मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते
एजेन्सी
मंसिर ०९, २०७७
निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो ।...
सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, मन्त्रीहरुको नामावली बनाउँदै बाइडेन
एजेन्सी
मंसिर ०९, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् । ट्रम्पले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने...
इथियोपियाली समकक्षीलाई राष्ट्रपति सीको यस्तो सन्देश
एजेन्सी
मंसिर ०९, २०७७
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनइथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहलवर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए । दुई देशबीच कुटनीतिक...
अन्ततः ट्रम्पले स्वीकार गरे बाइडेनको जित
एजेन्सी
मंसिर ०९, २०७७
अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन् । ट्रम्पले ट्विट गर्दै लडाइँ (चुनावमा धाँधली भयो भन्ने विषयमा अदालती प्रक्रिया) जारी रहेको र जित आफ्नै हुने जिकिर गरे...
प्रमुख सहयोगीको पनि साथ गुमाउँदै ट्रम्प
एजेन्सी
मंसिर ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा समर्थकले नोभेम्बर ३ मा भएको चुनावमा बेहोरेको हार स्वीकार गर्न सुझाव दिएका छन् । न्यूजर्सीका पूर्व गर्भनर तथा ट्रम्पका सर्मथक क्रिस क्रिष्टीले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनाव जितेको र उनीसँग बेहोरेको हार स्वीकार...
आइएसद्वारा सात प्रहरीको हत्या
एजेन्सी
मंसिर ०७, २०७७
इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराकको सेना र त्यहाँको...
मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज
एजेन्सी
मंसिर ०७, २०७७
वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन् ।...
अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट
एजेन्सी
मंसिर ०७, २०७७
अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् । हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गरेको बताइएको छ । ती दुवै जनासँगको भेटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा...
भारती सिंहको घरमा एनसिबीको छापा
एजेन्सी
मंसिर ०६, २०७७
चर्चित भारतीय हास्य कलाकार भारती सिंहको घरमा एनसिबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो । एनसिबीले लागूपदार्थ सेवन गर्ने जानकारी पाएपछि भारती सिंह र हर्ष...
राष्ट्रसंघका महासचिवद्वारा जी-२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह
एजेन्सी
मंसिर ०६, २०७७
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी-२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरेका हुन् । जी-२०...
दिल्लीमा एकैदिन ११८ संक्रमितको मृत्यु
एजेन्सी
मंसिर ०६, २०७७
भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार...
ब्राजिलमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
एजेन्सी
मंसिर ०६, २०७७
ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा कोभिड-१९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ...
जर्जियाको पुनः गणनामा १२ हजार ६७० बढी मतले ट्रम्प पछि परे, नतिजा बाइडेनकै पक्षमा
एजेन्सी
मंसिर ०६, २०७७
परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ । राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् । जर्जियामा...
कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश
एजेन्सी
मंसिर ०५, २०७७
क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ । शनिबारदेखि...
बार्सिलोनाले सम्झाैता २०२१ सम्म भएपनि मेसीलाई बेच्न नसक्ने !
एजेन्सी
मंसिर ०५, २०७७
काठमाडौं । सुपर स्टार लिओनल मेसीको सम्झौता स्पेनिस क्लब बार्सिलोनामा २०२१ को समरसम्म मात्र छ । त्यसपछि मेसी क्लबमा रहन्छन् वा कहाँ जान्छन् अहिल्यै भन्न सकिने छैन । २०२१ पछि मेसी अन्य क्लबमा पनि जान सक्नेछन् । तर अहिले बार्सिलोनामा...
नेसन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित
एजेन्सी
मंसिर ०४, २०७७
एजेन्सी ।युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट...
श्रीमतीले आत्महत्या गरेको एक हप्तापछि श्रीमानले पनि गरे आत्महत्या
एजेन्सी
मंसिर ०३, २०७७
एजेन्सी । महाराष्ट्रको जलगाउँमा एक जना व्यक्तिले आफ्नी श्रीमतीको मृत्युको कारण आत्महत्या गरेका छन् । ती व्यक्तिले आफ्नो मृत्यु हुनुभन्दा अघि फेसबुक लाइभमा सन्देश जारी गरेका थिए। जसमा उनले परिवारका लागि भिडियो सन्देश दिएका थिए । उनले जारी गरेको सन्देशमा...
‘कोरोना भ्याक्सिन’ निर्माणाधीन कम्पनीहरुका डाटा चोरी गर्न साइबर हमला
एजेन्सी
मंसिर ०३, २०७७
काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ । भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता...
फिलिपिन्समा भाम्कोबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता
एजेन्सी
मंसिर ०२, २०७७
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तिमा पनि ६७ जनाको मृत्यु भएको छ । आँधीमा परेर १२ जना बेपत्ता भएका फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । भाम्को नामक आँधीबाट फिलिपिन्सका लाखौँ नागरिक प्रभावित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्...
बेलायतका प्रधानमन्त्री फेरि आइसोलेसनमा
एजेन्सी
मंसिर ०१, २०७७
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः सेल्फ आइसोलेसनमा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
44
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय