मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
बेलायतमा जसले लगाइन् कोरोनाविरुद्धको पहिलो खोप
एजेन्सी
मंसिर २३, २०७७
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजरबायोएनटेकले उत्पादन गरेकोकोरोना भाइरस(कोभिड१९) विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात गरिएको हो। मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर...
बाइडेनको मनोनयन : रक्षामन्त्रीमा पहिलोपटक अश्वेत
एजेन्सी
मंसिर २३, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् । अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत...
कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए
एजेन्सी
मंसिर २१, २०७७
काठमाडौं ।अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान...
कोरोनाको नियम नमानेको भन्दै सार्वजनिकस्थलमा गोली हानी हत्या
एजेन्सी
मंसिर २०, २०७७
कोरोनाविरुद्धको नियम तोड्ने एक व्यक्तिलाई उत्तर कोरियामा (सार्वजनिक स्थलमै) गोली हानेर मृत्युदण्ड दिइएको छ । सरकारद्वारा जारी आदेश (कोरोनाको नियम) पालना नगरेको भन्दै एक व्यक्तिलाई गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले गोली हानेका हुन् । कोरोनाको प्रकोपबीच चिनियाँ...
मेस्सीको विषयमा बार्सिलोनाका प्रशिक्षकले गरे अन्तरिम अध्यक्षको आलोचना
एजेन्सी
मंसिर २०, २०७७
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस टस्केट्सको प्रतिक्रियाको आलोचना गरेका छन् । लियोनल मेस्सीको बिषयलाई लिएर अन्तरिम अध्यक्षले दिएको अभिव्यक्तिमाथि प्रशिक्षक कोम्यानले आलोचना गरेका हुन् । अन्तरिम अध्यक्ष टस्केट्सले लियोनल मेस्सीलाई आगामी समर ट्रान्सफरमा बेच्नुपर्ने धारणा राखेका थिए...
‘तारक मेहताका उल्टा चश्मा’का लेखकद्वारा आत्महत्या
एजेन्सी
मंसिर १९, २०७७
भारतीय टेलिभिजनको चर्चित हास्य श्रृंखला तारक मेहताका उल्टा चश्मा का लेखक मध्ये एक जनाले आत्महत्या गरेका छन् । लेखक अभिषेक मकवानाले एक चिठ्ठी (सुसाइट नोट) लेखी आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । उक्त सुसाइट नोटमा पैसाको समस्याका बारेमा लेखिएको...
इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
एजेन्सी
मंसिर १९, २०७७
इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे कोन्टेले...
१५ सयभन्दा धेरै मृतकले भोट खसालेको ट्रम्प समूहको आरोप
एजेन्सी
मंसिर १९, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार समूहले नेभाडाराज्य अदालतमा प्रस्तुत गर्नका लागि तयार गरेको प्रतिवेदनमा हजारौँफर्जी मत खसेको उल्लेख छ । ३ नोभेम्बरको चुनावबाट जो बाइडेन भावी राष्ट्रपतिका लागि चयन भएसँगै ट्रम्प पक्ष कानुनी लडाइँमा छ । धेरै...
जो बाइडेनको पहिलो अभियान : “१०० दिन मास्क लगाऔँ”
एजेन्सी
मंसिर १९, २०७७
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै १०० दिन मास्क लगाऔँ अभियान चलाउने बिहीबार जानकारी...
कोरोना कहर : जापानको वेरोजगार दर तिब्र
एजेन्सी
मंसिर १८, २०७७
एजेन्सी । जापानको वेरोजगार दर निकै उच्च विन्दुमा अक्टोबरमा सम्ममा नै तीन वर्ष यताकै ठुलो संख्यामा पुगेको सरकारी तथ्यांकले देखाएको छ । यसरी जापानमा वेरोजगार दर बढदैँ जादा कोभिड-१९ को महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधिमा ठुलो...
नेपाल र भारत धेरै अघि बढिसकेको छ : भारतीय विदेशमन्त्री
एजेन्सी
मंसिर १८, २०७७
काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरले विगतमा रहेका समस्याबाट नेपाल र भारत दुवै देश अघि बढ्ने निर्णय गरेको बताएका छन् । द हिन्दुमा प्रकाशित अन्तरवार्तामा उनले छिमेकी देशहरुबीच समस्या हुनु स्वभाविक भएको बताए । एस जयशंकरले नेपाल र भारतबीच विगतमा...
पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन
एजेन्सी
मंसिर १८, २०७७
पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ । जमालीको बुधबार ७६ वर्षको उमेरमा रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा...
कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपतिको मृत्यु
एजेन्सी
मंसिर १८, २०७७
फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि ९४ वर्षीय डिएस्टेङ्ग अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । तर बुधबार अचानक फेरि उनको स्वास्थ्यमा समस्या...
ट्रम्पका विशेष सल्लाहकार डा. एटलसले दिए राजीनामा
एजेन्सी
मंसिर १७, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा. स्कट एटलसले राजीनामा दिएका छन् । ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन् । राजीनामामा उनले भनेका छन्, मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै...
फाइजरको खोप प्रयोग गर्न अनुमति दिने पहिलो देश बन्यो बेलायत
एजेन्सी
मंसिर १७, २०७७
बेलायतले फाइजर र बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ । ९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको ती कम्पनीको कोरोना खोप प्रयोगमा बेलायतले अनुमति दिएको हो । बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी...
भारतमा किसानहरुको आन्दोलन थप चर्किने
एजेन्सी
मंसिर १७, २०७७
नयाँदिल्ली ।भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ । सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् । संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि...
अन्तिम समयमा गरेको गोलले मान्यता पाएन, तर पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमै
एजेन्सी
मंसिर १७, २०७७
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा समूह सी को म्यानचेस्टर सिटी एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकियो । अन्तिम समयमा गरेको गोलले मान्यता नपाए पनि म्यानचेस्टर सिटी समूहको शीर्ष स्थानमा कायम रहन सफल भयो । थप खेलाडीका रुपमा मैदान...
वैवाहिक बन्धनमा आदित्य-स्वेता (तस्बिरसहित)
एजेन्सी
मंसिर १७, २०७७
बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले वैवाहिक जीवनको सुरुवात गरेका छन् । मंगलबार आदित्यले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका हुन् । आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । आदित्य र श्वेता दुलाहा...
अमेरिकामा एक हप्ताभित्र १० हजारको मृत्यु
एजेन्सी
मंसिर १७, २०७७
वासिङ्टन । कोरोना भाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको...
रियल मड्रिडको अर्को हार : जिदानले भने- ‘म राजीनामा दिन्नँ’
एजेन्सी
मंसिर १७, २०७७
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पुन: खराब नतिजा निकालेको छ । मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनकाे शख्तर डोनेस्कसँग २० को हार ब्यहोरेको हो । पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा रियल मड्रिडमा यात्रा कठिन बनेको...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
43
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय