मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
ट्रम्पले भने - 'उनले चुनाव जिते किनकि...'
एजेन्सी
मंसिर ०१, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः पहिलोपटक सामाजिक सञ्जालमा लेखे उनी (जो बाइडेन) ले चुनाव जिते ! ट्रम्प यस्तो लेखेपछि धेरैले ठाने- उनले आफ्ना प्रतिस्पर्धी डेमोक्रेट पार्टीका उम्मदेवार बाइडेनले अमेरिकाको राष्ट्रपति चुनाव जितेको स्वीकार गरे । तर बाइडेनले चुनाव जितेको ट्रम्पले...
महिला न्यायाधीशले गरिन् सरकारी निवासमै आत्महत्या
एजेन्सी
कात्तिक ३०, २०७७
भारतको छत्तीसगढ राज्यस्थित मुंगेलीका जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिनले आइतबार आत्महत्या गरेकी छन् । प्रहरीले उनको सरकारी भवनमा उनी सारीको पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गर्नुको कारण थाहा भइनसकेको त्यहाँको प्रहरीले जनाएको छ । मुंगेलीका...
बाइडेनले रक्षामन्त्रीमा पहिलोपटक महिलालाई अवसर दिने सम्भावना
एजेन्सी
कात्तिक ३०, २०७७
संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त...
ट्रम्पका समर्थक र विपक्षीबीच झडप, छुरा प्रहारबाट एक गम्भीर घाइते
एजेन्सी
कात्तिक ३०, २०७७
अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन् । बिबिसीका अनुसार सो झडपका क्रममा छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । दुई ठूला समूहबीच...
ट्रम्पले भने - 'फेरि चुनाव लड्छु'
एजेन्सी
कात्तिक २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हालै भएको राष्ट्रपतिको निर्वाचनमा पराजित भएको खण्डमा आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को राष्ट्रपतिको निर्वाचन लड्ने उनले आफ्ना...
पाकिस्तानमा दैनिक ११ वटा बलात्कारका घटना
एजेन्सी
कात्तिक २९, २०७७
पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो ६ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७७ ओटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको...
भारतमा सक्रिय संक्रमितको संख्यामा कमी
एजेन्सी
कात्तिक २८, २०७७
नयाँदिल्ली । भारतमा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको संख्यामा पनि कमी आएको हो । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार...
अमेरिकामा तत्काल प्रतिबन्धबाट जोगियो टिकटक
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ । यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो । तर वाणिज्य मन्त्रालयले ुकानुनी प्रक्रिया जारी रहेकोु भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ ।...
दिल्लीको वायुको गुणस्तर खस्कियो
एजेन्सी
कात्तिक २८, २०७७
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआर्इ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो ।...
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा जो बाइडेनलाई २९० इलेक्टोरल भोट
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणन जारी रहँदा राष्ट्रपतिमा आफ्नो जित सुनिश्चित गरेका जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् । एरिजोना राज्यमा पनि जित हात पारेसँगै उनले सो मत प्राप्त गरेका हुन् ।११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११...
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोपप्रति ओबामाको टिप्पणी
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पकोराष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने आरोपप्रति टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति ओबामालेवरिष्ठ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन्। उनले सिबिएस न्युजसँगओबामाले जो बाइडन यो निर्वाचनमा स्पष्ट रूपमा विजयीभएको...
रहेनन् बलिउड स्टार आसिफ, धर्मशालामा मृत भेटिए
एजेन्सी
कात्तिक २७, २०७७
बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन् । उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । यद्यपि, घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन । हिमाचल प्रदेशको काँगडास्थित एक धर्मशालामा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्...
विश्वकप छनौट : पराग्वे र पेरुविरुद्ध खेल्लान् त मेसी ?
एजेन्सी
कात्तिक २७, २०७७
विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताएका छन् । लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न...
फर्स्ट लेडी बने पनि जिल बाइडेनले शिक्षण पेशा नछाड्ने
एजेन्सी
कात्तिक २७, २०७७
अमेरिकाका डेमोक्रेटिक नेता जो बाइडेन राष्ट्रपतिको निर्वाचनमा विजयी भइसकेका छन् । उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। बाइडेन राष्ट्रपति बनेपछि उनकी श्रीमती जिल बाइडेन अमेरिकाको फर्स्ट लेडी हुनेछिन् । जिल अंग्रेजी विषयको प्राध्यापक हुन् । उनले शिक्षा...
बाइडेन-मून टेलिफोन वार्ता : उत्तरको मामिला सुल्झाउन यस्तो प्रतिबद्धता
एजेन्सी
कात्तिक २७, २०७७
सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इन र अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर...
कपिल शर्माको शोमा पुनः नवजोत सिंह सिद्धूको ‘इन्ट्रि’को संकेत
एजेन्सी
कात्तिक २७, २०७७
भारतका हास्यकलाकार कपिल शर्माको टिभी शो द कपिल शर्मा शोमा एकपटक पुनः परिवर्तन देख्न सकिनेछ । उक्त कार्यक्रममा नवजोत सिंह सिद्धू फिर्ता हुने अनुमान भारतका थुप्रै मिडियाले गरेका छन् । बुधबार कपिल र नवजोत सिंह सिद्धूको भेटघाट भएको थियो ।...
भारतीय सैन्य कलेजको हाताभित्रबाट नेपाली युवती पक्राउ
एजेन्सी
कात्तिक २७, २०७७
भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्रबाट एक नेपाली युवती पक्राउ परेकी छिन् । ती महिला गैरकानुनी रुपमा बसेको भन्दै त्यहाँको प्रहरीले पक्राउ गरेको हो । २६ वर्षीया महिला नवलपरासीको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी एक आर्मी...
विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका खलिफाको निधन
एजेन्सी
कात्तिक २६, २०७७
बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जानकारी दिएको छ । न्युज एजेन्सीका अनुसार बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका...
हार नस्विकारेका ट्रम्पले भने, 'अर्को हप्तादेखि नतिजा आउँछ, मैले जित्नेछु'
एजेन्सी
कात्तिक २५, २०७७
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प पराजित भइसकेको अमेरिकी संचारमाध्यमले केही दिनयता जानकारी दिइरहेका छन् । यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने चुनावी हारलाई अझै स्वीकार गरिसकेका छैनन् । ट्रम्पले चुनावमा धाँधली भएकाले अदालतमा जाने बताइरहँदा उनले ट्विटरमा मंगलबार भनेका...
अमेरिकी निर्वाचन : धाँधलीबारे बोले अन्तर्राष्ट्रिय पर्यवेक्षक
एजेन्सी
कात्तिक २५, २०७७
वासिङटन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा,...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
44
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय