मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
यो कार्यकाल कांग्रेस माग राख्नबाहेक मन्त्रालय टेक्दैन : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस यो कार्यकाल माग राख्नबाहेकमन्त्रालय नपस्ने बताएका छन् । नेकपा विवाद चर्कीगृह र अर्थ मन्त्रालयको विशेष अफर कांग्रेसलाई गएको भन्ने हल्ला चलिरहेका बेला शर्माले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाईपाँच...
सडक विभागका इन्जिनियर चन्द्रनारायणविरुद्ध अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । सडक विभागका पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । १ करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ अवैध आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । सेवा अवधिसम्म २...
कोरोना तथ्यांक : कुन प्रदेशमा कति संक्रमित ?
नेपाल फ्ल्यास
असार २२, २०७७
कठमाडाैं ।नेपालमा सोमबारसम्म कुल १५ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ लाख ५५ हजार ७२८ जनामा परीक्षण गर्दा सो नतिजा आएको हो । कोरोना संक्रमण पुष्टि भएकामध्ये६ हजार ८११ जना निको भएर घर फर्किए भने ३५ जनाले...
नेकपा विवादको असर प्रहरी संगठनसम्म
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीको कार्यकाल सकिन दुईदिन मात्रै बाँकी छ । ज्ञवालीको अवकाससँगै २८ औं आईजीपी चयन गर्नुपर्ने छ । तर यहिबेला सरकारकै नेतृत्वको मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्वका...
मास्क नलगाई बाहिर निस्किनेलाई पक्राउ गर्न गृहकाे निर्देशन
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई अबप्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हाे । संक्रामक रोग ऐन २०२० अनुसार गृह मन्त्रालयकाे निर्देशनमा मास्क नलगाई घरबाहिर निस्कनेलाई...
ओली–प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो
नेपाल फ्ल्यास
असार २२, २०७७
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा बढी भएकोछलफलपछि भएको हो । छलफलपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षको छलफलमा कुनै...
आइतबार ६०० बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २१, २०७७
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम,...
सोमबारबाट ५०को नयाँ नोट चलनमा आउने
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडाैं ।नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको जनाइएको छ ।...
प्रधानमन्त्री ओलीले भेटे प्रधानसेनापति थापालाई
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच वालुवाटारमा भेटघाट भएकाे छ । सत्तारुढ दलबाटै राजिनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेटेका हुन्। फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का...
नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर संकलन सुरु
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु भएको छ । शक्ति र सत्ताका नेकपामा आन्तरिक संघर्षका कारण नेकपा स्थायी कमिटीको टुंगिनसकेकै अवस्थामासो बैठक बोलाउन हस्ताक्षर सुरु भएको हो । विवाद बढ्दै गएपछि स्थायी कमिटी...
स्वास्थ्यकर्मी कोरोनामुक्त
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडाैं ।प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मी कोरोनामुक्त भईघर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुई साताको निगरानीपछि उनीहरु घर फर्केका हुन् । उनीहरुलाई पुनः पिसिआर परीक्षण गर्दानतिजा नेगेटिभ देखिएपछि घर फर्काइएको हो । अस्पतालका निर्देशक डाक्टर...
कांग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेकपामा शक्तिका लागि संघर्ष भइरहेका बेला केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाबीच १७ गते भएको भेटलाई लिएर नेकपा शंका उपशंका...
सत्ता सहकार्यमा ओलीले मागे काँग्रेसको साथ
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले विभाजन उन्मुख देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको साथ मागेका छन् । सत्ता बचाउनका लागी ओलिले काँग्रेसलाई साथ दिन प्रस्ताव गरेका छन् । असार १७ गते आफैले र...
पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगको सरकारालाई सुझाव
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह गरेको छ । आयोगले कोरोना संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको हो । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आइतबार...
निणार्यक भनिएको छलफल विना निष्कर्ष
नेपाल फ्ल्यास
असार २१, २०७७
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको निणार्यक भनिएको छलफल विना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन ।आफूनिकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबार पुन:छलफल...
ओलीले राजीनामा देलान् कि पार्टी फुटाउलान् ?
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । केही दिनदेखि स्थायी कमिटी बैठक रोकेर निकास खोज्ने प्रयास भए पनि सत्तारुढ नेकपाभित्रको विवाद झनै चुलिएको छ । चुलिएको विवादले पार्टी विभाजनको रुप लिन्छ कि युद्धविराम हुन्छ, आइतबार हुने वार्ताहरूमा भर पर्ने छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी...
राष्ट्रपतिलाई भेट्न प्रचण्ड, नेपाल र खनाल शीतल निवासमा
नेपाल फ्ल्यास
असार २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले राष्ट्रपतिविरुद्ध षड्यन्त्र गरेको आरोप लागिरहेका बेला नेताहरू राष्ट्रपतिलाई भेट्न गएका छन् । अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास...
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने - 'पार्टी एक नरहन पनि सक्छ, कता लाग्ने हो कित्ता क्लियर गर्नू'
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बाुलाटारमा बाेलाएरपार्टी फुटको संघारमा पुगेको बताएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमामन्त्रीहरुसँगको भेटवार्तामा भने -पार्टी विभाजन होला जस्तो छ । तपाईंहरूकसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...
बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल चल्दै
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं ।बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीबीच छलफल सुरु भएको छ । मन्त्रीहरुलाई बालुवाटार बोलाएर शीतल निवास गएका प्रधानमन्त्री बालुवाटार फर्किएसँगै छलफल सुरु भएको थियो। पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
प्रधानमन्त्री शीतल निवासबाट फर्किए बालुवाटार
नेपाल फ्ल्यास
असार २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर राष्ट्रपति निवास पुगेका प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीसँग करिब सवा घन्टा कुराकानी गरेर उनी केही बेरअघिबालुवाटार फर्किएका हुन् । उनी मन्त्रीलाई बालुवाटार बोलाएर त्यसभन्दा अघि शीतल निवास पुगेका...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
24
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय