मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल
नेपाल फ्ल्यास
साउन १५, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेट गरेका छन् ।नेता नेपाललाई भेट्न नेता पौडेल कोटेश्वर पुगेका हुन । अहिले भेटवार्ता चलिरहेको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा...
एमाले सङ्गठित भएर अघि बढ्छ : पूर्वमुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
साउन १५, २०७८
गण्डकी । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले आगामी एकदुई...
अब ओलीका भेटघाट र बैठक पार्टी कार्यालयबाट
नेपाल फ्ल्यास
साउन १४, २०७८
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सबैखाले छलफल तथा भेटघाट थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै हुने भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बिहिबार पार्टी कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट सुरू गरेका छन् । प्रधानमन्त्रीमा बहाल रहँदा...
माधव नेपाल पक्ष तत्काल देउवा नेतृत्वको सरकारमा सहभागी नहुने
नेपाल फ्ल्यास
साउन १३, २०७८
एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नजाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षबाट सहभागी भएका डा. विजय पौडेलले आफूहरतत्काल सरकारमा सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो...
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आज पनि बस्ने भएको छ । आइतबारदेखि शुरु भएको नेपाल पक्षका नेताहरूको बैठक आज बिहान ११ बजे बुद्धनगरमा बस्दैछ । बैठक पार्टी एकताका विषयमा नै केन्द्रित हुने एमाले...
हिजो प्रदर्शनकारीलाई गाली गर्ने ओली आफैँ माइतिघरमा
श्यामसुन्दर पुडासैनी
साउन १०, २०७८
दुई वर्वअघितत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूप्रति सङ्केत गर्दै भनेका थिए जे गरे पनि माईतिघरमा विरोध हुन थालेको छ । उनले माईतिघर मण्डलामा हुँदै आएका सरकार विरोधी प्रदर्शनलाई लक्षित गर्दै भनेका थिए । ओलीले विपक्षी दललाई कटाक्ष गर्दै भनेका...
केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन १०, २०७८
गुल्मी । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए। प्रेस चौतारी नेपालले आज...
माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ : ओली
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गल्ती गर्नेलाई कारवाही र माफी दुईटै आफूले नभइ पार्टीले गर्ने बताएका छन् । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट...
एमाले विभाजन रोक्न सांसदहरुको कसरत, कार्यदलका नेतासँग छलफल
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदलका नेताहरुसँग आज (आइतबार) एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् । एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक फोरमले नेताहरुलाई दबाब दिइरहेको सांसद...
एमालेलाई एकताबद्ध बनाउन लागिपरेका छौँ : पृथ्वीसुब्बा गुरुङ
नेपाल फ्ल्यास
साउन १०, २०७८
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैलाई एकै ठाउँमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन् । पार्टी निकट युवासंघ नेपाल गण्डकी प्रदेशको शनिबार पोखरामा कार्यालय उद्घाटन गर्दै उनले...
संविधानको रक्षा, कानूनको पालनामा जोड दिन्छौँ : महासचिव पोखरेल
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताए । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौं उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले...
एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्छौँ : बस्नेत
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए आगो बाल्ने चेतावनी दिएका छन् । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्तीखारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए...
यो रहेछ युथफोर्स घोषणा सभामा ओली नजानुको कारण
नेपाल फ्ल्यास
साउन ०९, २०७८
युथ फोर्स भ्याली कमाण्ड घोषणासभामा जान तयारी अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका छन् । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरले उक्त सभामा नजान आग्रह गरेपछि अध्यक्ष ओली रोकिएका हुन । ओली...
एमालेका बाहुबली संगठन खारेज गर्न योगेश भट्टराईको माग
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तिनलाई खारेज गर्न माग गरेका छन् । पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन...
राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमाछलफल भएको बताइएको छ...
पार्टी र जनताको आग्रह भन्दै भीम रावलले लिए राजीनामा फिर्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको नेता रावलले बताए । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अगाडि...
अमेरिकामा फेरि गोली चल्यो
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडाैं । अमेरिकाको वासिङ्टन डीसीमा गोलाबारी भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा डेढ किलोमिटरको दूरीमा गोली चलेको बीबीसीले जनाएको छ । बन्दुकधारी गोली चलाएर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार...
ओली बाहेकका सबै कम्युनिस्ट नेता एउटै मञ्चमा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं ।आज नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै मञ्चमा भेला हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिस्ट नेताले आज एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना...
एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने तयारी
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिँदै छन् । यही असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनभन्दा केही समय अगाडि राजीनामा दिएका नेता रावलले फिर्ता लिने तयारी गरेको बताए । प्रधानमन्त्री देउवालाई विश्वासको...
एकताको जिम्मा ओलीलाई दिँदै एमाले बैठक सम्पन्न
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताका लागि आम माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको हो...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
30
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय