मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
रोनाल्डोको पेनाल्टी मिस, अवे गोलको आधारमा युभेन्टस फाइनलमा
एजेन्सी
जेठ ३१, २०७७
फुटबल क्लब युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाईनल प्रवेश गरेको हो । टुरिनमा भएको दोस्रो लेगको खेल गोल रहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्टस अघि बढ्यो...
भारतमा कोरोना संक्रमण समुदायमा फैलिएको हो ?
एजेन्सी
जेठ ३०, २०७७
भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको छ । भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस नफैलिएको शुक्रबार दिल्लीमा...
ब्राजिलमा ४० हजारभन्दा बढीको मृत्यु
एजेन्सी
जेठ ३०, २०७७
ब्रासिलिया । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजार २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन्...
भारतमा एकैदिन थपिए ११ हजार संक्रमित
एजेन्सी
जेठ ३०, २०७७
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार...
नायिकाको छोराले नग्न तस्बिर पठाएको सीमाको आरोप
एजेन्सी
जेठ ३०, २०७७
भारतको केरलकी ट्रान्सवुमन मेकअप आर्टिस्ट सीमा विनितले मलयालम नायिका माला पार्वतीका छोराले आफूलाई नग्न तस्बिर पठाएको आरोप लगाएकी छिन् । सीमा विनितले सामाजिक सञ्जालमार्फत् यसको खुलासा गरेकी हुन् । आफ्नो छोरामाथि लागेको आरोपमा पार्वतीले कुनै पनि हालतमा आफ्नो छोराको बचाउ...
दोस्रो लहरको संक्रमणको डरका कारण विश्वभर शेयर बजारमा गिरावट
एजेन्सी
जेठ ३०, २०७७
कोरोनाभाइरस संक्रमणका घटना बढेमा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको चिन्तालाई लिएर आर्थिक बजारहरू ओरालो लागेका छन्। अमेरिकी अर्थतन्त्रमा सुधार आउन लामो समय लाग्न सक्ने त्यहाँको केन्द्रीय बैंकको चेतावनीपछि विश्व बजारमा गिरावट देखिएको हो । अमेरिकाका वित्तीय सूचकहरूले केही हप्तायताकै नराम्रो दिन...
विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ३०, २०७७
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख २३ हजार ८६ पुगेको छ । पछिल्लो अपडेट अनुसार विश्वभर संक्रमितको संख्या ७५ लाख...
टर्कीले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
एजेन्सी
जेठ २९, २०७७
अंकारा । कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुरु गरेको छ । टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको सबिहा गोक्सेन बिमानस्थलबाट लन्डनका लागि स्थानीय समयअनुसार बिहान ८.४० बजे प्रस्थान...
अमेरिकामा सेप्टेम्बरसम्ममा कोरोनाबाट २ लाखको ज्यान जान सक्ने विज्ञको अनुमान
एजेन्सी
जेठ २९, २०७७
अमेरिकामा संक्रमितको संख्या २० लाख नाघेको छ । बुधबारसम्मकोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ७ सय ५४ पुगेको छ। अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्याले सेप्टेम्बर महिनामादुई लाख छुने अनुमान एक अमेरेिकी विज्ञले गरेका छन् ।पछिल्लो समय अमेरिकी...
भारतमा शीर्ष आठ कमाण्डरसहित २२ को मृत्यु
एजेन्सी
जेठ २८, २०७७
भारतको जम्मु काश्मिरमा शिर्ष आठ कमाण्डरसहित २२ जना आतंककारी मारिएका छन् । भारतीय सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएको सुरक्षा श्रोतले जनाएको छ । मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदका अवसरमा...
कोरोना संक्रमणबाट विधायनसभा सदस्यको निधन
एजेन्सी
जेठ २८, २०७७
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण भारतको तामिलनाडु राज्यका विधायनसभा सदस्यको निधन भएको छ । कोरोना संक्रमणबाट विधायनसभा सदस्य जे अन्बझागानको निधन भएको हो । चेन्नईस्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ६२...
आर्मेनियाका प्रधानमन्त्री डिस्चार्ज, तीनै सुरक्षा प्रमुख बर्खास्त
एजेन्सी
जेठ २७, २०७७
आर्मेनिया । कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका छन् । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उनको परिवारका सदस्यहरुमा कोविड१९ पोजेटिभ देखिएको थियो । फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोविड१९ को पछिल्लो परीक्षणमा...
विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित
एजेन्सी
जेठ २७, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । नेपाली समयानुसार मंगलबारसम्म प्राप्त...
पाकिस्तानमा एकैदिन १०० भन्दा बढीको मृत्यु
एजेन्सी
जेठ २७, २०७७
पाकिस्तानमा एकैदिन १०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाभाइरसबाट संक्रमित १०० भन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टामा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या...
बलिउडमा अब ६५ वर्ष नाघेकालाई फिल्म खेल्न प्रतिबन्ध
एजेन्सी
जेठ २७, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण प्रभावित भएको भारतीय फिल्मी बजारमा अब सामाजिक दूरी कायम गरी बिस्तारै फिल्मका छायांकन सुरु गरिने भएको छ । लकडाउनले रोकिएका फिल्महरुछायांकनका काम अब सुरु गर्ने तयारी भएसंगै मुम्बईको महाराष्ट्र सरकारले अब फिल्मको छायांकन गर्नु परेमा...
बेलुन उडाएपछि उत्तर कोरियाले बन्द गर्यो दक्षिणसँगको सञ्चार सम्पर्क
एजेन्सी
जेठ २७, २०७७
सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको...
संसद बैठक बोलाउन भारतीय कांग्रेसको माग
एजेन्सी
जेठ २७, २०७७
एजेन्सी । भारतीय कांग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।भारतीय कांग्रेसका नेता दिगविजय सिंहले सो माग गरेका हुन् । उनले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गरेका हुन्। उनले भारतीय भूमिमा पछिल्लो...
सबैभन्दा बढी प्रभावित न्युयोर्क सहर आजबाट खुल्दै
एजेन्सी
जेठ २६, २०७७
अमेरिकाको सबैभन्दा बढी प्रभावित भएको सहर न्यूयोर्क आजबाट खुल्दै छ । अमेरिकी प्रशासनका अनुसार न्यूयोर्क सहरमा अबको स्थिति सामान्य हुने बताएका छन् । पहिलो चरणमा केही परिवर्तनका साथ स्थानीय प्रशासनद्धारा न्युयोर्क सहर खोल्नुको मतलब निर्माण, उद्योगधन्दा र खुद्रा क्षेत्रसँग जोडिएका...
मुख्यमन्त्री अरविन्द केजरीवाल आइसोलेसनमा, कोरोनाको आशंका
एजेन्सी
जेठ २६, २०७७
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएपछि सेल्फ आइसोलेसन मा बसेका छन् । आइतबार दिउँसोबाट उनीको स्वास्थ्यमा समस्या आए पनि सोमबार स्वास्थ्य अवस्था थप बिग्रिएपछि कोभिड१९ संक्रमणको आशंकामा उनी सेल्फ आइसोलेसनमा बसेको बताइएको छ । समाचार अनुसार उनलाई आइतबार दिउँसोदेखि...
जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी
एजेन्सी
जेठ २६, २०७७
भारतीय सुरक्षा निकायले जम्मु तथा कश्मिरमा गएको ६महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको ६महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
55
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय