मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
ओलीले गरे स्थायी कमिटीको बैठक स्थगित
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडाैं। नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो एक बजेको लागि बैठक बोलाएकाथिए। सर्वोच्चले...
जाँदाजाँदै प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नेभएका छन्। बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्नेभएकाहुन्। सम्बोधन गर्ने समय भने तय भइसकेकाे छैन । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशसँगैप्रधानमन्त्री ओलीले बालुवाटार...
आज एमालेस्थायी कमिटी बैठक बस्दै, होला त १० बुँदे सहमति अनुमोदन?
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिठी बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले आज दिउँसो १ बजेको लागि बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने बुझिएको छ...
देउवा प्रधानमन्त्रीमा नियुक्ति र शपथ ग्रहण आजै हुने
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । नवनियुक्त हुने भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथ ग्रहण गराउने तयारी सुरु गरेको हो ।...
सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत
नेपाल फ्ल्यास
असार २८, २०७८
विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पेशागत संघसंगठनलगायतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका हुन् । विभिन्न राजनीतिक दलका नेताले फैसलाको स्वागत गर्दै अदालतले...
सर्वोच्चको आदेश स्वीकार्न सकिँदैन : पोखरेल
नेपाल फ्ल्यास
असार २८, २०७८
नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई बहुदलीय संसदीय प्रणालीको मर्म विपरित भनी टिप्पणी गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले बहुदलीय संसदीय प्रणालीको मर्म विपरित र शक्तिपृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको बताए। सर्वोच्चको आदेश बारे संक्षिप्त...
फैसलाविरुद्ध सडकमा ओली समर्थकको प्रदर्शन
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका...
१० बुँदे सहमति एक रातमा उल्लंघन, विवाद जहाँको त्यही
नेपाल फ्ल्यास
असार २८, २०७८
नेकपा एमालेमा विवाद समाधानको लागि भएको भनिएको १० बुँदे सहमति एक रातमै उल्लंघन भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउने पूर्वसन्ध्यामा सहमति भए पनि १२ घण्टा नबित्दै फेरि विवाद उही ठाउँमा पुगेको हो । आइतबार मध्यरात एमाले...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्ने भएको छ । आइतबार बस्ने भनिएको उक्त स्थायी कमिटी बैठक स्थगित गरि आज साँझ पाँच बजेको लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । तर, बैठक...
माधव नेपालले भने : देउवालाई एमालेका २३ जना सांसदको समर्थन यथावत छ
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । पार्टीमा आन्तरिक विवादका कारण प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ जना सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् ।...
एमालेमा एकताको सहमति भएपनि माधव नेपाल अझै असन्तुष्ट
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । पार्टीभित्र आन्तरिक विवादका कारण फुटको नजिक पुगिसकेको सत्तारुढ दल नेकपा एमालेमा अन्ततः एकता हुने सहमति भएको छ । एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका दुई कार्यदलले आइतबार गरेको सहमतिमा माधवकुमार नेपाल अझै...
१० बुँदे सहमतिप्रति नेता नेपालको यस्तो प्रतिक्रिया, भट्टराईले गरे स्वागत
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । अदालतलाई प्रभावित गर्ने गरी रातारात सहमति गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । प्रारम्भिक प्रतिक्रियामा उनले '१० बुँदे सहमतिमा लेखिएका कुरामा खासै आपत्ति नरहेकोतर,सहमतिमा...
एमाले कार्यदलमा कुरा मिल्यो, १० बुँदे सहमति (पत्रसहित)
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । पार्टी एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ । बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ । आफूहरुले १० बुँदे सहमति गरेको र केही बेरमा सहमतिका बुँदाहरु सार्वजनिक गर्ने कार्यदलका सदस्य सुवास...
१३ घण्टासम्म कार्यदलको बैठक, नेपाललाई बाइपास गरेर होला त सहमति ?
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ । बिहान ९ बजेदेखि पार्टीभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ...
एमालेको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार २७, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो । कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलएका थिए । आज स्थगित भएकाे बैठकभोलिअपराह्न...
...त्यसअघि एमाले एकीकृत हुँदैन : वामदेव गौतम
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलापछि मात्रै एमाले एक हुने बताएका छन् । 'सर्वोच्च अदालतको फैसलापछि एमाले एकीकृत हुने र त्यसपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने' उनले बताए । राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सम्बोधन...
माधव नेपालको अनौठो शर्त, कार्यदलमा अलमल
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदललाई वरिष्ठ नेता माधवकुमार नेपालको अनौठो शर्त राखेपछि कार्यदल नै अलमलमा परेको छ । विधि, विधान र प्रक्रियाका लागि भन्दै सशक्त आवाज उठाउँदै आएको नेता नेता नेपालले दोस्रो अध्यक्ष नदिए सहमति...
अदालतको फैसला प्रभावित हुनेगरी सहमति हुँदैन : नेपाल
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन् । आफूलाई भेट्न निवासमै आएका आफ्नाकार्यदलका सदस्यसँग नेता नेपालले यस्तो धारणा राखेका हुन् । जारी एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमतिपत्रमा हस्ताक्षर...
सिंहदरबारमा एमाले कार्यदलको बैठक, आजै सहमति हुने नेताहरुको दाबी
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । सत्तारूढ नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । आजै सहमति टुंगोमा पुग्ने भनिएकोयो बैठकलाई सबैतिरबाट चासोका साथ हेरिएको छ । दुबै पक्षका कार्यदलका सदस्यहरूले बिहान आन्तरिक छलफल गरेपछि केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू...
एमाले कार्यदलमा आज पनि जुटेन सहमति
नेपाल फ्ल्यास
असार २६, २०७८
नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल भएको छ । शनिबार सिंहदरबारमा कार्यदलले छलफल गरेपनि त्यसलाई निष्कर्षमा पुर्याउन सकेन् । आइतबार सहमतिलाई अन्तिम रुप लिइने नेता गोकर्ण विष्टले दाबी गरेका छन्-भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।लामो समयदेखि अनौपचारिक...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
32
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय