मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
झलनाथको मृगौला प्रत्यारोपण सफल
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडाैं ।एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ । केहीसमययता भारतकोएपोलो हस्पिटल दिल्लीमाउपचाररतखनालकोमृगौला प्रत्यारोपण सफल भएको हो । दिल्ली हस्पिटलमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्रको नेतृत्वमा उनकोउपचार भइरहेको थियो । बुधबारसर्जन डा. सन्दीप गुलरियाको नेतृत्वमा रहेको...
आज बस्ने भनिएको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीबैठक स्थगित भएको छ । उक्त आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको थियो । तर, भोलासम्मका लागि बैठक स्थगित भएको नेपाल निकट नेता...
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
साउन १९, २०७८
बुटवल ।लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास...
युथ फोर्स र साइबर सेनाको एमालेभित्रैबाट विरोध सुरु
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडाैं । नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको युथ फोर्स र साइबर सेनालाई पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । केकस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने...
ओली र नेपालबीच वार्ता गराउने तयारी
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ । मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन् । भेटवार्ताको स्थान र समय भने तय भइनसकेको बताइएको छ ।...
एमालेले गठन गर्याे ९ वटा विभाग
नेपाल फ्ल्यास
साउन १८, २०७८
नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन गरी सदस्यहरूको मनोनयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब...
एमालेमै फर्किइन् सांसद वली
नेपाल फ्ल्यास
साउन १८, २०७८
बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्किएकी छन् । सांसदवलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी हुन् । सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन्...
स्थायी कमिटी बैठकमा गएनन् वामदेव गौतम
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन् । यसअघि आइतबारकोस्थायी कमिटी बैठकमा भनेगौतमउपस्थित भएका...
प्रचण्ड र नेपालबीच कोटेश्वरमा छलफल जारी
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास पुगेका छन् । कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले दुई नेताबीच छलफल जारी छ । सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता नेपाललाई बारम्बार...
एमालेको माधव समूह आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडाैं । नेकपा एमालेको माधव नेपाल समूह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला...
आज पनि एमालेको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । आज पनि नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी...
साउन २४ मा एमाले केन्द्रीय कमिटीको बैठक बस्ने
नेपाल फ्ल्यास
साउन १७, २०७८
नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । भदौमा आयोजना गरिएको विधान अधिवेशन बारेमा छलफल गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक...
एमाले बैठकमा वामदेव गौतम सहभागी
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासल ललितपुरमा जारी बैठकमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी भएका छन् । हिजो (शनिबार) को बैठकमा पनि पुगेका गाैतम एकैछिन बसेर निस्किएका थिए । पार्टी...
एमाले स्थायी कमिटी बैठक आज पनि, यी हुन् एजेन्डा
नेपाल फ्ल्यास
साउन १७, २०७८
शनिवारदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। पार्टी एकताको पहल गर्न भन्दै शनिवार केही बेर बसेर स्थगित भएको बैठक आज दिउँसो ३ बजे बस्ने तुलसीलाल स्मृति प्रतिष्ठानमा गरी बोलाइएको छ । बैठकमा पार्टीको विधान अधिवेशनको...
राजतन्त्र फर्केर आउँदैन, कुनै जालझेल नहोस् : माधव नेपाल
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् ।राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने नेता नेपालले बताए । शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको...
एमाले विवाद : विघटित कार्यदलको यस्तो निष्कर्ष
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो...
माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । ओलीले वरिष्ठ नेता नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरे । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला...
मुख्यमन्त्री पोखरेल र प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । हालै प्रदेश प्रमुख नियुक्त भएका शेरचनसँग मुख्यमन्त्री पोखरेलले शनिवार बिहान भेटवार्ता गरेका हुन् । भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे प्रमुख...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै‚ माधव नेपाल सहभागी नहुने
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा विधान अधिवेशनको तयारीका लागि...
परिमार्जन नगरी एमसीसी पारित गरे घातक : भीम रावल
नेपाल फ्ल्यास
साउन १५, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) कार्यान्वयन सम्झौतासंसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम सुरु भइसकेको बताएका छन् । रावलले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
30
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय