मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतीय बैंकले आजदेखि आरटीजीएसमार्फत २४ घण्टा पैसा हस्तान्तरण गर्ने
एजेन्सी
मंसिर ३०, २०७७
भारतीय रिजर्व बैंकले डिजिटल कारोबार गर्ने व्यक्तिका लागि आजदेखि २४ सैं घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (आरटीजीएस) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकाले आरबीआईले आरटीजीएस सुविधा २४...
काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईको मृत्यु
एजेन्सी
मंसिर २८, २०७७
अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान...
जापानमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
मंसिर २८, २०७७
जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि तीन...
प्रदर्शन रोक्न लकडाउन घोषणा
एजेन्सी
मंसिर २८, २०७७
पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने...
इमरान खानको आग्रहपछि विपक्षी दलको यस्तो प्रतिक्रिया
एजेन्सी
मंसिर २७, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षी दलहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुश नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबार मात्र यहाँका विपक्षी दलहरुलाई सो...
जसलाई बाइडेनले बनाए आन्तरिक मामिला सल्लाहकार
एजेन्सी
मंसिर २६, २०७७
अमेरिकाकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसलाई आन्तरिक नीति सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । विदेश नीतिको विज्ञ मानिने राइसलाई बाइडेनले भने आन्तरिक मामिलासम्बन्धी नीतिगत विषय हेर्ने जिम्मेवारी दिएका हुन् । विदेश मामिलामा दिग्गज मानिने...
हवाई कारबाहीमा कम्तीमा आठ जनाको मृत्यु
एजेन्सी
मंसिर २६, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उक्त...
लाहोरमा विशाल जुलुशको तयारी, विपक्षीहरुलाई इमरान खानको यस्ताे आग्रह
एजेन्सी
मंसिर २६, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन्। पाकिस्तानमाकोरोना भाइरस(कोभिड-१९) को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न भनेका हुन् । पाकिस्तानमा...
भारतमा एकैदिन २९ हजारभन्दा बढीलाई कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?
एजेन्सी
मंसिर २६, २०७७
भारतमा बिहीबार एकैदिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । जसमध्ये ९२ लाख ९० हजार ८३४ जना...
महिला पत्रकारको गोली हानी हत्या
एजेन्सी
मंसिर २५, २०७७
पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको बिबिसीले उल्लेख गरेको छ । अफगानिस्तानको जलालावादमा उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो । आक्रमणमा...
अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्यामा रेकर्ड कायम
एजेन्सी
मंसिर २५, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ। कोरोना भाइरसको महामारी यता पछिल्लो २४ घण्टामा अमेरिकामा तीन हजार ५४ जनाको मृत्यु भएको छ । यसअघि गत मे ७ मा दुई हजार ७६९ जनाको...
जिदानले भने–‘अब रियलमा लामो समय बस्दिनँ’
एजेन्सी
मंसिर २५, २०७७
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सहज र अफ्टेरो अवस्थामा पनि आफू टोलीलाई नेतृत्व दिन प्रतिवद्ध रहेको बताएका छन् । यद्यपी, म्यानचेस्टर युनाइटेडमा एलेक्स फर्गुसन स्थायी रुपमा बसेजसरी आफू लामो समय रियल म्याड्रिडमा बस्ने सोचमा नरहेको उनले बताए । बुधबार बोरुसिया...
डाेनाल्ड ट्रम्पले दिए सर्वोच्चमा उजूरी
एजेन्सी
मंसिर २५, २०७७
वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार...
रहेनन् इटालियन लेजेण्ड पाउलो रोसी
एजेन्सी
मंसिर २५, २०७७
इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । ६४ वर्षीया रोसीको मंगलबार निधन भएको हो । युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए । उनलाई विश्वकै उत्कृष्ट...
रहेनन् प्रशिक्षक सावेला, जसले बनाएका थिए मेस्सीलाई कप्तान
एजेन्सी
मंसिर २४, २०७७
अर्जेन्टिनाको पूर्व खेलाडी तथा प्रशिक्षक एलेजान्द्रो सावेलाको निधन भएको छ । ६६ बर्षको उमेरमा सावेलाको हृदयघातबाट निधन भएको बताइएको छ । बेलायती पत्रिका द सनका अनुसार गत महिनाको अन्तिम तिर उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर पछि उनको...
फ्रान्समा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु
एजेन्सी
मंसिर २४, २०७७
फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटिएका पाँचजना सदस्यको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उद्धार कार्यमा खटिएका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली...
आन्ध्र प्रदेशमा रहस्यमय रोगको आतंक, बिरामीको रगतमा सिसा भेटियो
एजेन्सी
मंसिर २४, २०७७
कोरोना महामारीबीच फैलिएको रहस्यमय रोगले भारतको आन्ध्र प्रदेशअन्तर्गत पश्चिम गोदावरी जिल्लामा पर्ने एलुरु सहरवासी यतिबेला आतंकित छन् । उक्त अज्ञात रोगबाट शनिबार साँझसम्म पाँच सयभन्दा बढी मानिस बिरामी भइसकेका छन् भने एक जनाको मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।...
अमेरिकाद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव
एजेन्सी
मंसिर २४, २०७७
वासिङ्टन ।ट्रम्प प्रशासनले मंगलबार कंग्रेससमक्ष ९ खर्ब १६ अर्ब डलरको कोभिड१९ राहत प्याकेज प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको हो। अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति जारी गरी नयाँ...
२८ वर्षीया नायिकाले गरिन् आत्महत्या
एजेन्सी
मंसिर २४, २०७७
तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । २८ वर्षीया चित्राले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार अनुसार उनले नसरपेटस्थित एक होटलको कोठामा पासो लगाएर आत्महत्या गरेकी छिन् । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त...
कृतिलाई पनि कोरोना संक्रमण
एजेन्सी
मंसिर २३, २०७७
बलिउड अभिनेत्री कृति सेननलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । फिल्म सुटिङको क्रममा चण्डीगढबाट हालै फर्किएकी उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । उनले आफ्नो इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै आफू फिल्म सुटिङ सकेर घर फर्किएको जानकारी दिएकी छन्...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
42
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय