मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको स्थायी बैठकपछि नेताहरुले बैठकबारे यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी...
ओलीले राजदूतमा निरन्तरता दिए काँग्रेस सभापतिकी सासूलाई, दाहालको पत्ता साफ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौँ । सरकारले माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत बनेका महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतमा निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयले राणासँगै ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल...
पदका लागि वैचारिक आस्था कोठीमा बिक्री गर्ने व्यक्ति होइन म : शेरचन
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
पोखरा । गण्डकी प्रदेश प्रमुखबाट हटाइएका माओवादी नेता अमिक शेरचनले आफूले पदमुक्त हुँदा खुसी लागेको बताएका छन् । उनले विगतमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष जस्ता पद अस्वीकार गरेको दाबी समेत गरेका छन् । साथै उनले प्रदेश प्रमुख पनि आफ्ना...
विपक्षीका विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबीगरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन । पुन:नियुक्ति मुख्यमन्त्री शंकर पोखरेलले बल प्रयोग गरेर शपथ लिएका हुन् ।एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद...
लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना
रासस
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरूले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख...
शंकर पोखरेललाई अर्को धक्का : एमाले सांसदले दिए राजीनामा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेले राजीनामा दिएका हुन् ।शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका हुन् । ४१ सांसदको...
स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनी अहिले भर्खरै शीतलनिवास प्रवेश गरेका हुन् । आकस्मिक रुपमा बोलाइएको बैठक भर्खरैसकिएको हो । बैठकमा के विषयमा छलफल भएको थियो भन्ने...
फेरि शंकर पोेखरेल अल्पमतमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशसभा सदस्यमा नेकपाबाट विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । विमला केसीकाे यो निर्णयसँगै फेरि लुम्बिनीमा उथलपुथल देखिएकाे छ । उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी...
लुम्बिनीमा एकल बहुमतको सरकारका लागि मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सारिँदै
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेश नेकपा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पार्टीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाउने निर्णय गरेको छ । एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको हाे। प्रदेश सरकार गठनका लागि एमाले संसदीय...
नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को खनालनेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बिहान ११ बजेबाट राजधानीको मेघा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । खनालनेपाल समूहले समानान्तर...
मलाई पार्टी फुटाउन खोजेको आरोप लगाइयो : माधव नेपाल
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । साेमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए । आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको...
फ्लोर क्रस गराउने तयारी भइरहेको छ : ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूह कर्णालीमा झै अरु ठाउँमा पनि फ्लोर क्रस गराउने प्रयासमा रहेको जानकारी आफूहरुले पाएको बताएका छन् । आइतबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममाज्ञवालीले सो बताएका हुन् ।...
बालुवाटारमा एमालेको बैठक सुरू
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । विहान साढे १० बजे बैठक बस्ने भनिए पनि केही ढिला गरी मात्रै सुरु भएको हो । बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई तत्कालै...
आज बालुवाटारमा एमाले महाधिवेशन आयोजक समितिको बैठक
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । आज बालुवाटारमा सत्तारुढ दल एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले बताए । उनका अनुसार एमाले...
प्रधानमन्त्रीले गरे धरहराको उद्घाटन
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । सुन्धारामा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन्। उद्घाटनपछि लिफ्टबाट धरहराको २० औं तलामा पुगेर ओलीले पुष्प वृष्टिसमेत गरेका थिए। सो अवसरमा सर्वसाधारणको बाक्लो भिड लागेको थियो।...
एमाले महाधिवेशन आयोजक कमिटी सदस्यहरूको कार्यविभाजन
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा (एमाले) ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँटगरेको हो । २६५ आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल र...
सकियो एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठक नेताहरूको कार्यविभाजन गरेको छ । बैठकले माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। स्थायी कमिटीमा बामदेव...
‘फ्लोर क्रस’ गरेका चार सांसदलाई हटाउने एमालेको निर्णय
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले चारै जनालाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।...
एमाले महाधिवेशन आयोजक कमिटीले गठन गर्यो नयाँ स्थायी कमिटी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी घोषणा गरेको छ । मिटिङको एजेन्डा बदल्दै स्थायी कमिटीको घोषणा भएको हो । नवगठित कमिटीमा असन्तुष्ट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका कोही नेतालाई राखिएको छैन । वामदेव गौतम भने स्थायी...
एमाले महाधिवेशन आयोजक कमिटीको बैठक जारी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
37
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय