मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
मन्त्रालयमा समस्याबाहेक अन्य कुरा सुन्नै नपाएको मन्त्री अर्यालको गुनासो
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । संघीय संसद राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुनासो गरेकी छिन् । आफूमन्त्रालयमा आएदेखि नै भूमिको समस्याबाहेक अन्य विषयमाकुरा गर्न नपाएको भन्दै उनले गुनासो गरेकी हुन् । विगतमा...
शुक्रबार नेपाल प्रवेश गरेको सलह पोखरामा
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । शुक्रबार मात्रै नेपाल प्रवेश गरेको सलह कीरा आइतबार बिहानसम्म कास्कीको पोखरा र महतगौंडा र लमजुङमा पनि देखिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दरबजारमा सलह देखिएको बताएको छ ।...
जातीय विभेद कानुनी रुपमा दण्डनीय : मन्त्री कार्की
नेपाल फ्ल्यास
असार १३, २०७७
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जातीय विभेद कानूनीरुपमा दण्डनीय र मानवीय रुपमा अक्षम्य अपराध भएकाले कसैले त्यसको संरक्षण गर्न नहुने बताका छन् । प्रदेश नं. १ का दलित अगुवाहरुले रुकुम पश्चिममा ६ जनाको ज्यान जाने...
स्थायी कमिटी बैठकमा गौतमले भने : ‘मलाई कारबाही गरियोस्’
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।नेकपाका उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य वामदेव गौतमले आफूलाई कारबाहीको माग गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा कारबाही गरेको र...
भाइरस रिमुभिङ कार्डले मुटु, फोक्सोमा असर गर्ने स्वास्थ्य मन्त्रालयको भनाइ
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं । स्वास्थ्य मन्त्रालयले भाइरस रिमुभिङ कार्डले मानिसलाई कोरोना भाइरसबाट बचाउउनुको सट्टाउल्टै असर गर्ने बताएको छ । मन्त्रालयले भन्यो, 'यसले कोरोना भाइरसबाट मानिसलाई बचाउनुको सट्टा उल्टैमुटु, फोक्सोलगायत अंगमा असर गर्छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले यस्तो...
बझाङवासी सडकसञ्जालबाट वञ्चित
नेपाल फ्ल्यास
असार १३, २०७७
बझाङ ।जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । केदारस्युँ गाउँपालिकाको नारुगौडा खण्डमा आएको पहिरोले सडक भत्किँदा यातायात अवरुद्ध भएको हो । योसँगै बझाङ सडक सञ्जालबाट वञ्चित भएको छ । यो राजमार्ग बझङलाई जोड्ने एक मात्र राजमार्ग हो । जसका...
कृषि क्षेत्रमा तत्काल परिवर्तन सम्भव छैन : भुसाल
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।कृषि तथा पशुपक्षीविकास मन्त्री घनश्याम भुसालले ४० वर्षसम्म कृषि क्षेत्रलाई बिगार्ने मात्र काम भएको बताउँदै तत्काल परिवर्तनको सम्भावना नभएको बताएका छन् । भुसालले ३०४० वर्षदेखि कृषि क्षेत्रलाई ध्वस्त पार्ने मात्र काम भएको बताएका छन् । साथै, उनले कृषि विकासका...
‘भारत नेपालमा राजसंस्था ल्याउन चाहन्छ’
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको कार्यशैली, लिम्पियाधुरा, एमसीसी, नागरिकताजस्ता राष्ट्रिय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको हो । राष्ट्रिय जनमोर्चाले सो विज्ञप्तिमार्फतभारतलेकेपी ओलीलाई हटाएर नेपालमा राजतन्त्र...
नीतिगत सुधार भए निर्माण क्षेत्रमा उल्लेख्य रोजगारी
नेपाल फ्ल्यास
असार १३, २०७७
सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार लकडाउन पूर्वनिर्माण क्षेत्रमा कूल १५ लाख बराबरले काम गरिरहेका थिए । त्यसमा नेपाली कामदारको सङ्ख्या १० लाख...
थप भयो १० पिसिआर प्रयोगशाला
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । सरकारले पिसिआरकाे परीक्षण दायरा बढाउन१० वटा पीसीआर प्रयोगशाला थप गरेकाे छ । सातवटै प्रदेशमा सञ्चालित २३ वटा पीसीआर परीक्षण प्रयोगशालाका अतिरिक्त १० वटा प्रयोगशाला थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार प्रकाशित गरेको सूचनामा १०...
उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै अधिवक्ता तुलसी सिम्खडाले सो रिट निवेदन दायर गरेका हुन् । उनले सो रिटमा...
जथाभावी सामाजिक सञ्जाल र एप्स प्रयोग नगर्न सरकारलाई समितिको निर्देशन
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले जथाभावी एप्स र सामाजिक सञ्जाल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग भएको छलफलका...
भारतीय सीमामा तारबार गर्न नेकपा स्थायी कमिटी सदस्यहरुको जोड
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । नेपाल-भारत सीमा विवाद चलिरहेका बेला सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा भारतसँग जोडिएका सीमामा तारबार लगाउनुपर्ने मत बलियो बन्दै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी स्थायी कमिटी बैठकमा सो कमिटीका सदस्यहरुले यस्तो बताएका हुन् । त्यसैगरी...
स्थायी कमिटी बैठकमा चीनमा बनेको भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड (बुटी) बाँडियो
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडाैं ।सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड बाँडिएको छ । चीनमा बनेको सो भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड नेकपाका वरिष्ठ नेता माधव नेपालले बैठकमा उपस्थितलाई बाँडेका हुन् । सो बुटी (जन्तर) नेकपाका अर्का अध्यक्षले हातमा लिएका थिए...
योगेश भट्टराईले गरे प्रधानमन्त्रीको बचाउ
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिकउड्डयन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) आयोजित नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । बैठकमा...
श्वासप्रश्वास र ज्वरोका कारण निधन भएकी महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । महोत्तरीको बर्दिवास३ घर भएकी २१ वर्षीया महिलाको सिन्धुली अस्पतालको आकस्मिक कक्षमा निधन भएको छ । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्याका कारण उनको निधन भएको अस्पतालले जानकारी दिएको छ । बिहीबार दिउँसो उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी...
नेकपा अध्यक्षद्वयबीच छलफल सुरु
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । बुधबार मात्र एक/अर्काप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिहीबार छलफल सुरु भएको छ । सो छलफलमा स्थायी कमिटी बैठकसञ्चालनलाई मूल विषयमा केन्द्रित हुने बताइएको छ । स्थायी कमिटी बैठकमा छलफलका...
राष्ट्रपतिद्वारा एकैदिन तीन विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन तीन विधेयक प्रमाणीकरण गरेकी छिन् । बिहीबार उनले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...
बजेटले समेट्न नसकेका विषयलाई मौद्रिक नीतिमा समेट्न सुझाव
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सरोकारवालाले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भर्चुअल छलफलमा सहभागीले...
काठमाडाैंमा लालटिन जुलुस प्रदर्शन
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडाैं ।रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा निरन्तर निस्कने जुलुस बिहीबार पनि लाल्टिन जुलुसका रुपमा काठमाडाैंमा निस्केको छ । सो जुलुस संयुक्त राजनीतिक दलित संघर्ष समितिले निकालेको हो । सरकार र न्यायलयले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनकालागि लालटिन जुलुस...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
25
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय