मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
अजय शाही र विमला वलीलाई सांसदबाट पदमुक्त गर्न सभामुखलाई एमालेको पत्र
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुखलाई आज पत्र बुझाएको छ । एमाले संसदीय दलले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टीको बिधान र संसदीय दलको बिधान...
पार्टी विभाजनको प्रयासविरुद्ध एमाले एक ठाउँमा उभिऔँ : अध्यक्ष ओली
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा...
एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो । सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष...
एमाले फुटाउने षड्यन्त्र मान्य नहुने भन्दै ओलीले गरे एकताको आह्वान
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा...
संसद् अधिवेशन अन्त्य गर्ने निर्णयप्रति एमाले नेतृ विन्दाको विरोध
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएकी छन् । पुनःस्थापित संसदको पछिल्लो बैठकमा नागरिकता सम्बन्धी विधेयक टेबल नगरिएको र यौनजन्य हिंसा तथा एसिड प्रहार सम्बन्धी अध्यादेश पारित नगरी सरकारले अधिवेशन अन्त्य गरेकोमा...
ओली पक्षीय शीर्ष नेताहरु बालकोटमा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आज (सोमबार)मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने...
एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै महेश बस्नेतको आपत्ति
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो...
एमाले जनसांस्कृतिक महासंघको प्रशिक्षण सुरु
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेताकार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई...
भीम रावल र ईश्वर पोखरेलबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ३१, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । टोखास्थित पोखरेल निवासमा आइतबार भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...
ओलीको अत्याचार सहने स्थिति छैन : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु...
एमाले एकता र विभाजनको दोबाटोमा : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि...
'माधव पक्षको शर्तमाथि शर्त, समान अध्यक्षमा कुरा अड्कियो'
नेपाल फ्ल्यास
साउन २९, २०७८
राँझा ।नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधवकुमार नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता...
गण्डकीमा एमालेको छायाँ सरकार
नेपाल फ्ल्यास
साउन २९, २०७८
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबारको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको हो । दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार ती समितिले विषयगत मन्त्रालयका...
एमसीसी खारेज गर्न ओली पक्षीय सांसदको माग
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं।नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...
एमाले स्कुल विभागले १४ विषय नियमित पढाउने
नेपाल फ्ल्यास
साउन २८, २०७८
नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । एमाले र माओवादीबीच पार्टी एकता भएपछिबन्द भएको एमाले स्कुल विभाग एमाले पुनःस्थापित भएपछिपार्टीका नेता तथा कार्यकर्तालाई विभिन्न १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो । पार्टी अध्यक्ष तथा...
अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौ ।नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन्...
केपी ओलीको ट्रस्टबाट सरकारले जफत गर्यो ६९ रोपनी जग्गा
नेपाल फ्ल्यास
साउन २८, २०७८
सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टबाट ६९ रोपनी जग्गा जफत गरेको छ । ओलीको नाममा तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको हो । सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा ओलीको ट्रस्टको नाममा राखेको...
लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले बताएको छ । अहिले केही बेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन् । लुम्बिनी प्रदेश...
लुम्बिनी प्रदेश : अदालतको निर्णयका आधारमा अघि बढ्ने
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताए । मुख्यमन्त्रीको...
'राष्ट्रपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार भ्रामक'
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विवाद समाधानको लागि राष्ट्रपति (विद्यादेवी भण्डारी) लाई मध्यस्तता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् । रावल र राष्ट्रपतिबीच भएको भेटवार्तामा रावलले पार्टीको विवाद समाधानको लागि राष्टपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार विभिन्न...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
29
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय