मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
ट्रम्पले बिगारेको अमेरिका र बाइडेनको चुनौतीपूर्ण बाटो
एजेन्सी
कात्तिक २५, २०७७
अमेरिकी चुनावको नतिजा दुई कारणले महत्त्वपूर्ण छ पहिलो यस चुनावमा संख्यात्मक रूपमा अहिलेसम्मकै धेरै(अनुमानित १६ करोड) र प्रतिशतका हिसाबले १ सय २० वर्षयताको सर्वाधिक (६६ दशमलव ९ प्रतिशत) मत खस्यो । दोस्रो श्वेत सर्वोच्चता लाई मलजल गर्दै ट्रम्पले चार वर्षदेखि...
कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित
एजेन्सी
कात्तिक २३, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको विजय सुनिश्चित भएसँगै दक्षिण एसियाली-अफ्रिकी मुलकी कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बन्ने पक्का भएको छ । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । भारतीय हिन्दू आमा बाबुआमाको सम्बन्ध बिच्छेद भएपछि क्यान्सर अनुसन्धानकर्ता...
को हुन् जो बाइडेन ?
एजेन्सी
कात्तिक २३, २०७७
जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन् । बिबिसीले गरेको प्रक्षेपण अनुसार उनले महत्त्वपूर्ण...
बिस्फोटमा पत्रकारसहित तीन जनाको मृत्यु
एजेन्सी
कात्तिक २२, २०७७
काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ । सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु...
जासिन्डाले नियुक्त गरिन् समलिंगी उपप्रधानमन्त्री, विदेशमन्त्रीको अनुहारमा ट्याटु
एजेन्सी
कात्तिक २२, २०७७
न्युजिल्यान्डमा पहिलोपटक समलिंगी व्यक्ति उपप्रधानमन्त्रीमा चयन भएका छन् । नयाँ कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित बनेकी जासिन्डा आर्डेनले आफ्नो देशको मन्त्रिपरिषद् यसपटक समावेशी भएको बताएकी छिन् । उनले देशको पहिलो समलिंगी उपप्रधानमन्त्रीको रुपमा ग्रान्ट रोवर्टसनलाई नियुक्त गरेकी हुन् । यस्तै आर्डेनले...
जो बाइडेनलाई कडा सुरक्षा प्रदान
एजेन्सी
कात्तिक २२, २०७७
अमेरिकाको नयाँ राष्ट्रपति बन्ने सम्भावना बलियो हुँदै गएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कडा सुरक्षा प्रदान गरिएको छ । हालसम्मको मतगणना हेर्दा गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । राष्ट्रपतिको निर्वाचन जित्ने अवस्थामा पुगेपछि बाइडेनलाई अमेरिकी गुप्तचर...
४.६ प्रतिशतले बढ्यो चीनको वैदेशिक व्यापार
एजेन्सी
कात्तिक २२, २०७७
यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । यहाँको भन्सार प्रशासनका अनुसार गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले...
कोरोना संक्रमणबाट १२ लाख ४२ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
कात्तिक २२, २०७७
चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२...
फ्रान्समा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
कात्तिक २२, २०७७
फ्रान्समा एकै दिन ६० हजार जनाभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या...
विजयी भएको घोषणा नगर्न बाइडेनलाई ट्रम्पको चेतावनी
एजेन्सी
कात्तिक २२, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडेनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन् । जबकी उनी स्वयंले भने अगाडि नै आफू विजयी भएको घोषणा गरेका थिए । डेमोक्र्याटीक पार्टीका नेता बाइडेन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
कात्तिक २१, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय...
लकडाउनविरुद्ध प्रदर्शन, १०४ जना पक्राउ
एजेन्सी
कात्तिक २१, २०७७
लन्डन । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी...
वैध मत मात्र गणना गरिए आफूले सजिलै जित्ने ट्रम्पको दाबी, बाइडेनको यस्तो आग्रह
एजेन्सी
कात्तिक २१, २०७७
अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् । ट्रम्पभन्दा अघि बाइडेनले सम्बोधन गर्दै मानिसहरूलाई संयमित हुन आह्वान गरे। 'लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ', उनले भने, 'तर प्रक्रियाले काम गरिरहेको छ ।'...
अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन
एजेन्सी
कात्तिक २०, २०७७
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । मतगणना भइरहँदा केही शहरहरुमा विरोध प्रदर्शन सुरु भएको छ । कुनै स्थानमा डोनाल्ड ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गर्दै प्रदर्शन गरेका छन् भने केही स्थानमा जो बाइडेनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव...
बाइडेनको जित्ने दाबी, ट्रम्पको कानुनी चुनौती : संक्रमणकालीन वेबसाइट सुरू
एजेन्सी
कात्तिक २०, २०७७
अमेरिकी राष्ट्रपतीयनिर्वाचनको मतगणना जारी छ । मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको अमेरिकाको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन् । क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा 'कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना...
तीन राज्यको ४६ मतमा निर्भर छ ट्रम्प र बाइडेनको भाग्य
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन । निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ मत प्राप्त गर्न...
रहेनन् बलिउड अभिनेता फराज खान
एजेन्सी
कात्तिक १९, २०७७
बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । बुधबार अभिनेता खानको बेलगुरुस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लामो समयदेखि अस्वस्थ रहेका उनको मृत्यु भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जाल...
राष्ट्रपति ट्रम्पको विरोधमा प्रदर्शन, ट्रम्पको यस्तो घोषणा
एजेन्सी
कात्तिक १९, २०७७
निर्वाचनको रात मतगणना हुँदै गर्दा अमेरिकाको राजधानी वाशिङटन डीसीको सडकमाराष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ । सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बिबिसीले उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले 'हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्'भन्ने नारा लगाएका...
युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी
कात्तिक १९, २०७७
एजेन्सी ।युनाइटेड अरब इमिरेट्स (युएई) का रुलर तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोभिड१९ को खोप लिगाएका छन् । स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर प्रधानमन्त्री शेख मोहम्मदले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । उनले ट्विटरमा तस्विर सार्वजनिक गर्दै...
ट्रम्प भर्सेस बाइडेन : बाइडेनले भने 'धैर्य राख्नुहोस्', ट्रम्प भन्छन् 'ठूलो जित !'
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले फराकिलो अन्तरले जित्ने अपेक्षा धेरैले गरेका थिए । तर, मतपरिणाम सार्वजनिक भइरहँदा डोनाल्ड ट्रम्पको स्थिति सोचेभन्दा बलियो देखिएको विश्लेषकहरुले बताएका छन् । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको ओहायो राज्य ट्रम्पले जितेका छन् ।...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
45
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय