मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
छोटो दूरीका सवारी साधन चल्न पाउने
नेपाल फ्ल्यास
असार २५, २०७७
कठमाडाैं । सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनहुन पाउने बताएका छन् । मन्त्री खतिवडालेबिहीबार प्रेस ब्रिफिङका क्रममा यस्तो बताएका हुन् । तर, खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर मात्र यातायात सञ्चालन दिइने...
नेपालबारे भारतीय मिडियामा संप्रेषण समचारलक्षित राजदूत आचार्यको भनाइ सार्वजनिक
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।भारतीय सञ्चारमाध्यमले नेपालको विषयलाई लिएर लगातार भ्रामक समाचार सम्प्रेषण गरिरहेको अवस्थामा भारतका लागि नेपाली राजदूतले सटिक भनाइ सार्वजनिक गरेका छन् । भारतीय मिडियाले नेपाली अस्त्विमाथि नै प्रश्न चिन्ह खडा हुने गरी विभिन्न सामग्री प्रचार तथा प्रशारण गरिरहेको र सोबारे...
नेकपाको अन्तहीन विवाद, गैरजिम्मेवारीको पराकाष्ठा (टिप्पणी)
श्यामसुन्दर पुडासैनी
असार २४, २०७७
काठमाडौं । तीव्र आन्तरिक मतभेदमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन भन्दै युवा नेताहरूले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिँदै आएका छन् । उनीहरूले पछिल्लो पाँच दिनदेखि धुम्बाराहीमा धर्ना दिइरहेका छन् । सचिवालय र स्थायी कमिटीले विवाद मिलाउन नसकेको भन्दै...
अध्यक्षद्वयबीच भएको छलफल सकियो, बिहीबार पुन: छलफल गर्ने सहमति
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकोछलफल सकिएको छ । अध्यक्षद्वयबीच करिब दुई घण्टा छलफलपछि बुधबार साँझ विनानिष्कर्ष सोबैठक सकिएको हो । भोलि पुन: दुई अध्यक्षबीच छलफलमा बस्ने सहमति भई सो बैठकसकिएकोप्रचण्ड...
पेट्रोलिय पदार्थमा स्वचालित मूल्य लागू नभए आन्दोलन गर्ने नेविसंघको चेतावनी
नेपाल फ्ल्यास
असार २४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघले पेट्रोलियम पदार्थमा स्वचालित मूल्यप्रणाली लागूगरी तत्काल मूल्य घटाउन माग गर्दै सो ज्ञापन पत्र बुझाएको छ । निगमलेअसार १६ गतेदेिख लागू...
सप्तरीमा प्रधानमन्त्रीको पक्षमा भएको प्रदर्शन पूर्वमाओवादी समर्थकले रोक्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।सप्तरीमा पूर्वएमाले धारका नेकपाका नेता तथा कार्यकर्तालेनिकालेकोप्रदर्शनलाई पूर्वमाओवादीका नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । तत्कालीन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने...
सांसद गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ। यसअघिबसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद दुवै पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।...
शुल्क लिई पिसिआर परीक्षण गरे कारबाही गर्ने चेतावनी
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गाैतमलेकेही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहलाई शुल्क माग गरेको बताउँदै यस्तो बताएका हुन् । सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था...
नेकपा अध्यक्षद्वयबीच पुन: छलफल सुरु
नेपाल फ्ल्यास
असार २४, २०७७
कठमाडाैं ।नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । पार्टीमादेखिएको विवाद समाधानका लागिप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु हो । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखल गरी सात स्थानमा प्रदर्शन भएको हो । आन्दोलनकारीहरुले भारतीय दलाल होसियार र आई एम विथ केपी ओली जस्ता...
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा सरकारसँग ६ सूत्रीय माग
नेपाल फ्ल्यास
असार २४, २०७७
नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग ६ सूत्रीय माग राखेको छ । सरकारले घोषणा गरेका कार्यक्रम अविलम्ब पूरा गर्न भन्दै महासंघले सो भाग राखेको हो । यसका अलवा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार६ सूत्रीय माग राख्दैसरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।...
ओली राष्ट्रवादी हुन सक्दैनन् : बिपी कांग्रेस
नेपाल फ्ल्यास
असार २४, २०७७
नेपाली कांग्रेस (बिपी) ले प्रधानमन्त्रीले राष्ट्रवादीको बिल्ला भिरेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न उठाएको छ । आफ्नो केन्द्रीय कार्यालयमा महामन्त्री सुशीलमान शेरचनको संयोजकत्वमा पत्रकार सम्मेलन गरी लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरिनु स्वागतयोग्य भन्दै राष्ट्रवादीको बिल्ला भिर्नु अनावश्यक भन्दै टिप्पणी गरेको हो । ओलीले...
पार्टी नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने थापाको दाबी
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।सत्तारुढ नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीमा नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलगायत केही नेतासँग गृहमन्त्रालयमा भएको भेटमाउनले यस्तो बताएका हुन् । सो भेटमा उनले झम्सिखेल बैठकमा पार्टी...
प्रहरी विधेयकसम्बन्धी प्रस्ताव पारित
नेपाल फ्ल्यास
असार २३, २०७७
विराटनगर ।प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेस गरेका...
नेविसंघद्वारा विरोध प्रदर्शन
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले चिनियाँ राजदूतावासअगाडिविरोध प्रदर्शन गरेको छ । चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघलेविरोध गरेको हो । मंगलबार बिहान मात्रै चिनियाँ राजदूत यान्छीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट...
पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्न सरकारलाई सिफारिस
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोउपसमितिलेसरकारलाई कम्तीमा तीन महिनाका लागिआवश्यक पर्नेपट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्न सिफारिस गरेको छ । उपसमितिलेनेपाल आयल निगमको भण्डारण क्षमताविस्तार गर्न पनि सिफारिस गरेको छ । संसद्को उद्योग तथा वाणिज्य...
कार्यदलदले गर्यो सरिता गिरीलाई कारबाहीका सिफारिस
नेपाल फ्ल्यास
असार २३, २०७७
समाजवादी पार्टी नेतृ तथा सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरिएकोछ । समाजवादी पार्टीको कार्यदलले उनलाई कारबाहीका लागि सिफारिस गरेको हो । कार्यदलले गरेको सिफारिसअनुसारपार्टीले निर्णय गरेमा उनीसांसद पदबाट हट्न् छिन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार...
पशुपति क्षेत्र विकास कोषको आयोजनामा कैलाश डाँडामा २०० बिरुवा रोपियो
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाश डाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सोमबारवृक्षरोपणको सुरुवात गरेका हुन् । सो क्षेत्रमा समी, कपुर, रुद्राक्ष, असारेजस्ताप्रजातिका बिरुवा रोपिएको हो । कोषले...
ओलीको त्यो भाषण र यो हठ !
अर्जुन खड्का
असार २३, २०७७
मिति ठ्याक्कै याद भएन । धेरै पुरानो पनि होइन । २०५८ साल (सन् २००१) तिर हुनुपर्छ । जापानका प्रधानमन्त्री योसिरो मोरीले केही दिनअघि मात्रै राजीनामा गरेका थिए । नेपालमा प्रधानमन्त्रीमा आसीन थिए गिरिजाप्रसाद कोइराला । काठमाडौंको खुलामञ्चमा नेकपामा एउटा सभा...
नेपाल भित्रिएका सलह निष्क्रिय भएको कार्यदलको निष्कर्ष
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले नेपाल भित्रिएका सलह निष्क्रिय अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । असार १३, १४ र १५ गते नेपालभारत सीमा नाकाका चार ठाउँबाट सलह नेपाल प्रवेश गरेपछि त्यसको रोकथाम गर्न भन्दै गठन भएको सो...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
23
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय