमा रहेको ११ दलीय युवा जागरण संयुक्त मोर्चाले एमसिसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौँ, एमसिसी धोका हो,...
निर्वाचन आयोगले भन्यो ‘नेकपा एमाले दर्ता गर्न निवेदन परेको छ'
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेकपा एमाले पार्टी नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार मात्रै सन्ध्या तिवारीले उक्त निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट...
निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडाैं ।निर्वाचन आयोगमानेकपा एमाले दर्ताका लागि निवेदन परेको छ । बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दबाब परिरहेका बेला मंगलबार निर्वाचन अयोगमा यस्तो निवेदन दर्ता परेको हो । प्रतिनिधिसभाको चुनाव हुुनअघि तत्कालीन...
ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दबाब
नेपाल फ्ल्यास
असार १६, २०७७
कठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दबाब परेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र...
३ करोड ४ लाख ९४ हजार ३०८ सरकारी रकम व्यक्तिगत खातामा जम्मा गर्ने लेखापाल पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । तीन करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर भएको छ । ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध...
उपत्यकामा कुल ८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा सोमबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । त्यसैगरी, ललितपुर र भक्तपुर पनि एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । योसँगै उपत्यकामा कुल ८ जनामा कोरोना पुष्टि भएको छ ।...
निजामती सेवा विधेयक बहुमतद्वारा पारित
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै असहमतिका बाबजुद पारित भएको छ । लामो समयदेखि विवादमा रहँदै आएको सो विधेयक सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक बहुमतले पास गरेको हो । सोमबार बसेको समितिको...
सोमबार थपिए ४७६ जना कोरोना संक्रमित, कुल १३ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । डा. गाैतमका अनुसार मोरङका...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको नियमन गर्ने गरी कानुन बनाइँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानुन नबन्ने बताएका छन् । राष्ट्रिय सभाबाट सोमबार पास हुने तयारी भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । केही दिनअघि नेकपाकै सांसद र निजी...
ओलीको सत्ता महासंकटमा, के होला यसपालि ?
श्यामसुन्दर पुडासैनी
असार १५, २०७७
पछिल्लो तीन महिनामा तीनै पटक प्रधानमन्त्री ओलीलाई सत्ता संकट आइलागेको छ । लकडाउनअघिकोरोना महामारीबीच सरकार संकटमा थियोर प्रधानमन्त्रीले भनेअनुसार अहिले फेरि पनि । चर्चित नेता मदन भण्डारीको ६९औँजन्म जयन्तीको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हताश भने,...
परराष्ट्रमन्त्री भन्छन् : 'चीनले नेपालको सिमाना मिचेको प्रतिवेदन बन्ने कारखानाको खोजी भइरहेको छ'
नेपाल फ्ल्यास
असार १५, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालकाे सीमाना मिचेको भन्ने कुराकाे खोजी भइरहेको बताएका छन् । नेपाल भारत सीमा विवादले नेपाली राजनीति तातिरहेका बेला एक्कासि चीनले पनि नेपालको भूमि मिचेको भन्ने प्रतिवेन सार्वजनिक भएपछि मन्त्रीले सोमबार राष्ट्रियसभा बैठकमा यस्ताे बताएका हुन् ।...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक राष्ट्रिय सभाको बैठकबाट पास गर्ने तयारी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । यसअघि निजी क्षेत्रलाई पनि हेर्ने गरी पास हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) आज राष्ट्रिय सभाको बैठकमा पेस हुने भएको छ । यसअघि सत्तारुढ दल र नेकपाले नै तत्काल अगाडि नबढाउने भनेको यो विधेयक र भ्रष्टाचार...
ओलीलाई नेकपाबाहेक अरुले हटाउन नसक्ने भट्टराईको भनाइ
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाहेक अरुले हटाउन नसक्ने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सामा कालापानीलगायत क्षेत्र राखेकाले भारत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको बताएसँगै...
१५ गतेदेखि सेयर बजारको दोस्रो बजार खुल्ने
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार सोमबारबाट खुला हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डले १५ सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेसँगै बन्द दाेस्रोसेयर बजार खुल्ने भएको हो । लकडाउन सुरु भएर बन्द भएको दोस्रो...
जङ्गली जनावरबाट बस्ती बचाउन विद्युतीय तार जडान प्रारम्भ
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडाैं ।जङ्गली जनावरबाट जोगाउन मकवानपुरको मनोहरी गाउँपालिका वडा नं ७ को रमोली बस्तीमा ३८ लाखको लागतमा विद्युतीय तार जडान कार्य सुरु गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको ३८ लाखको लगानीमा करिब छ किलोमिटरको दूरीमा विद्युतीय तार लगाउने कार्य सुरु गरिएको...
प्रधानमन्त्री भन्छन् : मलाई गाईभैँसी चराउने गोठालो भएर हिँड्ने मान्छे भनी चित्रित गरिँदै छ
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जुत्ता लगाउँदा केहीलाई पीर परेको बताएका छन् । आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलेयस्तो बताएका हुन् । उनले भने, तपाईंहरुले देखिरहनुभएको छ, मैले खुट्टामा जुत्ता...
सलह किरा नियन्त्रणका लागि रकम उपलब्ध गराउन स्थानीय तहलाई सुदूरपश्चिम प्रदेशको निर्देशन
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौंसम्म आइपुगेको छ । यस विषयमा राष्ट्रिय बालीविज्ञहरु के गर्ने भनी बैठक गरिरहेका बेला सो किरा नेपालका प्रमुख सहर मानिने पोखरा र काठमाडौंमै देखिएका छन् । सो किराबारे राष्ट्रिय चासो भइरहेका...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
25
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय